hello12345
Replies to this thread:
More by hello12345
What people are reading
Subscribers
Please log in to subscribe to hello12345's postings.
:: Subscribe
|
Tourist Visa - Seeking Suggestions and Guidance
[VIEWED 680
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
hello12345
Please log in to subscribe to hello12345's postings.
Posted on 09-18-24 1:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Namaste, I’m reaching out for advice as my mother’s tourist visa interview is approaching soon. She’s planning to visit for my wedding, and as a permanent resident here, I’m eager to have her join us for this special occasion. However, this is her second time applying; her first application was denied about 5-6 years ago when she intended to visit for my graduation. I would greatly appreciate any insights or advice on what documents, evidence, or steps could help strengthen her application this time around. Any help or shared experiences would be invaluable. Thank you!
|
|
|
|
pitambar
Please log in to subscribe to pitambar's postings.
Posted on 09-18-24 7:09
PM [Snapshot: 150]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भिजा लागोस भन्ने प्रथर्ना बाहेक अरु के नै गर्न सकिएला र ? तथापी इमिग्रेशन इन्टेट नदेखीयोस भन्नेअर्थको लागि तपाईको ग्रीन-कार्ड छ भन्ने कुरो आमालाई अन्तरबार्ताको क्रममा उल्लेख नगर्न भनिस्योस . बुढा-बुढीहरु हौसिएर अन्तरबार्ताको क्रममा आफ्नो छोरा/छोरीको अम्रिकामा घर छ ,ग्रिन कार्ड छ, ऐजन ऐजन कुरा उल्लेख गर्ने गर्छन, एसले बातावरण झन् प्रतिकुल बनाउछ . बेस्ट डिफेन्स भनेको अन्तरबार्तामा जाँदा बुढी-झुत्री भएर जाने, आफ्नो नाम र ठेगाना जस्ता सामान्य प्रस्न बाहेक " खै पढेको छैन, म त तेती हुझ्दीन ,फारम सबै छोराले भरेको हो , तेस्मै लेखेको होला बाबु " भनेर ट्वाल्ल परेर बस्ने . झुटो बोल्दै नबोल्ने . अनि मिले सम्म नेपालाँ घर छ , श्रीमान छन् ,अरु छोरा नातिना, छोरी ,जागिर के के छ सब भन्ने , म त १० १२ दिन मै फर्किन मन छ भन्ने . पासपोर्ट र फारम बाहेक अरु डकुमेन्ट चांहिदैना भन्ने कुरो छ . मेरो ग्राजुयेसनाँ आमा संगै अर्को दूरको नातेदार आमाको केरटेकरकोरुपमा आएका थिए . जाँठाँले छिर्ने बित्तिकै शरणार्थी फारम भरेछन, म भन्दा छिटो GC बनाएर , घर किनेर , श्रीमती र २ छोरी ल्याएर , छोरीलाई फेड जब ख्वाउन भ्याई सके .
|
|
|
logan
Please log in to subscribe to logan's postings.
Posted on 09-18-24 8:16
PM [Snapshot: 184]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेलो ब्रो: दोश्रो पल्ट भिसा लिन जानु हुदैछ, एस चोटी चै किन जान लाग्नु भयो , ५ बर्स अघि ग्राजुएसन गरेको छोरा के गर्दै छ भनि भनि सोधेको अबस्थामा ढाट्न भएन तर जबाफ चै के दिदा उचित होला त ? लाटा गाडा हरु भिसा दिने ठाउमा काम गर्छन भन्ने धारणा नराखी जानु हुन् अनुरोध छ | तपाइको आमा संग झुत्रा झुत्री लुगा छैनन् भने यसको खोजिलाइ प्रथम प्राथमिकता दिनु होस् है (सानो मा सुनेको उखान "श्राद्द गर्नु अघि बिरालो खोज्ने कथा" सम्झन पुगे) | कति बस्नु हुन्छ भनि सोधेको अबस्थामा एक मैना भन्दा बढि बस्न नसकिएला , बुढाको हेरविचार देखि नाति नातिनालाइ मैले नख्वाई खादैनन् , स्कुल पनि मैलेनै पुर्याउनु पर्छ जस्ता कुरा निकाल्दा कसो होला ? १० -१२ दिन मै फर्कने कुरा लाइ बिस्वास गर्लान र ? मलाइ यो त Vacation भन्दा पनि छोटो समय भए जस्तो लाग्यो | जाठो दुरनातेदार भनाउदो महासय परिपक्व र समय अनुसार चलन सक्ने मानिस हुनु हुदो रहेछ | साझाका कुमार हरु यी जाठो नातेदारका छोरी हरु अबिबाहित नै छन् भने कोसिस गर्न थाल्नु होस् | साझा पनि लगन गाठो को लागि राम्रो web साईट हो |
|
|
|
pitambar
Please log in to subscribe to pitambar's postings.
Posted on 09-19-24 11:31
AM [Snapshot: 408]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुस्ते ब्रोको प्रश्न ठिक हो तर पाँच बर्ष अघि ग्राजुएसन गर्यो भन्दैमा ग्रीन कार्ड नै लिएर बस्यो भन्ने अर्थ लाग्दैन .सबैको ग्रीन कार्ड लिने उदेस्य हुदैन र f1 visa को सर्तनामामै अध्ययन पश्चात आफ्नो देश फर्किने कुबुलनामा गरिएको हुन्छ .ग्रीन कार्ड नलिकन पाँच वर्ष त के अनन्तकाल सम्म काम गर्न मिल्छ h1b मा . L1 मा ५ ७ वर्ष बस्न मिल्छ . सुस्ते ब्रो ,लाटा-गाँडा भिसा दिन बसेका हुन्छन भन्ने पनि होइन, तपाइको ७ पुस्ते फेरिस्ता सबै उनीहरुको डाटाबेसाँ कम्पुटरको स्क्रिनमै हुन्छ, यस्तो अवस्थाँ ढाट्नु वा बढी बोल्नुको कुनै तुक हुन्न . बुढा- बुढी भएको नाताले " खै मलाई त खासै केहि थाहा छैन " भनेर प्रशं स्किप गर्दा चै राम्रो हुन्छ . "मौनम् विभूषणं,मौनम पण्डितानाम् " अर्थात् जति कम बोल्यो, महत्तो उति बढ्छ . २ दिनको बिहे लाइ १० १२ दिन भन्दा कति बस्छु भन्नु, तर जति भने पनि ६ महिना ठोक्दी हाल्छ, कसो सुस्ते ब्रो ?
|
|
|
logan
Please log in to subscribe to logan's postings.
Posted on 09-19-24 12:38
PM [Snapshot: 447]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झड्केलो जिजा भनि सम्बोधन बाट सुरु गरि भान्जा भान्जी भए पछि झड्केलो भन्न छोडेर जिजा भन्न सुरु गर्लास तर अहिले सम्म मलाद्वारमै छिरी सगबगाई बस | ओई बज्रस्वाट साझामा सबै भन्दा बाठो हु र सबै भन्दा धेरै कमाउछु भनि भुक्छस तर आफ्नो धोति खुस्काएको देख्न सक्दैनस | ओहो विसा सेन्टरको computer खोलेर Hello1234 टाईप गर्ना साथ् x-ray गरे जस्तो भनौ वा काट्टेल गुरुले जन्मकुण्डली खोलेर भुत र भबिस्य फलाके झैँ हुने रहेछ | के गरु २ महिने ट्रेनिङ्ग लिएर IT guy भैएको होइन र त्यो भिसा सेन्टर को कम्पुटर ले के के देखाउछ थाहा बल्ल पाए | भिसा सेन्टर मा लाटा गाडा बसे पनि कम्प्युटर खोल्ना साथ् हरु ७ पुस्ते को data देखिने भएर उनिहरु Mental Status Update हुन्छ भन्न् खोजेको होस् श्वशुर्यः ? "मौनम् विभूषणं,मौनम पण्डितानाम्" भिसा लिन जानु अघि हजुरबाले सुनाएको कुरा अझै बिर्सिएको रहिनछस, कि डायरीमा लेखेको थिइस | हजुरबाले " बालानम रोदनम बलम, चौराणाम अनित्रम बलम , मुर्खस्य मौनित्रम बलम" पनि सुनाउनु भएको थियो होला , तेस्को अर्थ बुझाइएकै होला | होइन तैले त ठोकुवा गरेर भनिस ६ महिनाको भिसा दिई हाल्छ मानौ तै नै भिसा दिने अधिकारिक व्यक्ति होस् | साधरणतया Entry गर्दा ६ महिना को भिसा दिने चलन भए पनि यो सधै र सबैलाई लागु हुँदैन , यी कुरा पनि ख्याल राख्दै कोर्दा कसो होला ? सल्लाह दिदा र लिदा जसले मागेको हो उसलाई फाइदा हुने कुरा लाइ ध्यान राख्नु पर्छ ट्रंप ले भोट मागे झैँ गर्नु चै ठिक हुदैन | महा-बज्रस्वाठ् हजुरबाले सुनाएका श्लोक कोर्ने भन्दा के भन्न खोजेको हो बुझाइ र पालान तिर लाग , झड्केलै भिनाजु ठाने पनि हजुर बाले भनेका कुरा लाई ध्यान दिएस |
|
|
|
pitambar
Please log in to subscribe to pitambar's postings.
Posted on 09-19-24 4:25
PM [Snapshot: 583]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
ह्यात्तरी सुस्ते जी, सुस्तशास्त्रमा त हजुरले बिध्यबारिधि गर्नु भएको छ, कसैले सक्दैन . भन्यो भने भालुलाइ पुराण सुनाए जस्तो तर अम्रिकी भिजा आबेदन दिन जाँदा ds -160 फारम भर्नु पर्छ, उक्त फारम भर्दा फुल-डिटेलाँ विवरण भर्नु पर्छ . त्यो फारम online भरे पछि एउटा barcode प्राप्त हुन्छ र कन्सुलरले त्यो बारकोड स्क्यान गरे पछि सरर सबै विवरण निक्लन्छ. कुनै रेड-फ्ल्याग छ भने त्यो पनि देखिन्छ . के हो तपाईको कोइ मान्छे अम्रिका आएको छैन र? तपाईले कसैको DS भर्नु भएको छैन र ? कस्तो लाटो यार तपाई त, धेरै सुस्त नहुनुस क्या ,जमाना अनुसार चल्नुस. जमाना धेरै अगाडी बढी सक्यो सुस्ते जी . वहाँ ईज्रेलले छुमन्तर गरेझै गरेर हज्बुल्लाहको पेजरको ब्याट्रीलाइ बम हानेर पड्काई सक्यो तपाई चै मुजी सुस्ते बिर्को नलाको सिसीमा कसरी छिर्यो कमिलो भनेर अझै ३छक्क परेर बस्नु भएको छ " लाटा". हजुरले साझां धेरै कमाउने तै होइनस भनेर बारम बार प्रचार गरि लाख्नु भएको छ, मलाई त कस्तो लाज लागि सक्यो , यानीवेज थान्क यू, तर मुजी तेस्को केई होइन , खान लाउन पुगेको छ . धन्यबाद .
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
ChatSansar.com Naya Nepal Chat |
Toilet paper or water? |
TPS EAD auto extended to June 2025 or just TPS? |
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination? |
मन भित्र को पत्रै पत्र! |
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post? |
TPS Work Permit/How long your took? |
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19? |
TPS Renewal Reregistration |
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class) |
Guess how many vaccines a one year old baby is given |
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित |
Sajha Poll: Who is your favorite Nepali actress? |
Biden said he will issue new Employment visa for someone with college degree and job offers |
Why Americans reverse park? |
Nepali Passport Renew |
Driver license help ASAP sathiharu |
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now. |
Travelling to Nepal - TPS AP- PASSPORT |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|