[Show all top banners]

vivasg
Replies to this thread:

More by vivasg
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बोस्तोन को साहित्यिक कार्यक्रम । । ।
[VIEWED 4779 TIMES]
SAVE! for ease of future access.
Posted on 01-11-07 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१५ तारिख हुने बोस्तोन को साहित्यिक कार्यक्रम मा भाग लिने साझा प्रयोग कर्ताहरु को-को हुनुहुन्छ त ?
 
Posted on 01-11-07 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाने त मन थियो, तर अमृका मा नयाँ परें, साथ दिने कोहि भएन। १-२ जना बोस्टन बासि लाइ अनुरोध गर्दा कुनै उत्तर् आएन। चुपचाप् बसेको छु। I am in Philadelphia .
 
Posted on 01-11-07 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म छु नि बोस्तोनमा । कृपया स्वागत छ, आउनुहोस् ए कस्त कस्तो सहयोग गर्नु पर्छ । म तयार छु ।
 
Posted on 01-11-07 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिला त यहाँ फिलाडेल्फिया बाट तेता आउने कसरी ? सस्तो साधन के हो ? दोस्रो एक दिनमा आउन नसकिने भए पछि बास् को चिन्ता हुने भो ।
 
Posted on 01-11-07 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गास, बास र कपास को चिन्ता नलिनुस् ।
जहाँ सम्म सस्तो साधनको कुरो छ, त्यसको लागि त अहिले देखि नै अन्लाईन तिकेत हेर्दै गर्नु न, तर अब धेरै समय बक बाकी पनि त छैन नि ।
 
Posted on 01-11-07 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विवशजी
धेरै धेरै धन्यवाद । तपाइ यही हुनुहुदो रहेछ । कृपया मलाइ सम्पर्क गर्नु हुन्छ कि ! मेरो इमेल कार्यक्रम सम्वन्धि साझाको सुचनामा छ । राहूलभाइलाई मैले इमेल फर्काएको थिएँ नहेरी मिल्काउनु भयो कि क्या हो । धन्यवाद !
 
Posted on 01-11-07 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिव प्रकाश जी, तपाईं को मेल मिल्काउने धृष्तता म कहाँ गर्न सक्छु र ?
१४ -१५ घण्टा त लाग्दैन अकि भनेर अरु सँग नि सोधेको, जवाफ पाइन । रेल मा सस्तो हुन्छ कि बसमा त्यो नि थाहा भएन । बुढो विद्यार्थी परें । काम धाम न भएको परियो तेसैल को नि कुरा गरेको । गास बास् को नि कुरा गरेको ।
 
Posted on 01-11-07 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कार्यक्रम मा टाढा बाट आउन चाहने साथी हरुलाई स्वागत छ । जहाँ इछ्या त्यहाँ उपाय । कुनै अफ्त्यारो नमान्नु होला ।
 
Posted on 01-11-07 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विवशजीको कुरा मन परो । बसमा आउँदा सस्तो पर्न सक्छ । बोष्टनमा तपाइँलाई स्वागत छ।
नाथे गाँस र बासको पनि चिन्ता लिने हो ! जहाँ जाला त्यही खाला !
 
Posted on 01-11-07 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि अाउछु । पहिलाे पटक हुन लागेको हो छोड्ने कुरै अाउदैन । सबै मिलि सफल बनाउ है । यो राम्रो कुरा हो । नमस्कार ।
 
Posted on 01-13-07 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उसो भए खाली दुई चार जना मात्रै हौ हामी साझा प्रयोग कर्ताहरु ?
पर्सिको कार्यक्रमको लागि ? ? ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Are Nepalese cheapstakes?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Nepali Psycho
Biden formally Stands Down!!!
TPS extension Petition!!!
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
KP Oli and Nepali Political Corruption
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters