[VIEWED 31442
TIMES]
|
SAVE! for ease of future access.
|
|
The postings in this thread span 3 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 11-26-05 12:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भूपी शेरचनका मीठा, मार्मिक र मन छुने कविताहरूबाट प्रभावित नहुने कमै होलान्। उनका कविता मध्ये एक:- जीवनको अँध्यारो सडकमा जीवनको अँध्यारो सडकमा सफलता साइकलको डाइनमोबाट बल्ने बत्तीझैं लाग्छ कि जबसम्म गतिको पैडिलमाथि मेरो खुट्टा चलिरहन्छ मेरो पथमा यो बत्ती बलिरहन्छ तर जसरी नै म थाक्छु र मेरो खुट्टा रूक्छ अन्धकार मेरो अगाडि आएर भुक्छ।
|
|
|
The postings in this thread span 3 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
Ocean
Please log in to subscribe to Ocean's postings.
Posted on 11-27-05 9:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म आफ्नै बाटो हिडिरहेको हुन्छु तर पाइला अन्तै कतै गैदिएको हुन्छ सत्य म तिमिलाइ नै सम्झेको हुन्छु, तर मन अरु कसैको भैदिएको हुन्छ म बिबश छु पृय तिम्रो मुस्कान जस्तै यो रक्सि सित..., कहिले म यस्लाइ खाइरहेको हुन्छु, त कहिले यस्ले मलाइ खाइरहेको हुन्छ। -कटुवाल नेपालिमा पहिलो प्रयास, गल्ति भए क्षमा पाऊँ
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 11-27-05 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
महासागरजी, साह्रै राम्रो टुक्रा लेख्नुभो हरिभक्त कटुवालको, साथै तपाईले पनि नेपालीमा लेख्न थाल्नु भएकोमा खुशी लाग्यो। यो अर्को टुक्रा मैले सम्झेको, कटुवालकै। पिउन नचाहनेहरू पिएर त हेर पिउन कति गाह्रो छ पिउन नचाहनेहरू पिएर त हेर पिउन कति गाह्रो छ जिउन नचाहनेहरू जिएर त हेर जिउन कति गाह्रो छ।
|
|
|
Ocean
Please log in to subscribe to Ocean's postings.
Posted on 11-27-05 10:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
विश्वमानचित्र जि, धन्यबाद ! र यो पनि..... जिन्दगी जिन्दगीसँग आँखी छ, हरेक आँखामा आमन्त्रणको झाँकी छ, कस्लाई के चासो ? कस्लाई के चासो कहाँ रात बिताएँ मैले, यतिनै काफि छ कि म मा अझै बैँश बाँकि छ । ..................... लौ अब म पनि बाटो लागेँ...
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-27-05 12:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एउटा सत्य...... भूपी शेरचन द्वारा व्यक्त गरिएको, उनको तसविर संगै (साथै हरिभक्त कटुवाल को तसविर पनि - जीवनको अँध्यारो सडकमा सफलता, साइकलको डाइनामोबाट निस्कने बत्ती झैँ लाग्छ जबसम्म गतिको प्याडिलमाथि मेरो खुट्टा चलिरहन्छ मेरो पथमा त्यो बत्ती बलिरहन्छ तर जसरी नै म थाक्छु र मेरो खुट्टा रुक्छ अन्धकार मेरो अगाडि आएर भुक्छ!!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-27-05 12:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Bhupi :)
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-27-05 12:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Haribhakta :)
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-27-05 12:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Haribhakta :)
|
|
|
Guruba
Please log in to subscribe to Guruba's postings.
Posted on 01-09-06 5:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बुरोहरु, अरु कुरा छाडिदिउँ । यो धागोलाई सिरानमा राखऔं ।
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-09-06 8:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो लागि भूपिजति प्यारो कवि अरु कोहि छैन। नेपाली भाषाको सौन्दर्य र मिठासलाई यति सरल ढंगले अरु कस्ले पस्किन सक्छ!? साथीहरुले माथि भूपिका अरु धेरै कविताको कुरा गरिसक्नु भो। म आज अर्को कविताको सूत्र राख्दैछु यहाँ। असाध्यै मन पर्छ यो मलाई। -http://www.nepalikavita.com/kavita-sangraha/ghumne-mech/ek_kavita.pdf ------र त्यसबेला लेख्नेछ इतिहासकारले ----------------------------- ------उहिले-उहिलेको नेपाल एउटा बासी अखबारजस्तो थियो ।
|
|
|
Chamz
Please log in to subscribe to Chamz's postings.
Posted on 01-09-06 9:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thanks for all these beautiful poems .... keep on posting ....
|
|
|
Birbhadra
Please log in to subscribe to Birbhadra's postings.
Posted on 01-10-06 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
poems are good. and way out of reality. hudaina bihan mirmirema...... bandaina desh dui char saput marera........ i totally disagree, khoi kati mare kati ajhai desh banya chaina no offence to anyone
|
|
|
lalupathey
Please log in to subscribe to lalupathey's postings.
Posted on 01-10-06 10:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Birbhadra, thanks. this was one of many i recited many times in a day.
|
|
|
lalupathey
Please log in to subscribe to lalupathey's postings.
Posted on 01-10-06 10:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
when i shepared a herd of buffalo and cow, i used to sing "panchi ho you desa banai, nepali iccha bujaidui" when i grew upa little older, to my vain this song was made in a prise of motherfu**er panchis. shit!
|
|
|
lalupathey
Please log in to subscribe to lalupathey's postings.
Posted on 01-10-06 10:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
shi! forget many words inbetween. butt inbetween!
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-10-06 1:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ, अर्को यौटा फेरी दिइहालौं न भूपीकै। मानी नभएको जिन्दगानी आउँछन् जब किरण भोरका झ्यालभित्र ज्वरको राप झैं उठ्छु चूपचाप ओछ्यानबाट घाममा सुकाएको गीलो कपडाको बाफ झैं हराउँछु दिन-दिनभरि घरबाहिर रक्सी पिएर बिर्सेको पाप झैं रातको साथमा घर फर्कन्छु नशा उत्रेपछिको पश्चात्ताप झैं आह! यसरी बितिरहेछ जीवन सन्निपातको रोगीको प्रलाप झैं।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-10-06 2:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अर्को फेरी। ए जून! मेरो जस्तै ए जून! झूटो हो तिम्रो हाँसो पनि फरक छैन तिम्रो र मेरो भित्र-भित्र रोएर पनि बाहिरबाट हाँस्ने बानीमा फरक यति मात्र छ हामी दुइटाको कहानीमा कि तिमी रून्छौ र तिम्रो आँशु शीत बन्छ म रून्छु र मेरो आँशु गीत बन्छ।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-20-06 4:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज चैं यौटा लाऽऽऽमो कविता टाँस्छु, तर अत्यन्तै समयसापेक्ष। हामी हामी जतिसुकै माथि उठौं, जतिसुकै यताउति दगुरौं, जतिसुकै ठुलो स्वरमा गर्जौं तर, हामी फगत् पानीको थोपा हौं पानीका निर्वलिया थोपा जो सूर्यद्वारा माथि उचालिन्छौं र बादल बन्छौं, हावाको इशारामा यताउति दगुर्छौं र आफूलाई गतिशील भन्ठान्छौं, अनि एक चोटि माथि पुगेपछि हामी आफ्नो धरतीलाई बिर्सन्छौ र आफ्नो धरतीलाई खोलालाई बगरलाई उपेक्षापूर्वक पालिएका कुकुर झ्यालबाट गल्लीका कुकुरहरुलाई हेरेर भुलेझैँ हामी भूक्तछौं र आफ्नो कुकुर भुकाइलाई गर्जन भन्ठान्छौं अनि अन्त्यमा एक दिन बर्सेर चकनाचुर हुन्छौं र फेरि परिणत हुन्छौं पानीका थोपाहरुमा निर्बलिया थोपाहरुमा र कुनै इनार, खाडल वा पोखरीमा कुहेर बिताउछौं बाँकी जीवन टरे टरे टर्टराउने घिनलाग्दा भ्यागुताहरु पालेर, बिष नभएका साँपहरु अँगालेर हामी जतिसुकै माथि उठौ जतिसुकैं यताउति दगुरौं जतिसुकै ठुलो स्वरमा गर्जौ तर, हामी भित्र-भित्रै खोक्रा छौं हाम्रो उठाइको कुनै महत्व छैन, हाम्रो दगुराइको कुनै लक्ष्य छैन, हाम्रो गर्जनको पानीमा फालिएको अगुल्टाको 'छवाइयँ' भन्दा बढी वजन छैन। हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि भित्र-भित्र निरन्तर खिइँदै र घिस्सिँदै गइरहेका छौं हाम्रो बाहिरको उचाइ झूटा हो, भ्रम हो अग्लो टाकुरामा उम्रिएका च्याउको उचाइभन्दा यसको बढ्ता महत्व छैन वा दुइटा अग्ला बाँस खुट्टामा बाँधेर हिँड्ने भारतीय चटकेको उचाइभन्दा यसको बढी विशेषता छैन अग्लो चुच्चे टोपी लगाई नाच्ने सर्कसको जोकरको उचाइभन्दा यसको बढी विशेषता छैन हामी बाहिरको उचाइमा रमेका छौ, लट्ठिएका छौं, फूलेका छौं तर, हामीले आफ्नो आस्थाको द्वीपमा निरन्तर खिइँदै र घिस्सिँदै गइरहेको कुरालाई भुलेका छौं हीनतको सानो द्वीपमा पछारिएर हामीले आफ्नो पूर्वस्मृति गुमाइसक्यौं हामीले आफ्नो विगत उचाइलाई बिर्सिसक्यौं हामीले मानिसको सामान्य उचाइलाई बिर्सिसक्यौं हामीले मानिसको सामान्य उचाइलाई बिर्सिसक्यौं त्यसैले जब कुनै सामान्य मानिस कथामा वणिर्त 'गुलिभर' झै आई पल्टन्छ हाम्रो आस्थाको द्वीपमा हामी छक्क परेर उसलाई हेर्छौं हामी उसलाई हेरेर छक्क पर्छौं हामीलाई उसको उचाई देखेर आश्चर्य लाग्छ हामीलाई आफ्नो पुड्काइ देखेर डर लाग्छ र त हामी आफ्नो हीन चावनाका सियो जत्रा स-साना हतियारहरुको उसमाथि प्रहार गर्छौं उसको अङ्ग-प्रत्यङ्गमा चढछौं उफ्रन्छौं टोक्छौं चिमोट्छौँ र अन्त्यमा थकित भएर तल ओर्लन्छौं शान्त हुन्छौं समर्पित हुन्छौं र कुनै ठूलो चट्टानमाथि उर्लेर समुद्रको छालले तर ओर्लेर त्यसको पाउ पखाले झैँ हामी पुज्न थाल्दछौं त्यो साधरण मानवलाई महान् भनेर हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि भित्र-भित्रै निरन्तर खिइँदै गइरहेका छौं हामी 'लिलिपुट' का मानव हौं। हामी लघूमानव हौं। हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने कसैले मिलाइदिनुपर्ने, हामी आफुखुशी कहिल्यै छुट्टिन नसक्ने कसैले छुट्टायाई दिनुपर्ने, हामी आफू खुसी कहिल्यै अगाडि बढ्न नसक्ने कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने हामी रङ्ग-रोगन छुटेका, टुटेका, फुटेका पुरानो क्यारमबोर्डका गोटि हौं एउटा मानोरञ्जक खेलका सामाग्री, एउटा खेलाडीमाथि आश्रित, आफ्नो गति हराएका एउटा 'स्ट्राइकर' द्वारा सञ्चालित हो, हामी मानिस कम र बढ्ता गोटी हौं। हामी वीर छौं तर बुद्धू छौं हामी बुद्धू छौं र त हामी वीर छौं हामी बुद्धू नभइकन वीर कहिल्यै हुन सकेनौं हामी महाभारतको कथामा वर्णित एकलव्य हौं प्रत्येक पिँढीको द्रोणाचार्यले हामीलाई उपेक्षा गर्छ इन्कार गर्छ मान्न हाम्रो योग्यतालाई, शक्तिलाई, र अस्तित्वलाई तर, हामी तिनै द्रोणाचायैको मूर्ति बनाउँछौं आफ्नो झुप्रो अगाडि, त्यसलाई पुज्छौ ढोग्छौं निरन्तर धनुर्विद्याको अभ्यास गर्छौं र द्रोणचार्यका अन्य कुलीन चेलाहरुभन्दा बढी कुशलता प्राप्त गर्छौं तर, हाम्रो कुशलतादेखि आर्श्चर्यचकित र भयभीत भई प्रत्येक पिंढीमा द्रोणाचार्य हामीकहाँ आउँछ र गुरु-दक्षिणा माग्छ र हामी सहर्ष उसको इशारामा आफ्नो बुढी औंला काटेर उसलाई भेटी दिन्छौं, आफ्नो अस्तित्व मेटेर उसलाई समर्पित गछौं र मक्ख पछौं आफ्नो गुरुभक्तिमाथि आफ्नो आत्मशक्तिमाथि त्यसैले हामी वीर त छौं तर, बुद्वू छौं हामी बुद्वू छौ र त हामी वीर छौं हामी बुद्वू नभइकन वीर कहिल्यै हुन सकेनौं हामी कसैको मूर्ति स्थापना नगरीकन वीर कहिल्यै हुन सकेनौं हामी पाइतला हौं केवल पाइतला र फगत पाइतला पाइतलाः जसको भरमा शरीर उभिन्छ पाइतलाः जसको आधारमा शरीर हिँडछ पाइतलाः तर जो भन्ठान्छ कि शरीरले कृपा गरेर उसलाई पालिरहेछ दया गरेर उसलाई सँग-सँगै हिँडाइरहेछ मक्ख पर्छ शरीरको महान्तामाथि र सधैँ सम्पूर्ण शरीरको भार सहन्छ सधै शरीरको सबभन्दा तल रहन्छ कहिल्यै शिर उचालेर माथि हेर्दैन सधैँ-सधैँ नतमस्तक रहन्छ हामी पाइतला हौ हामी दौडमा प्रथम हुन्छौं र हाम्रो निधारले टीका थाप्छ, हामी दौडमा प्रथम हुन्छौं र हाम्रो घाँटीले माला लाउँछ हामी दौडमा प्रथम हुन्छौं हाम्रो छातिले तक्मा टाँस्छ हाम्रो टिका थाप्ने निधार अर्कै छ हाम्रो माला लगाउने निधार अर्कै छ। हाम्रो ताक्मा टाँस्ने छाती अर्कै छ, हामी त फगत कसैको इसारामा टेक्ने, हिँडने र दगुर्ने पाइतला हौं केवल पाइतला र फगत पाइतला। हामी केही पनि होइनौं र शायद त्यसैले केही हौं कि! हामी कतै पनि, केही पनि छैनौं र शायद त्यसैले कतै, केही छौं कि! हामी बाँचिरहेका छैनौं तर शायद त्यसैले पो बाँचेका छौं कि! त्यसैले आओ ए शून्य पूजकहरु! हामी सब मिलेर ढोगौं यो रिक्ततालाई हाम्रो सब मिलेर ढोगौं यो रिक्ततालाई हाम्रो अस्तित्वको यो देवतालाई।
|
|
|
Mr. Lonely
Please log in to subscribe to Mr. Lonely's postings.
Posted on 01-20-06 5:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म आफ्नै बाटो हिडिरहेको हुन्छु तर पाइला अन्तै कतै गैदिएको हुन्छ सत्य म तिमिलाइ नै सम्झेको हुन्छु, तर मन अरु कसैको भैदिएको हुन्छ म बिबश छु पृय तिम्रो मुस्कान जस्तै यो रक्सि सित..., कहिले म यस्लाइ खाइरहेको हुन्छु, त कहिले यस्ले मलाइ खाइरहेको हुन्छ। ------------------- Wow...I am speechless. Please post more of Haribhakta Katwal's poems.
|
|
|
humdrum
Please log in to subscribe to humdrum's postings.
Posted on 01-20-06 6:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Dear Atlas: हामी वीर छौं तर बुद्धू छौं हामी बुद्धू छौं र त हामी वीर छौं हामी बुद्धू नभइकन वीर कहिल्यै हुन सकेनौं Ati Uttam..... Ati Uttam.... Ra ta Sarbottam...!!! Thanks for sharing! HD
|
|
|
humdrum
Please log in to subscribe to humdrum's postings.
Posted on 01-20-06 6:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हामी जतिसुकै माथि उठौ जतिसुकैं यताउति दगुरौं जतिसुकै ठुलो स्वरमा गर्जौ तर, हामी भित्र-भित्रै खोक्रा छौं हाम्रो उठाइको कुनै महत्व छैन, हाम्रो दगुराइको कुनै लक्ष्य छैन, Too Good.........!!!
|
|