[VIEWED 15229
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
chitawan
Please log in to subscribe to chitawan's postings.
Posted on 11-23-05 3:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पाठकवृन्द, हामीहरु अहिले चितवनको विविध विषय वस्तुहरुको अध्ययन, अनुसन्धान तथा खोज कार्यमा व्यस्त छौ । र निकट भविष्यमा नै चितवनका सवै भेगका जिल्ला स्तरीय समाचारहरु छिटो भन्दा छिटो प्रस्तुत गर्ने जमर्कोमा लागिरहेका छौ । यस क्रममा चितवन डट कमले स्थानीय पत्रकारको सहयोग र सेवा लिन गइरहेको छ । हामी छिटो भन्दा छिटो ताजा समाचार तथा विकास निमार्ण गतिविधिलाई हाम्रो समाचारमा समावेश गर्ने छौ । । चितवन डट कमलाई हरपलको साथी वनाउने प्रयास भइरहेको छ । यो हामी सवैको प्रयास हो , सवैले आ-आफ्नो क्षेत्रवाट सहयोग र टेवा पुराउन समेत विनम्र अनुरोध छ । कृष्णप्रसाद रेग्मी प्रकाशक चितवन डट कम www.chitawan.com
|
|
|
|
KaleKrishna
Please log in to subscribe to KaleKrishna's postings.
Posted on 11-23-05 6:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Good work Regmiji, but can we broaden the horizon to Chitwan valley that will include Nawalparasi till Dawunne. Just a thought, anyway my best wishes are with you and your attempts.
|
|
|
chitawan
Please log in to subscribe to chitawan's postings.
Posted on 11-23-05 8:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
www.chitawan.com 14 killed, 31 injured in bus accident CHITWAN.com , Nov 23 - At least 14 passengers were killed on the spot and 31 injured when a bus they were traveling in veered off the road along Narayangadh-Mugling road section on Wednesday afternoon. The ill-fated bus, heading towards Narayangadh from Besisahar of Lamjung district, fell 200-meters off the road onto the banks of Trishuli River at Kajikhola near Mugling. Police said, the injured are undergoing treatment at the Bharatpur Hospital www.chitawan.com
|
|
|
chitawan
Please log in to subscribe to chitawan's postings.
Posted on 11-23-05 8:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
14 killed, 31 injured in bus accident CHITWAN, Nov 23 - At least 14 passengers were killed on the spot and 31 injured when a bus they were traveling in veered off the road along Narayangadh-Mugling road section on Wednesday afternoon. The ill-fated bus, heading towards Narayangadh from Besisahar of Lamjung district, fell 200-meters off the road onto the banks of Trishuli River at Kajikhola near Mugling. Police said, the injured are undergoing treatment at the Bharatpur Hospital
|
|
|
chitawan
Please log in to subscribe to chitawan's postings.
Posted on 11-23-05 8:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पाठकवृन्द, हामीहरु अहिले चितवनको विविध विषय वस्तुहरुको अध्ययन, अनुसन्धान तथा खोज कार्यमा व्यस्त छौ । र निकट भविष्यमा नै चितवनका सवै भेगका जिल्ला स्तरीय समाचारहरु छिटो भन्दा छिटो प्रस्तुत गर्ने जमर्कोमा लागिरहेका छौ । यस क्रममा चितवन डट कमले स्थानीय पत्रकारको सहयोग र सेवा लिन गइरहेको छ । हामी छिटो भन्दा छिटो ताजा समाचार तथा विकास निमार्ण गतिविधिलाई हाम्रो समाचारमा समावेश गर्ने छौ । । चितवन डट कमलाई हरपलको साथी वनाउने प्रयास भइरहेको छ । यो हामी सवैको प्रयास हो , सवैले आ-आफ्नो क्षेत्रवाट सहयोग र टेवा पुराउन समेत विनम्र अनुरोध छ । कृष्णप्रसाद रेग्मी प्रकाशक चितवन डट कम www.chitawan.com
|
|
|
chitawan
Please log in to subscribe to chitawan's postings.
Posted on 11-23-05 8:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चितवन डट कम देश विदेशमा वस्ने चितवनवासी नेपालीहरु विच लोकप्रिय वन्दै गएको र चितवनको गाउंघर तथा शहर वजारहरुको ताजा समाचारको दिन प्रतिदिन माग वढ्दै गएकोले, चितवन डट कमले चितवन जिल्लाको विभिन्न भागको सामाजिक,आर्थिक,राजनैतिक, धार्मिक आदि सवै विषयका ताजा समाचार प्रस्तुत गर्ने जमर्को गरको छ । तर्सथ,चितवन जिल्लामा वसेर पत्रकारीता पेशामा संलग्न कृयाशिल युवा युवतीवाट चितवन डट कमको प्रतिनिधि भई काम गर्न दरखास्त आहृवान गरिन्छ । तपाईको सेवा सुविधा तथा अधिकार र कर्तव्य सम्वन्धमा कृपया चितवन डट कमको कार्यलय,भरतपुर चितवन सर्म्पर्क राख्नुहोला । कृपया तपाईको व्यक्तिगत विवरण chitawan1@gmail.com मा पठाउनुहुन समेत अनुरोध छ । www.chitawan.com
|
|
|
chitawan
Please log in to subscribe to chitawan's postings.
Posted on 11-23-05 8:50

sajhabusaima
Please log in to subscribe to sajhabusaima's postings.
Posted on 11-23-05 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
you make me confuse bro, there is nothing than just links and advertise. Please can you give us something different than other website to access your web site.
|
|
|
chitawan
Please log in to subscribe to chitawan's postings.
Posted on 11-23-05 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्रिशूलीमा वस खस्दा चौध जनाको मृत्यु चितवन डट कम, प्रतिनिधि , मंसिर ८ गते, मुग्लिन नारायणगढ सडक खण्डको चण्डिभञ्ज्याङ्ग गा वि स वडा नं ५ कालीखोला नजिकै वुधवार दिउसो भएको सडक दर्ुघटनामा १४ जना यात्रूहरुको मृत्यु भएको समाचार छ । घटनामा ३० जना भन्दा वढी यात्रुघाइते भएको समाचारमा जनाइएकोछ । जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी प्रवक्ता प्र.नि. गोविन्द पुरीले हाम्रा प्रतिनिधिलाई दिएको जानकारी अनुसार लमजुङ्गको सदरमुकाम वेशिसहरवाट नारायणगढतर्फआउदै गरको ग१ ख ७५५ नंको यात्रुवाहकवस सडकवाट करिव दर्ुइसय मिटर तल त्रिशुली नदीमा खसेर दर्ुघटना भएको वताइएको
|
|
|
Bhangli Damini
Please log in to subscribe to Bhangli Damini's postings.
Posted on 11-23-05 6:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Regmi ji, Prayas Ramro chha. But, please care about others Copy Right strictly. For example, you have posted the news from KOL, the English VERSION. Please BE NOTED: First, KOL has used KAJIKHOLA, the place where accident took place. You posted that news as if it was from www.chitawan.com Second: Your Nepali Version said, कालीखोला, as being that place. As a reader, I found your news was not reliable at all. Bus was not drown into TRISULI RIVER as well. We, being the readers, want best of the best from news promoters like your team. News and most importaintly, the News Presentation, should be trustworthy. I didn't hesitate to comment in this regards that way I could be one of the readers of CHITAWAN.COM in the near future. My Best Wishe to Your Team. Thank You. Regards, -BD
|
|
|
chitawan
Please log in to subscribe to chitawan's postings.
Posted on 11-23-05 8:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Yes that is kali khola, I come to know that that place is kali khola, there is no daught... You may be know that We update that news 8 pm GMT midnight,,,, www.chitawan.com