[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १३८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 901]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 452723 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 01-22-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 138 editions.
Last edited: 22-Jan-09 10:07 AM

 
Posted on 02-05-09 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ooooooooooooooooo kelile chiyama ke rakhera lyayeko bhai chiya sidhina payek chhaina keli lai cheli dekhe chhu lau keli bhaeko jasto suyogyo ma jastaibar pawash
 
Posted on 02-05-09 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


एसो रिसोच गरेर हेर्दा ठुल्दाइ अरु कोइ नभएर ठुल्दाइ नै हुनु पर्छ जस्तो लाग्यो मलाई त।
अनी के भाको त पुरे तिमी,दाया बाँया नि एसो हेर्नु पर्छ नि,बाटाँ नहेरे नि काम वोरी पारी त होलान नि।
तिमी के भन्छौ पुरे हामी नै अलमल्ल मा छौ मुकुन्डोधारी हरु को बिग्बिगी ले गरेर।


 
Posted on 02-05-09 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यति धेरै माया दिइ मन भरि दु:ख नदेउ
बाटो वर पर फुल्ने पलाँस टिपी शीरमा नलाउ

बिहिबारे जदौ सबै कामचोरहरुलाई

बाउचा परिवारलाई धन्यवाद चिया नास्ताको लागि। यही बैशाख भित्र झ्याइं अर्को बैशाख (अर्थात् ११ महिना) भित्रै च्याइंच्याइं होस्।  

 
Posted on 02-05-09 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिन्दगीको हर पलमा कस्तो तिम्रो माया
चैतको घाममा जस्तो तिम्रो छाया



हैन के सारो मच्चिन सक्या ब्यान ब्यान?
लौ सबैलाई बिहिबारे बगलामुखिय जदौ !
घुम्रे भन्नि नयाँ गाउलेलाई देख्या थिए
त्यो नाम त कती परिचित् छ म सँग
घुम्रे भन्ने बित्तिकै हिमालय सिनेमा हल याद आउछ !


 
Posted on 02-05-09 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले, स्पोके


एउटा कुरा क्लियर्ली अनी स्पष्ट संग भन्छु , त्यो ठुलदाइ भन्ने म होइन । जो सुकै ले मुकुन्डो लाएको भए पनि यसरी मिस युज गर्नु राम्रो होइन र जायज पनि।


चौतारी, सदभाव मेलमिलाप को मन्च हो । तर कसैको परिचय माथि यसरी खेलवाड गर्नु राम्रो हो कि होइन, मुकुन्डोधारी आँफैले सोचुन। आशा छ, मान्छे को परिचय जस्तो संबेदनशिल मुद्दामा भद्दा ठट्टा गर्नु हुने छैन।


 
Posted on 02-05-09 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे काजी लौ के हो त त्यस्तो हिमालय सिनेमा हल याद आउनी कुरो, एस्सो हामी नि सुनम क्यारे, अनी हामी नि याद गर्न हुन्छ पछी

अनी बिस्टे, वरी परी त अम्रिकन गोरे हरु मात्र छन, बाटोमा गाडी गूदौन्दा बाटो मै ध्यान दिनु पर्‍यो नि 

 
Posted on 02-05-09 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए,  बिस्ते दाई  नि   आइ सकेछन  नमस्कार  गरे  है!!
खोइ त सन्ननी?   खाली  अफु  मात्र चौतारी  औने  नातिनी  लाई  पनि  साथमा  ल्याउनु  पर्छ  नि!!


 हुन  त सन्ननि  नै    अौदिन  नि  साथमा  अस्ती  भर्खेर  मलाई  भन्दै थि   हाउरो  हजुर बा  सँग त हिंड्नै  हुन्न्न ,  केटी  हरु  त  देक्नै  हुन्न, जहाँ  केटी  देखेपनी  सन्ननी  लाई  छोडेर  जने रे  ल
हजुर  आमा को  कत्ती  चुतै  खादा  पनि  हुँदैन  भनेर  गुनासो  गर्दै  थि  बिचरा
लौ  हेर  त  फेरी, , पुरे लाई  पुरेको  गाउका  केटीहरुको  बारेमा  सोधेका
अब फेरी  भाउजु को  कुतै  खाने भो


Chilpe daa ,  Poke ,Ritthe  lai  pani  swagat  gare  hai


 
Posted on 02-05-09 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"चौतारी, सदभाव
मेलमिलाप को मन्च हो । तर कसैको परिचय माथि यसरी खेलवाड गर्नु राम्रो हो
कि होइन, मुकुन्डोधारी आँफैले सोचुन। आशा छ, मान्छे को परिचय जस्तो
संबेदनशिल मुद्दामा भद्दा ठट्टा गर्नु हुने छैन।
"

ठुल्दाइ, अै अग्री।

 
Posted on 02-05-09 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चौतारी, सदभाव मेलमिलापको मन्च हो । कसैको परिचय माथि खेलवाड गर्नु चौतारी सदस्यहरुको भावनामा ठेस पुर्‍याउनु हो !


जय चौतारी !


 
Posted on 02-05-09 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो हो कुरा सोरै डलर ठीक हो ठुल्दाइ
तेइ त खोइ कुन्चाइ बेइमान राइछ त हुँदा हुँदा ठुल्दाइ कै गाम पनि राख्या राइछ,तेस्को आज मुकुन्डो उतार्नै पर्‍यो।
लौ रेडी हो गाम्ले हो।
सान्नानी इस्कुल गाकी छे जाच आउन लाओ रे तेस्को अनी चौतारीया सप्पै लाई सोध्या छ भन्दिनु भन्या छे,ऐले एक्चिन्मा आउछे होली।


चिप्ले तारेमाम

 
Posted on 02-05-09 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



चौतारी, सदभाव मेलमिलापको मन्च हो । कसैको परिचय माथि खेलवाड गर्नु चौतारी सदस्यहरुको भावनामा ठेस पुर्‍याउनु हो !


जय चौतारी !


 
Posted on 02-05-09 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



 


 

चौतारी, सदभाव मेलमिलापको मन्च हो । कसैको परिचय

माथि खेलवाड गर्नु चौतारी सदस्यहरुको भावनामा ठेस पुर्‍याउनु हो !


 

जय चौतारी !



 
Posted on 02-05-09 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्चन्डेले शान्ती पुरस्कार पाउनु र लहरेले मुकुन्डोको बिरोधमा आवाज उठाउनु उस्ता उस्तै हो नानु
 
Posted on 02-05-09 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चौतारी, सदभाव
मेलमिलाप को मन्च हो । तर कसैको परिचय माथि यसरी खेलवाड गर्नु राम्रो हो
कि होइन, मुकुन्डोधारी आँफैले सोचुन। आशा छ, मान्छे को परिचय जस्तो
संबेदनशिल मुद्दामा भद्दा ठट्टा गर्नु हुने छैन।
"


उपरोक्त कुरामा म पनि पूर्ण रुपमा सहमत छु।  मकुन्डेहरुको चलखेलले गर्दा त कहिलेकाहीं त चौतारी नै नपसूँ जस्तो समेत लाग्छ। कृपया चौतारीको रौनकलाई धमिल्याउने कार्य नगरिदिनुहोला।  

 
ठुल्दाइ
Posted on 02-05-09 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी सदभाव, मेलमिलाप, र हाँसो ठट्टाको मन्च हो। कसैको परिचय माथि खेल्वाड गर्ने मेरो कुनै मनसाय थिएन। एदी मेरो एस नामले कुनै पनि चौतारी सदस्यको भावनामा ठेस पुगेको भये, म माफि चाहन्छु। म मेरो यो चौतारीको छोटो बिश्रामको लागि क्रितग्य छु। तपाईंहरुको चौतारी सधैं सितलता र आनन्दको प्रतिक बनोस। बिदा  
 
Posted on 02-05-09 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्चन्डेले शान्ती पुरस्कार पाउनु र लहरेले मुकुन्डोको बिरोधमा आवाज उठाउनु उस्ता उस्तै हो नानु

लोल लोल भुइँमा लडी-बुडी गर्दै लोल

 
Posted on 02-05-09 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


 

पर्चन्डेले शान्ती पुरस्कार पाउनु र लहरेले मुकुन्डोको बिरोधमा आवाज उठाउनु उस्ता उस्तै हो नानु

लोल लोल भुइँमा लडी-बुडी गर्दै लोल


मकुन्डेहरुको चलखेलले गर्दा त कहिलेकाहीं त चौतारी नै नपसूँ जस्तो समेत लाग्छ। मलाई पनि तेस्ताइ लाग्छ

धन्यवाद नक्कली ठुल्दाइ। बिदा- चौतारी आउनै मन लागे अर्को मुकुन्डो लगाएर आउनु होला।


लौ मुकुन्डो धारी को चिनो फानो भई हाल्यो नि ]
ल आओ गाम्ले हो आऊ।
खै केली ता तातो भात खान पाये मजा आउथ्यो केरे।

 
Posted on 02-05-09 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद ठुलदाइ जी। आफ्नो छुट्टै पहिचान का साथ चौतारीमा आउनुस्, बस्नुस्, हास्नुस्। सुख दु:ख बाड्नुस्। जिन्दगी लाई जिन्दगी जस्ताइ जिउनुस्। हामी सदा साथ दिन्छौ।

 
Posted on 02-05-09 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल  हौ  ल  अफु त  खान खाइ  वोरि अये !!,


लौ , तपै हरुलै  पनि खान  ल्यैदियेकि  छु



Recent News EventsRecent News EventsRecent News EventsRecent News Events


 
Posted on 02-05-09 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पनि  चै  बिर्सिएछु  ल  पानी  यहाँ  छ



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Ajay Kumar Dev sentenced to 378 yrs
Problems of Nepalese students in US
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Are Nepalese cheapstakes?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Nepali Psycho
Biden formally Stands Down!!!
TPS extension Petition!!!
News Summary from Nepal for Friday, July 19, 2024
News Summary from Nepal for Saturday, July 20, 2024
KP Oli and Nepali Political Corruption
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters