[VIEWED 119237
TIMES]
|
SAVE! for ease of future access.
|
|
The postings in this thread span 17 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-01-09 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
~चौतारी १६६~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कलिजुगको बेलैमा ,जोशमा हुन्न होश उनकै छोरी तरुनी, हामिलाई केको दोस!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics , workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
Last edited: 01-Dec-09 10:37 AM
|
|
|
The postings in this thread span 17 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-07-09 12:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे सर, म त चौतारीमा पोस्टिङ् गर्दै थिएँ नि हसुराइको अनुमान लगाउँदै। बरु सरको गाथमा बर्गर र अन्डा नभए केले प्रवेश गर्यो त? जिम्मालबाको प्रश्नको जवाफ: पूर्व संपर्क अनुरुप निर्धारित योजना अनुसार बिष्टेको ९५ माइलको गाडी हँकाइ पश्चात स्टार बक्समा बिष्टे र बाउचाको भेट भयो। तक्मा पाम्। आफूले भने बिर्खेलाई झन्डै १६ महिना अघि वालग्रीन्समा भेटेर गाडी मर्मत गर्ने केही स्थान चाहर्दै अन्त्यमा डाँडाखर्क मार्गमा गँजडी देउताको नाउँ भएको पसलमा चाट् र चिया बीच कुराकानी गरिएको थियो। टेकेलाई चाँही खसी काट्ने ठाउँमा भेटेको।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-07-09 12:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-07-09 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
तारेमाम बिस्टे, बैरे । हैन त्यती मात्र कुरा पक्कै भाको होइन होला दुइजना लम्बूहरुको टम्बू वार्तामा। त्यसमाथि दुबै जना चम्बू छन ।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-07-09 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<< पूरे पनि स्यान्डविच नै होला>>>
चिप्ले, मिलेन! मिलेन!! म त घरबाट ल्याको मासु भात बजाउने हो, तर अलिक बेला भा छैन, भक्खर कुकिज दियो साइडकोले, अब एक घण्टा पछी खाने भुजा!
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 12-07-09 1:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-07-09 1:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साइडको को नि पुरे, प्यार ले कुकिज दिने ?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-07-09 1:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कहाँ खान पाउनु दिन दिनै म: म: - गए त्यो दिन आज चाँही चिपोट्ले खाको - ठुल्दाइ सुन्या हो चिपोट्ले खाको भन्या - रिट्ठे बर्गन्डी किन भा भनेर नि थाहा भो - धेरै बर्गर भाएर - पुरे ले अज यती झुठो बोलिसक्यो कि - अब त पुरे ले जे बोले नि झुठो जस्तो लाग्ने भइसक्यो - कमेन्ट लेखेर टाँस्न नि तर्सिनु पर्ने गरेर पुरे ले कस्तो थर्काको होला बैरे लाई - धत्!!!!
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-07-09 1:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<< साइडको को नि पुरे, प्यार ले कुकिज दिने ? >>> साइडको के भन्नु र, बैरेको बबा'ल फ्यान भन्या, उस्को कथा अङ्रेजीमा बुझाउन पर्छ एल्लाई। बैरेले हसाउने पार्ट राखी हाल्छ, म खित्का छोडेर हाँस्छु अनी उस्ले बुझी हाल्छ बैरेको कथा पढ्या भनेर अनी त्यो कथा उस्लाई भन्दिन पर्छ, क्यार्नु र, बैरेले दिनु नदिने दु:ख द्या छ नि मलाई। उसैलेको कथा आयो कि आएन भनेर सोधेको सोध्यै गर्नी। दुइता कुकिज द्या थ्यो, यौतो बैरेको लागि भनेर सम्झेर खाइ दिएँ मैले त, नरिसाउ है बैरे पाट, मिठो थ्यो
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 12-07-09 1:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरे पाट त्यो साइड को ले दिएको की दिएकी ?? दिएको भए त बालै हो दिएकी भए त पाप लाग्ला है । तरुनी भए कथा मात्रै बुझाई राख्या मान्छु अरु केही त बुझा को छैन नी ?? लौ होस् गर्नु है सुन्तली ले थाहा पायो भने तिम्रो त हाल बेहाल हुन्छ हुन्छ , धान पिस्दा घुण पनि पिसिया झै म नी पिसिउला नी फेरी
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-07-09 1:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिएको भए त बालै हो दिएकी भए त पाप लाग्ला है । लोल बैरे लोल
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-07-09 1:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरे ल खतरा (खेल केटा) प्लिए बोए निस्क्यो त बाबै - सुन्तली रे - अनी अफिस मा नि रे - फेरी नेपालाँ रे अनी कता हो कता पनि रे - लौ न सोझो पुरे
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-07-09 1:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<< पुरे पाट त्यो साइड को ले दिएको की दिएकी ?? दिएको भए त बालै हो दिएकी भए त पाप लाग्ला है । तरुनी भए कथा मात्रै बुझाई राख्या मान्छु अरु केही त बुझा को छैन नी ?? लौ होस् गर्नु है सुन्तली ले थाहा पायो भने तिम्रो त हाल बेहाल हुन्छ हुन्छ , धान पिस्दा घुण पनि पिसिया झै म नी पिसिउला नी फेरी >>> दिएकी तिमी धानमा घुन पिसिया जस्तै पिसिने कि तिम्ले धान पिस्ने भनेको?
हैन तर यो सुन्तली भन्या चाइँ को हो? काँ छिन् ल भन त
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 12-07-09 1:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ देश को ब्यथा हेरौ
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 12-07-09 1:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरे को दशैं तिहार लोसार भिन्तुना सब एकै चोटि आको छ , अफिस गए छेउ मा खैरिनी , घरा गए सुन्तली , थुतुनो किताब मा कत्ती पातली होला । आफ्नो अगाडि गनाउने धोती छ, इद्ली र साम्भर गनाएर बसी खानु छैन
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-07-09 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो भन्या दिन बलियो छ पुरे को - दिन दिनै रेजर किन्छ रे केटो ले
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 12-07-09 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Meet the world's finest school teachers --> मिस दिदी unbeatable students, --> ठुल्दाइ mischievous senior citizens, --> बिर्खे बा wildest , --> पुरे vacationing रेवोलुतिओनरिएस्,--> चिपले ब्रो rethinking moderates, --> ठुल्दाइ instant dreamerspoets, --> यो पनि ठुल्दाइ gifted story-tellers, --> दीप , चिपले ब्रो , बौचा , क्रजी यो त लामो लिस्ट भयो pot smokers, --> पुरे (हे हे हे हे हे हे हे ) alxoholics , --> बैरे (हे हे हे हे हे हे ) workoholics, --> बौचा (हे हे हे हे हे हे ) home-makers, --> बजै pretty damsels, --> यो लिस्ट नी लामो छ fierce contenders, --> बुढा पार्टी homelanders, --> यो त सब जना हो laa- hoo-rays, --> हर्के
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 12-07-09 2:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओह बौचा नयाँ चौतारी बनाउनु पर्यो
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-07-09 2:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-07-09 2:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल चौतारी बनाउन गए मा - ठुल्दाइ फर्स्ट हुन रेडी हो त ल एक्छिन है
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-07-09 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि || औतारीहरुको धर्म भ्रष्ट भयो जस्तो लागेर एउटा सिलोक भनेको! फैरि जदौ!
|
|