[VIEWED 197732
TIMES]
SAVE! for ease of future access.
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-16-07 1:53
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत --चौतारी - दशैं विशेष-३ -- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 82 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा दशैंको आशिष टिका होस् निधार मा जमरा होस् कान मा सुख होस् परिवार मा शान्ती होस् देश मा दसैं मा खुशी को बास होस् सत्रु को नाश होस् हरेक परिक्षा मा पास होस् सुन चांदी को रास होस् हात मा २१ पत्ति को तास होस् र घर मा मासु र बियर को बास होस् पुरा होस् मनोकामना यही छ मेरो विजय दशमी २०६४ को शुभकामना सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना! दशैं मंगल धून
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-17-07 2:14
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
गाम्ले हरु लाइ बिजया दशमीको शुभकामना,
ठुलि, के छ हाल्खबर?
सानोकान्छा, नमस्ते है।
अरु सबैलाइ 'हाइ'।
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 10-17-07 2:15
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ओए, केरेजी मैचाङ! त्हेरो तो बोटे चेङबा कता मो-यो, कुन्नि? बारु, टेम पास गार्ने हो बाने आईजा यो बुराको काखमा बोस। त्हेरो चेङ्बा आउने बित्तिकाई तोलाई मो तेसको जिम्मा लान्चा! कास्सम्! मो नि बोर भा'र बोसि रा'च, सान्चो नबा'र गारमा याक्लाई। के गार्नि, के गार्नि, छोटपाट बो।
झीम्माल बा प्रति डेडिखेत मेरो कविताको शिर्षक छ: "क्यारम, क्यारम?"
क्यारम क्यारम?
क्यारम, क्यारम?
भन्या मान्ने भए ब्याऽरम।
हुन पनि, कति भरेऊ ब्या को फारम?
जति भरेनि, पुगेन कहिल्यै कोरम्?
क्यारम क्यारम?
राहुलदाईलाई चैं नसोधम
भन्दिन्छ ऊ, "ज्या"ऽरम
काम गर्दैमा, जुर्छ त कसैको प्यारम?
क्यारम, क्यारम?
कोक मिसा'र घुट्काईदेऊ खुकुरी रम!
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-17-07 2:15
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ufri Madanwaa ra Nis daiko photo ho tyo.
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-17-07 2:16
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ufri mero thikai cha timro ke cha ni?
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 10-17-07 2:18
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ऊफ्रुऽऽऽऽऽऽऽ!!!!!!! काँ'र तो देब्रे पट्टिको राहुलदाई हुनु नि? तो त मदनवा हो!
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-17-07 2:18
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
kya handsome raheca madanawaa ra Nishe ta
.
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-17-07 2:19
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
mero pani thikai thiki cha. saanaani kaha gaecha ajakal? kati bho chautarim naaeko u? sancho bhaena ki
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-17-07 2:24
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Poonte daassssssaai,
jwaro aako manchhe pani kast chamkya ni?
jwaro naaudaa jhan ke hola?
budo haru kuni ke jaati huncha bhanthe ho raicha.
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-17-07 2:24
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हे पुन्टे बुडा-
मेरो कविताको शिर्षशक छ "म्यारिज र तासको खेला"
ब्यारम ब्यारम त भनेकै हो ब्यारे
कोरम पनि पुर्याकै हो के रे
तर के गर्नु
अभागि खप्पर तास र जिन्दगी उस्तै उस्तै
न तासमा सिक्वैन्स मिल्छ न लाइफमा
संगैका साथिभाइलाई एउटा हैन दुइटा हैन
माल माथि माल बजियाहरु टनेला नै पड्काउँछन
आफ्नो चाइँ डुप्लि डुप्लि भन्दा दुब्लि पनि भेटिन्न
संगैका साथिहरु पालै पालो बाजि मार्छन
खै बाबै आफ्नो त जिन्दगी उस्तै उस्तै
माल कहिले पर्दैन, बाजि पहिले मार्न सकिएन
अब मिले त एकै पटक दश प्वाइन्टको दाऊ हान्छु
म्यारिज नै पारेर भए पनि भुत्ते छोराको बाउ हुन्छु
जेपिटि
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-17-07 2:27
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
म्यारिज नै पारेर भए पनि भुत्ते छोराको बाउ हुन्छु
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-17-07 2:29
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ठुलु तासको कुरा गरेको बाबै पुन्टे दाईलाइ जवाफ दे को के
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 10-17-07 2:30
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
संगैका साथिभाइलाई एउटा हैन दुइटा हैन
माल माथि माल बजियाहरु टनेला नै पड्काउँछन
आफ्नो चाइँ डुप्लि डुप्लि भन्दा दुब्लि पनि भेटिन्न
LOL@ Jimmal baa! ha ha ha!
O Ufri! ke chha? haamlaaii ta hello hi ni chhaina yaar!
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-17-07 2:32
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लौ तासको पो कुरा गरेको राइछ। म त आफु नि फुपु हुन पाइने भो भनेर क्या दाङ पर्न लागेको त
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-17-07 2:32
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
कुम्ले उफ्रीले बाल दिनन हाम्लाई बाबै!
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-17-07 2:33
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
चौथो राउन्डको नमस्ते भन्यो भने कत्ती नमस्ते भन्या भन्छे ठुलिले तेइ भएर हाइ सबै लाई
उफ्री के छ यार तिम्रो हालखबर? पुरै दुई दिन पछी आएउनी !के पर्यो हौ त्यस्तो? भुन्टी को बाउ ले गाली गर्यो कि के हो?
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-17-07 2:34
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
hello kumle bro,
ekjanala herna aako ma, kataa gaecha ta? timile dekhayau kumle?
darshan Jimal baa,
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-17-07 2:36
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
बेहाल छ यार रिट्ठे,
भुन्टिको बाउ त 'जाउ जाउ' भन्छन् नि। तर तिम्रो गांउको ठेगान नै थाहा छैन र पो मार्यो। पोको पनि रेडि छ नि।
तिमीलाइ कस्तो छ नि? मलाइ दिनको कतिचोटि सम्झिन्चौ? बिर्स्यौ कि?
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-17-07 2:36
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तिम्रो एक जना अगि आ थ्यो, एक छिन हाम्लाई बोलायो, एकछिन त्यसै टोलायो, मुसुक्क कुन्नि के सम्झेर हाँस्यो, एकछिन जिउ कन्यायो, संगै ल्याएको भुटेको मकै सपै भुँडिमा खन्यायो, फेरि के सम्झेर हो फिस्स हाँस्यो, त्यसपछि उफ्रँदै उकालो लाग्या थ्यो, फेरि आउला नि।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-17-07 2:36
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ठुल्दाइ, नेता भये भने यता न उता भइन्छ तेइ भएर ठिकै छ अहिले लाई
दुस्ट छिमेकी ले हार्यो त?
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 10-17-07 2:37
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
दिउसोको जदौ टक्राएँ है गाम्ले हो।