[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-७४~~

[Please view other pages to see the rest of the postings. Total posts: 635]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 211601 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 09-01-07 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७४


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 74 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


सुचना:
चौतारीको आगामी अँक चौतारी-७५ दोस्रो बार्षिकोत्सव तथा हीरक महोत्सव विषेशाङ्कको रुपमा हुने छ। चौतारीको परम्परा अनुसार आगामी विषेशाङ्कलाई अपार सफलताका साथ सफल तुल्याउन यहाँहरुवाट हार्दिक सहयोगको अपेक्षा गरिएको छ। सकेसम्म सबैजनाले आ-आफ्नो गच्छे अनुसारको कोशेलीहरु पस्किनु हुने आशा गरिएको छ। यसै सुचनाद्वारा सबैलाई यो महोत्सव भव्य रुपमा सफल पार्नको लागी तयारीमा जुट्नुहुन हार्दिक अनुरोध गरिएको छ।
चौतारी आइडलको प्रतिक्षामा बस्नुभएका सबैलाई आगामी चरण यो महोत्सवको समापन पछी हुने कुरा अवगत गराउन चाहन्छौं!



 
Posted on 09-04-07 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उइइइइइइइइइइइइइइइइइ य
थकाइ लाग्यो ।

नमस्ते सबैलाइ
क्र्इष्णाअस्ठमीको शुभकामना ।

ल यो जादु हेरौ ।

 
Posted on 09-04-07 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

सबैलाई ह्याप्पी कृष्ण जन्मास्टमी।
 
Posted on 09-04-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mama ji ajha guhar guhar help chahiyo bhanda ta nak mukh nadekhaera bhagni ani ahile dhuribata sel gultaunu re ani mawalilai bolaunu are ani melama aako ho ta?

jimmal baa bachiya chha astinai hajurlai maile sodhya the ni prashna's, hajurka uttar's ramaila the.

riththe san hamisanga nabolne? thuldai darshan. gale bhale ke chha?
 
Posted on 09-04-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे ठुल्दाई गिता संगै खाएको बरफ सम्झना आएर बिछोडको घोर पिडामा बस्ने बेलालाई पनि गिताकै अर्को हरफ छ, पुरा त याद छैन तर नाशोकं करुमुच्यते: हो कि यस्तै केहि छ। शोक जस्तो पनि हुन सक्छ, प्रियजनलाई सधैँको लागि गुमाउने शोक, कुनै तिव्र इच्छा गरिएको वस्तु,व्यक्ति,पद वा स्थान नपाउँदाको शोक इत्यादी! यि सबै किसिमका शोकहरु बेकार हुन् रे! तसर्थ, शोक गर्नाले समय र कर्म संगसंगै नाश हुन्छ रे र जीवन भनेको पाएको समय र गरिने कर्म हो रे!!
लोल!!

हाहाहाहा गितामय जदौ! यो बिर्खे माईलाको!!

के छ गालउ??
 
Posted on 09-04-07 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yame sathi kata bepatta bhako ni?
gwachu timlai pakha khurukka mero hajurbako kukhura firta gara haina bhane haina bhane haina bhane bhandyaachha maile.
सबैलाई ह्याप्पी कृष्ण जन्मास्टमी।
 
Posted on 09-04-07 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! ग्वाँचेले अझै तिउँरो हजुरबाको कुखुरा चोर्दै छ सान्नानि??
हेहेहे पाल्न पनि बुडाले कति कुखुरा पालेका रेछन गाँठे? जति चोरे नि नसकिने!

 
Posted on 09-04-07 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नान्नी दर्शन!
हैन भने हैन भने हैन भने के भन्द्याछ तिम्ले?
 
Posted on 09-04-07 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oops कती धेरै न्न्न्न्नी भएछ!

खित खित खित
 
Posted on 09-04-07 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी मलाइ सन्चै छ । तिमिलाइ के छ नि ।

म आजकाल पुराण लेख्न लाग्या छु क्या । त्यसैले बेला बेला चियाउन मात्र भ्याउछु ।

यि जिम्बाल बुढा कति फुर्सदिला भएका हुन् भन्छु ??
के छ जिम्बाल बा खबर ?
ग्वाँचे सोल्टीको के छ नि । रमाइलो छ कि पानी परि राछ ?

हाम्रो मा त आज सार्है रमाइलो छ । घाम लागी रा छ ।
 
Posted on 09-04-07 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ती तेत्रो बक्तब्य दि'सकेर पनि फेरी के को कुखुरा पुराण नि?
(मनमनै: हरी सोल्टी कता गे'छ एक्लै पायो भने त गाम्लेहरुले पेल्लान जस्तो छ, गुहार गुहार गुहार!)
 
Posted on 09-04-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, गालब, रिट्ठे, सान्नानी अनि ग्वाँचे र यामेलाई नि।
गीतामय चौतारीमा स्वागत छ।
जन्मले ब्राम्हण परिन, त्यसैले गीता पढेको छुइन। आठ किलास पढ्दा भने गितालाई देखेको र हेरेको थिएं, बारम्बार। ( बुढीले कच कच गर्ने भो आज फेरि)
 
Posted on 09-04-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे सोल्टि, पानि परेर रमाइलो भइराछ, तेता तिर नि?
 
Posted on 09-04-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा ग्वाँचे सोल्टीको मनोबाद
 
Posted on 09-04-07 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ, गीतामाया स्वागतको लागि धनेबात! बेसै होला?
 
Posted on 09-04-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गीतामाया = गीतामय
 
Posted on 09-04-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

........guhar guhar help chahiyo bhanda ta nak mukh nadekhaera bhagni ani ahile dhuribata sel gultaunu re ani mawalilai bolaunu are .......

बोलाको भे आइहाल्थेँ नि। आउँछ कि भनेर डराएर नानाभाँति काम देखाउनि आफूले।

आइन नि मेला-सेलामा नि। कोइ चिन्याछैन, एक्लै लखर लखर एक्ले लङ्गुर जस्तो हुन के आउनु।

ग्वाचे, यामे जदौ!
 
Posted on 09-04-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे, गितामाया नै ठिक थियो नि, किन संशोधन गरेको। कसैले फेरि संशोधनबादी भन्ला है।
 
Posted on 09-04-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते गुरु जदौ!

हो र ठुल्दाइ?
 
Posted on 09-04-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाई!!

गितालाई मनमा राखेर शान्ती संग जिन्दगी बिताउने कल्पनालाई, अङ्गालो हाल्ने सपना संग निदाउँदन पाउँदा निशाले रातभरि तपाइँको साथ दिँदै जान्छिन् तर अचानक उषाले सुम्सुम्याएर तपाइँलाई बिउँझाउँदा कस्तो अनुभव हुन्छ?

 
Posted on 09-04-07 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो लौन प्रभु !! सप्पैलै नमस्ते अरे है ! धन्यवाद भने है देवरजी,अन्तरेबाउ, नमेभाइ, चिप्लेजी

आकाशि नानि मेरो तर्फबाट यो हउरलाइ---



प्रिति के हो तिमि ता नत्र के अर्नि विचार छ ?;)
हैन के हो सधै कुखुरा चोर्ने कुरो अर्चन बाबै ? बरु प्रिति दर खाने निम्तो दिए है तिमी लाइ

याहुले राखेको जादूमा त्यो जाादुगर कस्तो ठगुवारे'छ :)

जिम्मालबा, ग्वाँचेभाइ राहुल्दा,गालब ,हरि सप्पैलै निको आराम होला के रे
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters