मोमो खाने रहर बिदेस छिरेको दिन देखि सुरु भएको हो | stainer किनिएन कि , अल्मुनियम फ़्य्वाइल मा प्वाल बनाएईए न कि ? Trader Joe बाट श्रीम्प, चिकेन , पोर्क , सुमाइ किन्न थाले देखि (प्लास्टिक को ब्याग मा दुध किन्न पाइने भए पछि कसले गाइ भैसी पालि राख्छ ) घरमा मोमो बनाउन छोडियो | आफ्नो स्वाद को बनाउन फ़्राइड गर्ने अनि बनाउने चट्ट आचार | अचारको स्वाद ले डम्प्लिङ्ग हो कि मोमो छुट्याउन नसकिने हुन्छ, it is all about the Achhar | अल्चिका कुरा यस्तै हुन् | चलि हाल्छ मा लागियो है |
Last edited: 02-Jan-14 09:52 AM