कोरोना सोरोना बाल मतलब गोर्खाली का छोरी हरु लाई टिकटक बनाउन पुगे संसार जाउन गोल्खाँडी रत्ती भर फरक पर्दैन.
मेरी बुढी की फुपु पर्ने की छोरी ले केही समय अघि दिउँसो शनिवार् बुढी को व्हाटस्याप मा फोन गरिन. बुढी मुजी हगी रहेकी हुना ले फोन मैले उठाएँ. क्यामरा चालु थियो, आत्तिएर किन उताको राती हुँदो फोन गरेकी भनेर सोच्दैथिएँ जाँठी त फुल मेकप मा; सिद्धै मुजी क्लिभेज को गहिराइ मा आँखा पुग्यो. लिँग मा अचानक ज्वार भाटा. तैपनी घुटुक्क थुक निलेर केही नभा जस्तो गरी कुरा गर्नै पर्यो. बुढी पनि आइ, "किन यती राती मेकप गरेर बसेको?" भनेर सोद्धा " भिडियो बनाएको" रे. माटोक्ने भयो अब? जाँठी खुरुक्कन नसुतेर आधा रात मा नाचेर बसेकी.
मलाई लाग्थ्यो यो मुजी टिकटक भन्ने चीज भोजपुर देखि लिएर प्युठान सम्म का तोर्पे ठिटी हरु ले मात्रै चलाउँछन्, तर म गलत रहेछु. मुजी गोर्खाली लाई चाहिने हावा न हो, सारा नेपाल, धनी-गरीब, मोडर्न-तोर्पे, राम्रा-नराम्रा सबै को अकल त्यसमा अडेको रैछ. कोही कोही त खतरा नाच्दा रैछन्, कसै कसैलाई भने कमर हलाउन भुइँचालो नै चाहिने रैछ. जे होस्, मुजी हरु ले गरी खा का छन. मुजी 40 वर्ष अघि मेरी सानीमा को कलेज पढ्दा लव परेको थियो रे एउटा केटा सित, बिहे चाहिँ त्यो सित भएन रे, तर जाँठी सानीमा ले एउटा फोटो दिएकी रैछिन्, फोटो वापस लिन को लागि रुवाबासी भएको थियो रे. त्यो एउटा जमाना थियो जब फोटो मा इज्जत बिक्ने सम्भावना हुन्थ्यो, आजकल् हेर्नुस्, मुजी फरिया तानी तानी डान्स गर्छन्. केटा हरु का मात्र फोटो हेरेर छोलान दिने दिन गए, नयाँ नेपाल यसै गरी सम्भव छ - टिकटक मा तिघ्रा देखाएर.
म आजकाल इस्ट कोस्ट मा बस्छु, मेरो बसाइ जर्सी सिटी देखि बेथेस्डा को बीच मा छ, अनुमान लाउँदै गर्नुस्, यो पापी मोरो कहाँ बस्दो रैछ भनेर - घण्टा पनि भन्दिन. मुजी मेम्फिस बस्दा झन्नै पोल खुलेको, बिर्सेंको छु र? एउटा दशाहरी तोर्पे झन्डै पिट्न भनेर घर मै आइपुगेको, त्यस्को डर ले एउटा बन्दुक किन्नु परेको, थियो. कसो आएन, नत्र चाक को बीच मा गोली हान्थेँ आजीवन हग्न बस्दा मलाई सम्झिन्थ्यो.
मेरो शहर मा निकै नेपाली छन, ती मध्ये नवआगन्तुक नेपाली हरु को मात्रा एकदमै बढी छ, फेरी धेरै नर्स छन, खास भन्ने हो भने मेरो घर देखि केही माइल टाढा को अपार्ट्मेन्ट कम्प्लेक्स मा चालीस जना नेपाली नर्स बस्छन, ती सबै जाँठी हरु नजिकै का अस्पातलहरु मा काम गर्छन्. अझै उनिहरु को श्रीमान बच्चा हरु पनि छन, सबै गरेर मुजी करिब करिब सय जना नेपाली त्यहाँ बस्छन्. मुजी एकचोटी दशा खराब भएर गएका थियौँ मुजी पार्किङ् लट मैँ मेथी तेल मा फुराको बास्ना आथ्यो, मुजी सारा बच्चा हरु ले मेरो छोरो लाई तानातान, मुजी एउटा मात्रै भ्याक्सिन लिएका हामी, कोरोना लाग्ला भन्ने डर ले थुर थुर. त्यो दिन देखि प्राण जाला तर त्यहाँ गइँदैन.
खास कुरा के भने आजकल अमेरिका मा नेपालै बाट सिद्धै नर्सिङ गरेपछी एजेन्ट मार्फत अमेरिका मा जागिर पाइने रैछ, तुरन्तै ग्रीन कार्ड, कोही कोही त लोग्ने, छोरा छोरी पनि लिएर आउँदा रैछन्, माटोक्ने कति सजिलो. कोही बिचरी हरु त एस्ता हुँदा रैछन् अङ्रेजी त के नेपाली बोल्न धौ धौ पर्ने, 'यस नो थ्यान्क्यु' को भर मा अमेरिका मा जागिर खानु भनेको सहज् कुरा होइन, तैपनी बाँच्नु मात्रै पर्छ बाटो आफैँ बन्दो रहेछ.
अब यो पोस्ट को शीर्षक ले अनुमान लाउनु भयो होला कुरा कता जाँदैछ भनेर.
एउटी थापा बहिनी छिन्, नर्स हुन्, घर गीतानगर चितवन, नर्सिङ सिध्याएर ग्रान्डे हस्पिटल मा काम गर्दा गर्दै अमेरिका आएकी. बहिनी त नाम मात्र कै हुन्, माइ रेपुटेशन प्रिसीड्स मी, म एक नम्बर को बहनचोद हुँ भन्ने सबैलाई थाहा छ. मेकप राम्रै गर्छिन, अङ्रेजी पनि यता उति मार्छिन्, अनुहार क्युट छ, हाइट र दुध साना भए पनि कमर पातलो, अलि अलि काली, अरु तोर्पे नर्स भन्दा आफु लाई अलि हाइ फाइ मान्दछिन. एकदिन एकजना बुढा नेपाली डाक्टर कहाँ पार्टी हुँदा जाँठी बहिनी ले 'दिलबर दिलबर' मा यस्तो डान्स गरिन माटोक्ने यतिका दिन का गुम्सिएका वासना हरु ज्वालामुखी झैँ विस्फोट भए. डान्स पछी, मैले बुढी को गिलास मा वाइन हाल्न जाँदा "मलाई पनि हाल्दिस्यो न" भनेर पछि लागिन, एकछिन कुरा भयो, तिनिसित पहिले पनि कुरा भएको थियो, तर त्यस्तो वास्ता गरेको थिइन, जाँठी को श्रीमान बिचरो म सामु झुकेरै नमस्कार गर्छ, मेरी बुढी लाई म्याडम भन्छ.
खैर कुरै कुरा मा तिनको नाच को कुरा भयो, जाँठी ले तुरन्तै फोन निकालेर "मेरो टीकटक मा अझै कति डान्स छ" भनेर भन्ने बित्तिकै मेरो मुजी तुरी सुक्यो. यो मुजी टिकटक् भन्ने बित्तिकै मलाई रिङ्गअटा लागेर आउँछ. तैपनी जाँठी ले कमर हल्लाएको देख्दा म तत्काल फ्यान भैसकेको थिएँ त्यसैले "मलाई टिकटक् मा त्यस्तो रुची छैन तर तपाईं जत्तिकी राम्री श्वासनी मान्छे ले नाचेको हेर्दा खुशी लाग्छ” भनेँ. भन्न पाछैन जाँठी मुसुक्क हाँसेर मतिर एकचोटी हेरेर भुइँतिर हेर्दै अझै मुस्कुराइ. म मुजी खल्ली बाउन, कुरो बुझिहालें, त्यस्पछी बाँकी दुई घण्टा जाँठी ले बुझ्ने गरी नै हेरेको हेरै गरेँ, भन्नु को मतलब एटेन्शन दिएँ, जाँठी अझै मस्की, वाइन थपी, कुरै कुरा मा मतिर हेरेर मुस्कुराइ, श्रीमान मुजी पुरै बेखबर.
हेर्नुस् साथीभाइहरु, तपाईं मुजी हरु जति पनि हिरो हुनुहोस्, माटोक्ने आँचल शर्मा ले सिधै तपाईं को लाँडो मा हेरेको हेरै गरे भने तपाईं के इग्नोर गर्नु हुन्छ? मनमनै खुशी हुनुहुन्न? थापा बहिनी को लागि म आँचल शर्मा को मेल भर्शन बराबर थिएँ, दैव को कृपा ले अनुहार राम्रै छ, सुगठितै छु, लुगा राम्रै लाउँछु, आफ्नो बखान गर्न चीजी हुन्छ तर मुजी यसै गोरी हरु ले पत्त्याउंदैनन् त. कुछ ना कुछ मेरे मेँ भी है
एकछिन पछि त मुजी पुरै क्रेजी भा जस्तो गरिकन जाँठी को दुधै मा हेर्या हेरै गरेँ, कहिले काहीँ आँखा जुध्यो भने लाज मानेर अरुतिरै हेर्या जस्तो गर्थेँ. तर जाँठी ले थाहै पाउने गरी भक्कु लाइन मारेँ, मलाई यो हेर्नु थियो कि "निर्लज्जता को बाढी" निकाल्दा पनि यदि जाँठी अझै मस्केर बोल्न आउँछे भने मेरो बाटो खुल्ला छ.
र माटोक्ने खुल्ला पनि भयो, तर मैले सोचेको भन्दा टोटल्ली विपरित. कुरा के भने हामी १ बजे राति घर आयौँ, तुरन्तै सुतियो, बिहान ८ बजे उठेर हेर्दा र मेस्सेन्जर मा जाँठी थापा बहिनी ले मेसेज पठाकी रैछे, हत्त न पत्त हेरेँ "हजुर लाई एउटा कुरा सोधुँ?" भनेर लेखिएको थियो. मुजी मन भित्र एकदम कौतुहल तुरन्तै "के कुरा?" भनेर सोधेँ. माटोक्ने सिद्धै चान्स त दिन लागिन भनेर एक्छिन सोचेर मनमनै गदगद भएँ, तर निकै बेर जवाफ आएन. करिब दस बजे तिर जाँठी यसो पो लेख्छे –
"हजुर र म बीच मा गएर नाचेको टिकटक बनाउने? म स्टेप सिकाउँछु, भिडियो 'असम' हुन्छ”
एक्छिन त माटोक्ने जोरदार झटका लाग्यो. आइ मिन सिरियस्ली, टिकटक भिडियो रे? मुजी सम्भोग को लागि समुन्द्र किनार मा गएर जाँठी सित आफ्नो चाक हल्लाउन पर्ने? घण्टा पनि हुँदैन. म मुजी चिक्न को लागि त्यो जाँठी को आची पुछ्न तयार छु, तर आइ एम सरी बेब, यो मुजी टिक्टक म बाट कदापी पनि हुँदैन.
माटोक्ने कस्ता कस्ता आइलाग्छन् - सीधा लंड पे धोखा.