[VIEWED 166367
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 04-30-07 8:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
p align="left"> ~~चौतारी-५३~~ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी -- भाग ५३ -- चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** ''जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ''
********************************************************************** सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले,rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland लौ बसुम यही चौतारीमा
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 05-06-07 2:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम राहुल दाइ । त्यो अर्को धागोमा लुतेले भासन छाटीलरको रैछ माकुरे फिलिम (spider man - 3) नहेरम भनेर , अनि मैले हेरेको थिए , राम्रै छ भनेर तारालाइ भनेको नि । तारा त्यो फिलिम नहेरी पैसा बचाउने सुर रैछ क्या लुतेको कुरा सुनेर । तेस्तै गलफत्ति हो । राहुलको दशै त गइहाल्यो । तर राम्रै खेले लंके ले, रमाइलो नै भयो ।
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 05-06-07 2:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अँ हो हो कुरा चाइ त्यहि हो है राहुल्दाइ । :) e तारेमाम् bhann laai jhandai birsi'raa तारेमाम् raahuldai !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-06-07 2:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए कुरो त्यसो पो। अफुलाई त फिलिम् हेर्नु भन्दा चिलिम् तान्नु मै मज्जा आउंछ। माकुरेको पहिलो भाग त हेरेको हो , अब त्यस्तो फिलिम नाटकिय न भए कस्तो हुन्छ त। काल्पनिक पात्र को फिलिम भनेको त्यस्तै त हो नि।
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 05-06-07 2:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए चौतारीमा निकै रमाइलो भइ रा'रछ। ल म चाही तारेमाम भन्नु आको! घराँ निकै काम छ। :-) तारेमाम राहुलदाई, तितौरी, नमे, भुन्टे अनि पछि आउनु हुने सबैलाई!! जदौ!!
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 05-06-07 3:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए कुम्ले दुलो बाट कैले निस्केको हो ? कुम्ले त बिया अरेर दुलो भित्र गए भन्ने हल्ला छ, तेता तिर घाम चर्के जस्तो छ त्यसैले चौतारीको सिताल ताप्न आए जस्तो छ ।
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 05-06-07 4:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल नमे!! के के कुरा आउने हो यार केटाहरुलाई!! हरिशरणम्!!
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 05-06-07 6:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्ले घराँ काम छ भन्थो, के अर्न ला'रैछ खसी पो काट्न लाओ कि भन्ने मनमा लायो के रे । आsssss खसिआ मासु चाख्न नपा' नि धेरै भो, यस्स बहाना बना'र घराँ छिरेसि २-४ टुक्रो चाख्न त देलान क्यार जस्स लाओ के रे। अस्ति भर्खर बे अरो तेल्ले, भोज सोज ख्वा नि हैन, दुलहि नि लुका'र राख्या छ, तेसको घरैमा ग'र दुलहिको फुटो खिचेर चौतारीआँ सप्पै गाम्लेलाइ देखाम्न परो भनेर क्यामेरा नि बोकेर ग'को त मेरि बास्सै । के देख्न परो तेस्तो? मोरो कुम्ले त यस्तो काम पो अरिरा' रेछ । बत्ति चोर्या हो कि दुलहिले दाइजोमा ल्याएको टिभिको एन्टेना जोड्या हो थाहा पाउन सके त मरिजाम । लु हेर्नु त फुटो ......... :P
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-06-07 8:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हो चनाले पनि जासुसी काम गर्न थाल्या हो कि? पूण्टेले लगाको? पूण्टे र कुमले जानी दुश्मन भन्छन् क्या र , यो बुढोलाई के थाहा, हल्ला न हो यो कान् सम्म ठोक्किएको।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 05-06-07 8:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!! ह्याप्पी सन्डे ईभिनिङ्! :P
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 05-06-07 8:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो र ठुल्दाइ? पूण्टे र कुमले जानी दुश्मन ? ए!!!! भाइ भाइ भन्थ्यो त !!!!!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-06-07 10:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आइतेबारे चौतारि हेर्न लायक हुने रैछ। यशु खिस्टका अनुयायी त होइनन् गाँठे, चर्च सर्च मा बिजि हुन् लाई।
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 05-06-07 10:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शनिवार र आइतवार चौतारी तिर छिर्न नहुनि के कारण रैछ त्यस्तो, पत्ता लगाम्न जाँचबुझ आयोग गठन अर्नु पर्ला जस्स छ ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-06-07 10:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो बिचार् मा शुक्रबारे तीन पानी को मात्रा यति धेरै हुने रैछ कि शनिबार् र रबिबार् सम्म जात्रा हुने भएकोले चौतारिमा भेला न हुने रैछ। चना को बिचार के छ नि यस्मा?
|
|
|
Bhunte
Please log in to subscribe to Bhunte's postings.
Posted on 05-07-07 12:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्ले भाई धेर् दीन् पछी झुल्केउ नी। अनी च्ने, के था त तिम्लाई यस्तो खसी को मासु खान् रहर् ला रैछ। हीजै भन्या भा आज तीमी लाइ बन्भोज् लग्थे नी। लोकल् च्ना को तर्कारी खान्दा त तीम्रै याद् आयो।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 05-07-07 7:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-07-07 8:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम्, गाम्लेहरु! सोमबारे जदौ। ठुली आज एका बिहानै झुल्की। चिया खायौ?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 05-07-07 8:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
टिरिरि पियारि उज्यालो भयो भाले बास्यो पियारि डाँडैमा घाम लाग्यो सोमबारे प्रभातकालिन जदौ! यो बिर्खे माईलाको!! आशा छ सबैको सप्ताहान्त सुखमय बित्यो!
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 05-07-07 8:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् चौतारीबासीहरु!! सबैलाई सन्चै होला क्यारे! आफ्नो नि ठिकै छ भन्न पर्यो, हैन र? चना ब्रो: के हो? कहाँबाट मेरो फोटो भेट्छौ बुढा तिमीले त्यसरी। त्यो बिजुलीको खम्बाबाट बिजुली चोर्न ला'थिएँ एक्कासी झिलिक्क गरेर के चम्क्यो चम्क्यो त्यो माथ्ला घरबाट, के रहेछ भनेर हेरेको त मेरो फोटो खिचेका रहेछन्। आँफु मान्छे कालो भएपनि अलि अलि त राम्रै छु, त्यहि भएर फोटो खिचेका होलान् ति माथ्ला घरका उरठेउली ठिटीहरुले भन्या त यी चना तरकारी बुढालाई दिन पो रहेछ। ल गाम्लेहरु मेरो फोटो नि देखिहाल्नुभयो। अब यो कालो सोझो कुम्लेलाई बिजुली चोर नभन्नु होला क्यारे!! :-) यी भुन्टे बुढा नि के कुरा गर्छन् बाबा! के भन्या त्यो 'धेरै दिनपछि झुल्किएउ' भनेर? बुढा फिट्टान भा'बेला मात्रै देख्दा रहेछन् मलाई, नत्र अरु अरुलाई हेर्दै फुर्सद हुन्न यिनको। :पि राहुलदाईलाई सलाम छ तारेमाम ठुल्नानी अरुलाई सोध्या छ भन्दिनु!! जदौ!!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-07-07 8:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्ले, तारेमाम् । मैले त बिजुली चोर् भनेको छैन है। अरु लाइ पनि न भन्नु भन्दिन्छु क्या रे, हाम्रो सोझो कुम्लेलाइ। जदौ बिर्खेमाइलालाई।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 05-07-07 8:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुचना! बिषय:- कुम्ले बिजुलि चोर नभएको बारेमा। आदरणिय गाउँलेहरु, हाम्रो अत्यन्त सोझो र अत्यन्त ...हैन हैन.. अलि अलि कालो कुम्लेलाई, यसै चौतारिमा पटक पटक बिजुलि चोरेको आरोप लागेको सन्दर्भमा, म केहि कुरा प्रस्ट्याउन चाहन्छु। गाउँलेहरु,मैले थाहा पाए सम्म र अरु गाउँलेले थाहा पाए सम्म कुम्लेले कहिले पनि बिजुलि चोरेको छैन। केहि महिना अघि मात्र माति सिस्नेरि गाउँमा बिजुलि लैजान राखेको ५-५ मिटर तार चोर्दा पनि सोझो कुम्लेले बिजुल चोरेन। घरमा खामो राख्ने काठ नहुँदा एउटा सिङ्गै बिजुलिको पोल उडाउँदा पनि कुम्लेले अहँ. बिजुलिलाई हातै लाएन। तसर्थ कुम्लेलाई बिजुलिचोरको आरोप नलाइदिनुनुन हार्दिक अनुरोध गर्दछु। बि्रखे माईला मिती रोज २ शुभम्।
|
|