[VIEWED 7033
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
ngorkha
Please log in to subscribe to ngorkha's postings.
Posted on 07-25-05 5:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के यो देश हिजडाहरूको परिहास गनर्े थलो हो ? पुरुष्ाोत्तम दाहाल "बेलायती संसद्?ले एकमात्र काम गर्न सक्दैन । त्यो हो? नारीलार्इ पुरुष्ा र पुरुष्ालार्इ नारी । तर, नेपालमा राजाको हुकुम भएपछि नारी पुरुष्ा र पुरुष्ा नारी हुनसक्छन्? । मलार्इ अहिले राजाबाट यदि ?'तुलसी तिमी आइमार्इ होउm' हुकुम भयो भने म तत्काल सारी लगाउ?छु, सिन्दुर?टीका लगाउ?छु, चुरा?पोते लगाउछु, कपाल पाल्न थाल्नेछु र व्रा र पेन्टी भिनर्ेछु । हामी भनेका राजाका आदेशपालक हौं ।" आजभन्दा ठीक २६ वर्ष्ा पूर्व तत्कालीन पञ्चायतकी आमा एवं 'जिन्जर ग्रुपका पिता' भनी प्रख्यात डा.तुलसी गिरीले राष्टि्रय सभाग ृहमा पञ्चहरूलार्इ उल्लेखित शब्दमा दीक्ष्ाा दिएको स्मरण्ा थोरैलार्इ होला । वि.सं. २०३६ सालमा बहुदल र निर्दलको जनमत संग्रहका समय निर्दलका पक्ष्ामा उभिन प्रेरित गर्दै आयोजित पञ्चभेलाका प्रमुख अतिथि डा.तुलसी गिरी त्यस समय तत्काल राजाको आदेशमा लिङ्ग परिवर्तन गनर्े कुरा गरी जति चर्चित भए त्यो भन्दा निकै बढी अहिले चर्चित हुनपुगेका छन्? । I see the similarity between Dr. Giri and some intellectuals at sajha. From Deshantar at Nepalnews.com
|
|
|
|
ngorkha
Please log in to subscribe to ngorkha's postings.
Posted on 07-25-05 6:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ngorkha
Please log in to subscribe to ngorkha's postings.
Posted on 07-25-05 11:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
sardarsing
Please log in to subscribe to sardarsing's postings.
Posted on 07-25-05 3:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राजाका यस्ता मान्छे रैछन, राजाले जे भन्यो त्यही गर्ने, लोग्नेमान्छे- आईमाई पनि भैदिने। साला पिटर गिरी जस्ता वेश्याहरुले देश चलाउदै छन् ।
|
|
|
Sursab
Please log in to subscribe to Sursab's postings.
Posted on 07-25-05 9:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nepalese behave like "bhadau ko pani". Once it comes like bombarding and after some time it gets lost. What is happening with T.Giri thesedays? What about debt and its repayment? Nothing gonna happen as long as absolutism prevails.
|
|