[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

liberty gal

lolitalover
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७४

[Please view other pages to see the rest of the postings. Total posts: 349]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-sleep.gif
[VIEWED 212139 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 01-22-10 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ चौतारी १७४ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७४औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal - रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 174 editions

Last edited: 22-Jan-10 02:37 PM

 
Posted on 01-25-10 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो गीतको लागि मरिहत्ते गर्नु पर्ने के पर्‍यो पुरे ??



उहिले राम्रो लाग्थ्यो, अहिले के न पुगेको के नमिलेको जस्तो लाग्न थाल्यो। 
 


 
Posted on 01-25-10 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही हो ठुल्दाइ, पहीले पहीले १-२ जना ले मात्र छोडेर जाँदा राम्रो लाग्थ्यो, बर्सेनी त्येस्तै हुन थाले पछी त बानि पर्‍यो होला, अनी गुलियो पनि धेरै खाए तितो हुन्छ भनेझै भएको हो की ..... मखुला ठुल्दाइ ।


 
Posted on 01-25-10 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मखु रामपुरे , मखु।
आफुले खोजेको रोजेको सिउंदो रंगाउने आँफै भाकोले प्रसङले झसङ हुनु पर्ने सिचुवेशन कहिलेइ आएन।



सलाई को काँटीको कुरा चाँही चित्त न बुझेको हो । झिरिक्क बलेर निभ्न पाए त निर्वाण प्राप्त हुन्थ्यो नि । पल पल मरेर बच्नु पर्‍यो पो।


 
Posted on 01-25-10 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पछी पछी बानी पर्दै गएपछी चाँही ठुल्दाइ ले यो गीत सुन्न थाल्नु भयो भनेर भाउजु बाट थाहा भयो है


सदमा तो हे मुझे भि,
कि तुझ्से दुर हुँ मे,
लेकिन ए सोचता हुँ,
अब तेरा क्या हुँ मे ।
 
Posted on 01-25-10 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ जिन्दगिमा सजिलो बाटो खोज्न भएन .......

 
Posted on 01-25-10 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह् रामपुरए वाह् । क्या शेर मारा।



यस्तो भन्ने बेला नि आएको छैन रामे।


तर यो गजल शायरी जहाँबाट सभार गरेको भए नि बडा मीठो तर तितो यथार्थपरक छ है।
 


 
Posted on 01-25-10 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तो सायरी आफैले लेख्न सक्ने भएको भए कहाँ यहाँ हुने मान्छे हो र म ।
अरुकै हो ठुल्दाइ ।

 
Posted on 01-25-10 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यै त, कस्को हो ?

 
Posted on 01-25-10 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले लेख्या नि हैन है, एत्ती भन्न आको म त
 
Posted on 01-25-10 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठुल्दाइ को नाम मा ।


 
Posted on 01-25-10 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यारिदैछ ए गाम्ले हो? को को छौ?


बल्ल ५ हान्यो घडीले !


 
Posted on 01-25-10 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ रिट्ठे नि आएछ, हिंड्ने बेलाँ ।
ल राम्रो सँग जानु, दाँया बाँया न लाग्नु ।


तारेमाम।


 
Posted on 01-25-10 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि थोरै काम सकाएर हुइँकिउँ भनेर बसिरा, बाइर हावा ५० य्म-पि-एच ले कुद्दै रेछ, कसरी जानी लौ घर पनि
 
Posted on 01-26-10 6:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मंगलवार को बिहानिमा सबैलाई मेरो नमसकर ।
निन्द्रा काल हरु सबै सुतिरहेकै होलान क्यारे ।
ल आज दिन भरी बिजी छु ।
दिउसो तिर भेटमला ।

 
Posted on 01-26-10 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!


मंगलबारे गन्नुमय जदौ ।


ओह रामपुरे तारेमाम त लिएर जानुस् , कती हतार ?


यहाँ को छैन र बिजी ? बसुम बसुम, एक कप चिया खाएर त जानुस्।


 
Posted on 01-26-10 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त ठुल्दाइ बिजी नभा भन्या त हाम्रो डि.ओ.जि. साप मात्र होला उ मस्त सुतिरहनु भा छ ! बर्षमा एक चोटि त वहाँको नि डिमान्ड त खुब बढ्या हुन्छ !


तारेमाम ठुल्दाइ, जदौ रामे !


हन हर्के अचेल कता मुन्टिएछ हँ? 


 



 
Posted on 01-26-10 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो समय मुना चिया को हो टुsssssss


लौ को को खानी हो मिठो चिया !



 
Posted on 01-26-10 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे,


मलाई मुना भन्दा जुना मन पर्छ रिट्ठे । कागती भाको चिया छैन, आइ मिन चियापत्ती मै कागती मिसाइेको ।


 
Posted on 01-26-10 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरेSSSSSS ठुल्दाइको फर्मायिस भन्या, लु कसैले खा नरैछ, मैले नै लिएँ, माइक्रोवेभ गरेर खान पर्ला केरे, चिसो भै सक्या जस्तो छ।

लु सब आइसक्या बुढाहरुलाई र आउन बाँकी बुढा तथा सप्पै कामचोरहरुलाइ प्रणाम टक्राएँ है
 
Posted on 01-26-10 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक घण्टा भो चरो मुसो कोइ नि आएनन बै
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
I hope all the fake Nepali refugee get deported
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
wanna be ruled by stupid or an Idiot ?
MAGA denaturalization proposal!!
Travel Document for TPS (approved)
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Those who are in TPS, what’s your backup plan?
How to Retrieve a Copy of Domestic Violence Complaint???
MAGA and all how do you feel about Trumps cabinet pick?
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters