[VIEWED 146804
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 02-25-08 6:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 10-17-08 5:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रङ्गाएछौ कैयौं पछ्यौरी छानी छानी
अल्झाउन मेरो बुटामा जानी जानी
ठीकै भयो तिम्रो काईयो हराएर
कोर्नु केस मेरा औंला नै तानी तानी
सुनका छन् हथकडी र दील तिम्रा
दङ्ग हुन्छु स्वेच्छाले कैदी मानी मानी !
तिमी उता, छुट्टै म यता, जलि रह्यौं
भेट्ने तय भए ठाउँमा पानी पानी !
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 10-20-08 9:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रङ्गाएछौ, पछ्यौरीहरु छानी छानी ! अल्झाउन, मेरो बुटामा जानी जानी !
ठीकै भयो, तिम्रो काईयो हराएर कोर्नु केस, मेरा औंला नै तानी तानी !
सुनका छन्, हथकडी र दील तिम्रा दङ्ग छु म, स्वेच्छाले कैदी मानी मानी !
तिमी उता, छुट्टै म यता, जलि रह्यौं भेट्ने तय, भए ठाउँमा पानी पानी !
तिम्रो घर, नाघेर जाने ईच्छा जागे सख्त पार्छु, आफ्नै घुंडामा हानी हानी !
Last edited: 20-Oct-08 09:39 AM
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-20-08 9:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"""सुनका छन् हथकडी र दील तिम्रा
दङ्ग हुन्छु स्वेच्छाले कैदी मानी मानी !""
मनको अन्यौल केलाउने कसरी
कोर्छन् शीरीषले गजल छानि छानि!
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 10-20-08 11:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिम्रो घर, नाघेर जाने ईच्छा जागे
सख्त पार्छु, आफ्नै घुंडामा हानी हानी !
के भनम् !
आफुभित्रको एक निरीहता र एक विद्रोहबिचको अन्तर्द्वन्दको यो भन्दा सुन्दर चित्रण के हुन सक्ला ?
सुब्हानल्लाह !
Nepe
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 03-09-09 8:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यबाद नेपे - एउटा अर्को टक्राउं है त गुरु - यो भर्सन अन्तिम नहुन पनि सक्छ ! + + + नंया अपराध, सनाखत पूरानै ! नंया रिहाईको, जमानत पूरानै ! छिड्की हानिएको तरीका त उस्तै नै नंया खेलाडीको, कसरत पूरानै ! चोरी गर्न छाडी लागें डाँका दफ्फामा नंया साथी सङ्गी, कुसंगत पूरानै ! मुद्दा छिन्न मोल मोलाईजा बढेछ नंया संहितामा, अदालत पूरानै ! ब्यर्थै देखिएछ रङ्गी चङ्गी सपना नंया धरातल, हैसियत पूरानै !
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 03-10-09 2:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नंया अपराध, सनाखत पूरानै ! नंया रिहाईको, जमानत पूरानै ! छिड्की हानिएको तरीका त उस्तै नै नंया खेलाडीको, कसरत पूरानै ! चोरी गर्न छाडी लागें डाँका दफ्फामा नंया साथी सङ्गी, कुसंगत पूरानै ! मुद्दा छिन्न मोल मोलाईजा बढेछ नंया संहितामा, अदालत पूरानै ! ब्यर्थै देखिएछ रङ्गी चङ्गी सपना नंया धरातल, हैसियत पूरानै ! परिबर्तन त ठूलै आयो लागेथ्यो नयाँ बलबाहु, मातहत पुरानै !
|
|
|
KAledai
Please log in to subscribe to KAledai's postings.
Posted on 04-13-09 3:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शाह्रै राम्रा गजलहरु छन। मलाई त समय बितेको पनि पत्तै भएन। जओस नोन्स्टोप, आफुलाई त आउँदैन, पढेर बस्यो । जे होस सबैलाई छोएको छ। कालेदाई
|
|
|
Manoj70
Please log in to subscribe to Manoj70's postings.
Posted on 06-04-09 10:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपाल आमाको मलिन अनुहार हेर्दा बेदनाको झतारो घुम्छ यो मष्तिस्कमा ! घडिको सुई फनको मारे झै समयले टिक टिक गर्दै फड्को मारी सक्यो !! नेपाल उँधो गतितिर लम्की रह्यो शिशु गणतन्त्रले कुनै आशाको ज्योति छरेन ! संघीय लोकतन्त्रको आगमन हुंदा पनि देशले काँचुली फेर्ने कुरै भएन !! देशका उच्च भनौदा निच नेताहरु गति छाडा भएपछि के लाग्दो रहेछ र यहाँ ! शक्ति लुछालुछको भाग बण्डामा जो कोही पनि फस्दो रहेछन हाम्रो नेपालमा !! नेपाल आमाले अझ कती शाहिद्को रगत पिउनु पर्ने हो खोई कुन्नी ! हजारौं हजार वीर सपुतहरु बलि चढाएर पनि धूर्तहरूलाई अझै पुगेन हाम्रो नेपालमा !! नेपाल आमाको आशुँको मूल्य एक दिन अवश्य धुर्तहरुले चुकाउनु पर्ने छ ! सावधान देश भक्तको नाममा नेपाल आमालाई राताराता बेच्न पछी नपर्ने भलादमिहरु !!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-04-09 11:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सास फेर्ने फुर्सद पाउँदैनन् शीरिष खुसुक्क गजल त्यो आदत पुरानै!
|
|
|
Manoj70
Please log in to subscribe to Manoj70's postings.
Posted on 06-05-09 2:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कहिले मायाँ खहरे खोला,कहिले सलल गण्डकी , तिमी बिना अधुरो भो यो मेरो जिन्दगी ,, कहिले मायाँ मोहोनी लाउने, कहिले आँशुको धारा , तिमीलाई नै सुम्पी दिए यो जीवन मेरो सारा ,, कहिले मायाँ देखु हुने,नदेख्दा पानी बिनाको माछा सरी, तिमी हुन्छ मात्र भनी देउ,काडाँ पनि हुन्छ फूल सरी,, कहिले मायाँ तोलाउने,कहिले मायाँ लुकाउने , त्यो साहास छ म मा,तिम्रो लागि सारा संसार झुकाउने,,
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 06-22-09 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
घर कोठामा न ढोका न झ्याल राख्या’छु ! अध्यारो पस्ने डरले पर्खाल राख्या’छु ! सच्चा दुष्मन हौ कि ख्याल ख्यालको साथी नियत बुझ्न कन्चटमा नाल राख्या’छु ! काम नगरि नाम खोज्नु रोग हो भन्थें अचेल जय गाउनेको सन्जाल राख्या’छु ! बर्गीय बिभेदको बिबाद बेकार हो- मोटो डसना मुनि मैले पराल राख्या’छु ! पाली राखेको चोरेर खान दिदै दिन्न खोरमा बरु आफ्नै धूर्त स्याल राख्या'छु !
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 07-13-09 9:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
आदर्श हैन आसन जरुरी भो मेरोलागि कर्तब्य भन्दा आर्जन जरुरी भो मेरोलागि रजाई गरुं, मेरै ईच्छामा चलोस् सबै जना सहयोगीकै दमन, जरुरी भो मेरोलागि ! जोरि खोज्नेलाई पाखा लाउने मनन गर्दैछु कमजोरीको अध्ययन, जरुरी भो मेरोलागि !
अबैध धन्दा नत्र कसरि बिस्तार गर्ने ? समाजमा बिचलन, जरुरी भो मेरोलागि ! जति दु:ख बढ्यो त्यति ढाढस दिन सजिलो तिम्रो भाग्यमा रोदन जरुरी भो मेरोलागि ! शहीदहरुका सपना पूरा गर्ने ज्ञानी भेटिन बिपना बुझ्ने सज्जन जरुरी भो मेरोलागि !
Last edited: 13-Jul-09 09:56 PM
|
|
|
129lane
Please log in to subscribe to 129lane's postings.
Posted on 07-14-09 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
shirish जी मार्मिक लाग्यो गजलहरु । कतै जोशको शब्द देख्छु त कतै क्रोधको; तर भावना सुन्दर छन् ।
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 07-16-09 1:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धीत मरेन हेरेर तिमीलाई कसैगरि थप जोडी अरु नयन जरुरी भयो मलाई !
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 10-26-09 3:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घाटीका जोर्नी थीर बनाएँ ! मैले सर्बत्र शिर झुकाएँ ! भाग्दा लागेको चोट देखाएँ युद्ध भूमीको वीर भनाएँ ! प्रमाण हेरी हाँसो उडाए निर्दोष हुने धीर हराएँ ! गिर्न सक्नुको हद भइयो आफू आफैले जिल खुवाएं ! गुंडको रक्षा पीर बताएं नङ्रा तिखारी चील ऊडाएँ !
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 10-26-09 3:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाग्दा लागेको चोट देखाएँ युद्ध भूमीको वीर भनाएँ ! Speechless!!! भएँ म।
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 10-27-09 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
Ongoing one... अरुले चाहे जस्तो चलें, सोचै भएन ! कहिले माथ हुन्छु होला, थाहै भएन ! टाउको दुखाउदै आएं, निकै भएन मागेर लगाएको टोपी, ठिकै भएन !
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 11-02-09 4:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अरुले चाहे जस्तो चलें, सोचै भएन ! कहिले माथ हुन्छु होला, थाहै भएन ! टाउको दुखाउदै आएं, निकै भएन मागेर लगाएको टोपी, ठिकै भएन ! मानिस भेला हुँदा पनि, मेला भएन पुतला जलाउन आफ्नो, ठाँवै भएन !
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 11-03-09 8:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अरुले चाहे जस्तो चलें, सोचै भएन ! कहिले माथ हुन्छु होला, थाहै भएन ! टाउको दुखाउदै आएं, निकै भएन मागेर लगाएको टोपी, ठिकै भएन ! मानिस भेला हुँदा पनि, मेला भएन पुतला जलाउन आफ्नो, ठाँवै भएन ! सुनाऊ भन्ने मान्छे कोहि, खासै थिएन सुनाऊँ जस्तो लाग्ने पनि, कुरै भएन ! (सुनाई दिदा गर्ब हुने, कुरै भएन !)
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 12-18-09 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धेरै थकाई पछी सिकियो टाढा नपुग्ने बाटो हिडियो मेरो छायाको हेर दुर्दशा छाती बिचको भागै चिरियो
|
|