चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
दशैंको आशिष टिका होस् निधार मा जमरा होस् कान मा सुख होस् परिवार मा शान्ती होस् देश मा दसैं मा खुशी को बास होस् सत्रु को नाश होस् हरेक परिक्षा मा पास होस् सुन चांदी को रास होस् हात मा २१ पत्ति को तास होस् र घर मा मासु र बियर को बास होस् पुरा होस् मनोकामना यही छ मेरो विजय दशमी २०६४ को शुभकामना
सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना! दशैं मंगल धून
चाइन्जो जिम्माल बा नि आउनुभएछ। लु बरु तानम् त्यो तमाखु! हैन हाउँरा राहुलदाई कता लाएछन्? तिन्ले चिलिम ल्याउँथे कि? अनि जिम्माल बा कस्तो छ हजुरको नलिखुट्टो? दशैँमा पोहोर जस्तो मज्जा अर्न नमिल्ने भओ क्यारे यो साल? अलि चाइन्जो घराँ काम धेरै छ। खोइ चौतारीआँ पिङ नि राखे कि राखेनन्?
लौ सबै गाम्ले हरु लाइ दशै को सुभकामना है । मु त धेरै भको थियो केरे चौपारि आएर नबसेको यस्सो बाहिर बाट नै चिहाएर जाने अरेको थिए केरे यो ठुलि ले कान्छो हराओ कान्छो हाराओ भनेर टिभी मा मेरो फोटो देखाउन तयार पारेकि रहिछन बा । अनि त फेरि गाम्ले हरुले पनि मलाइ भुल्छन कि जस्तो लाओ केरे अनि जति नै बेफुर्सदिलो भ अ पनि नहुने भनेर आज त चौपारि आको , लौ ठुली मेरो फुटो टिभी मा नदेखाउ है । अब त सधै आ उछु के रे नि । अब त दशै पुनि लाओ केरे नि । खसि काटने होलान सबै ले आफु त साकाहारि परियो कुरो नै नमिल्ने अब दशै जस्तो चाडँआ पनि यो कान्छो ले के भन्छ भनेर चै नरिसाउनु होला है ।
हन कस्तो नाना थरीको कुरो आउँच अचेलका भुराभुरीहरुलाई? क्यार्न मुइले किन्दिन परो नाना? तिउँरा ति बा ले चाइन्जो भकारीका भकारी भरेओ धान क्यार्न ढुसी लगाएर राखेका हुन्? चाइन्जो त्यहि बेच्ने अन्खेरुन मुनलागेओ नाना किन्ने। बरु हाम्लाई नि चिसोले समाउने बेला भओ क्यारे! तो अलि राउँरो खाले खास्टो नि किनेर दशैँआँ मुइले टिको लाइदेपछि तो राखेर ढोग्नु!
तेइ त जिम्माल बा! कस्तो क्यारम क्यारम भओ गाठेँ! लौ न क्यारम होला?
पुन:थुक्क म! हिजो आफुलाई फुर्सदै फुर्सद, कोइ आए होइन, चौतारीमा। एक्लो बुढा भन्भनाए छु। आज अलि बेफुर्सदी भा बेला सबै को भेला? यो कस्तो पर्भूको लिला? तारेमाम्।
लौ एक दुई सर्को तमाखु नतानी मेरो नि ज्यानले काम गर्ला जस्तो लाएन मलाई। कुम्ले चिलिम भन्दै यतातिर लाग्या देख्या थें, यता नि पास गरुम त। ठुल्दाइ चैं दुष्ट छिमेकिले हार्ने भओ भनेर दँग परेर बसेका रे, कात्तिकेले जिताईदेछ, तेई सुरमा तमाखु भनेर चिलिम तानेका रे, अल्ली कडा वाला परो जस्तो छ। अहिले हलुका हुन थालेसी आउछन रे।
पूण्टेदाइ जोरो आयो भने त दिउँसै देख्न पाईने रैछ यता, अबदेखी जोरै आईराखोस भनेर शुभ-कामना दिनु पर्ला जस्तो पो छ त। खासमा बिचार गर्दा जोरो सोरो हैन, बदेलको तातो ज्यानाँ पस्या जस्तो छ
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Toilet paper or water?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
whats wrong living with your parents ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Tourist Visa - Seeking Suggestions and Guidance
TPS advance parole Travel document i-131, Class of Admission ?
Travelling to Nepal - TPS AP- PASSPORT
Now Trump is a convicted criminal .
Ajay Kumar Dev sentenced to 378 yrs
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Problems of Nepalese students in US
Nepali Passport Renewal
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.