[VIEWED 5205
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
instagrem
Please log in to subscribe to instagrem's postings.
Posted on 12-13-16 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्ममा महिलाहरूलाई पुरुषसँग यौन सम्र्पकको अधिक रहर हुने तथ्य सार्वजनिक भएको छ । जर्मनीमा गरीएको एउटा अध्ययनका अनुसार यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ । जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरुले एक हजार युवा र युवतीमा गरीएको सर्वेक्षणपछि यस्तो तथ्य सार्वजनिक भएको हो । सहभागीहरूलाई महिलासँग कुन समय यौन सम्बन्ध राख्दा उनीहरूलाई बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे सोधिएको थियो । यौन विशेषज्ञहरूका अनुसार, महिनावारी पूरा भएको पाँचदेखि सात दिनसम्म महिलाहरु यौनको ‘मुड’ मा बढी हुन्छन् । महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुने भएकोले यो समयमा महिलाहरूलाई पुरुषसँग यौन सम्र्पकको अधिक रहर हुने अनुसन्धानकर्ताहरुको अध्ययनमा उल्लेख छ । अनुसन्धानकर्ताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कको तरंगको बारेमासमेत निकै अध्ययन गरे । महिनावारीपछिको तीन दिनमा हुने सहवासले बढी रमाइलो अनुभूति दिन्छ । यस्तो किन हुन्छ, पाँचौंदेखि सातौं दिनसम्म गर्भाधारणको सम्भावना बढ्छ । यसैले यस अवधिमा सम्पर्कको तीव्र इच्छा जागृत हुन्छ । सर्वेक्षणमा युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण यौनानन्दको चाहना राख्ने गरेको बताए । उनीहरूका अनुसार, त्यस बेला पाइने यौन आनन्द अन्य दिनको दाँजोमा निकै सुखद र आनन्ददायक हुन्छ । अध्ययनमा के पनि पाइयो भने, महिनैपिच्छे तीन दिन गरिने सहवासले वैवाहिक जीवनलाई बढी रमाइलो बनाउने रहेछ, पार्टनरबीच भविष्यमा यौनको विषयलाई लिएर दूरी पनि नबढ्ने देखियो ।
|
|
|
|
Raj11
Please log in to subscribe to Raj11's postings.
Posted on 12-13-16 10:14
AM [Snapshot: 52]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Burga-Flippa
Please log in to subscribe to Burga-Flippa's postings.
Posted on 02-10-24 2:57
PM [Snapshot: 3345]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|