... धेरै धेरै धन्यवाद, सम्पूर्ण शुभचिन्तकहरुलाइ । यहाँहरुको यो सदभाव देख्दा america मा पाएको सबै दुख्: बिर्सें जस्तो लाग्छ । अर्को भाग छिट्टै पस्कदै छु ।
आगामि आकर्षणहरु:
सर्वप्रथम्- अघिल्लो भागबाट बाकि - बिशेष् दर्शन् को कुरो को चुरो !
१ टेक्सस् यात्रा
२ bloody iranians
३ क्याम्पसका कुरा
४ जागिर उफ्राइ job hopping
५ calling card महिमा
६ मेरो पहिलो क्रेडिट कार्ड
७ ईण्डियन स्टोर
८ तरुनी बरुनी जता हेर्यो तरुनी ... लौन मैले कसो गरु नि
९ 24 hour fitness
१० मेरो पहिलो दशै तिहार
११ च्वाँक susan
१२ DMV
१३ सुर्य सिद्धिदाको कुरा र american चुरोट
१४ नेपाली भेला
१५ san francisco रमण
१६ काले, गोरे र बिच्चका होजे
१७ पासपोर्टका कुरा
माथि उल्लेखित बिषय बस्तुहरुमा लेख्दै जाने छु, कत्ति त तयार छन्, टाईप मात्रै गर्नु छ, घटना घाटदै लेख्या भएर, diary बाट सार्नु मात्रै छ ।
तथापी, यहाँ हरु ले कुनै घटना लाई बिशेष महत्व दिइ 'यो चाँही पहिले सुनम न त' भन्नु भयो भने तेसै गर्नेछु ।
उहि
दुखी
राम प्रसाद न्यौपाने