[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी जन्मोत्सव विशेषांक --

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 228009 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 12-03-07 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - जन्मोत्सव विशेषांक --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 89 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



जन्मदिनको हार्दिक शुभकामना!
 

जन्मदिनको संगीत


डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी
(पल्लाघरे अन्तरे, अन्तू)
 
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी
(जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)

डिसेम्बर १८: श्री हरि हर हाडा
(हरितालिके, ह्यारी पोट्टर )

डिसेम्बर २१: श्री भउत भाइ भण्डारी
(भौतेकाजी, भ्यागुते महाराज )
 
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
 
डिसेम्बर ३१श्री दान बहादुर दवाडी
(दाने, दानव, डाउनटाउन गाइ)
Last edited: 05-Dec-07 07:04 PM

 
Posted on 12-04-07 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तातो पानी ततायो भने रुघा लागेको निको हुन्छ सुन्तले।


 
Posted on 12-04-07 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुल्ननी, थाङ्कु है लपलेटरको लागि। दाsssssssssssमी लाग्यो मलाई त। म केटी मुन्छे भा'को भे' उहिलेनै गुन्यो चोली पोकोपारेर पछि लाउथेँ।  अनि मेरो बड्डे गिफ्ट के छ नि स्पेशल?  

सुन्तलेभाइ, भउतेदाइको रिस बाह्रमासे। उठ्न बेर न बस्न बेर।


 
Posted on 12-04-07 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चोउतारी म रहनू भय्का सम्पुर्न्लाई मेरो दर्शन। खै  म त चोउतारिमा नात्ने रहेछ। कसैले मत्लब गरेन। मैले चिन्जान गर्नै सकिन। लौ त है मेरो बाट सबैलाई शुभकामना अनी म चै चओुतरी बाट सधैको लागि बिदा मग्नू पर्‍यो फेरी म चओुतारी मा रहनू भएका हरू लाई झन्जत दिन्न। मा आफ्नै करेशो बारीमा समय  बिताउेल चओुतरि म नयेरर। सबै को सयोग लाई म धन्न्ये बाथ मेरो बाट, जधोउ म   तल्ला घरएे ठुले बाट।

 
Posted on 12-04-07 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


म केटी मुन्छे भा'को भे' उहिलेनै गुन्यो चोली पोकोपारेर पछि लाउथेँ। भाउते दा पहिले त आउनुस् अनी देखाम्ला हजुरको स्पेशल गिफ्ट।

 
Posted on 12-04-07 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 04-Dec-07 12:21 PM

 
Posted on 12-04-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

surprise फेवेले ब्यान-ब्यानै गाँजा तानेर आ'को हो कि के हो? यस्तो, आउन बेर न भाउ खोज्न बेर। बसम् बसम्, गाँजाले छोडेपछि सप्पै ठीक हुन्छ। चौतारीमा यहाँलाई स्वागत छ।

अरु सप्पै कता मोरेछन्।  कि चुप्प लागेर हाम्रो रमिता हेरेर बसेका हुन् ?

याउँ !   ठुलु, म त अहिलेनै भुर्र उडेर आम् कि जस्तो भो, स्पेशल गिफ्ट हेर्न।

म जोत्न थालेँ अब, मेलो धेरै छ।


 
Posted on 12-04-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भाउते दा दुई ता कागजको पखेता बनार उदेर आउनुस् न।


 
Posted on 12-04-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यो बुढेसकालाँ नि के को हड्डे बड्डे भनि मुनाउनि होला हरे शिव शिव। अब राम राम जपेर बस्ने बेलाँ के को चुरिफुरि हो भउतेको। ह्वाँ कतिजना तिम्रो बाजे को काट्टो खान कुरेर बसिचन्।    अझै तन्नेरि हुँदै गा' भनेर धाक लाम्छ। अस्ति बिहे गर्न भनेर केटि हेर्न जाँदा सेतै फुलेको कपाल देखेर धन्नै कुचो खा'को बिर्सेउ कि के हो? कम्सेकम कपालाँ कालो ला'र त जानु पर्छ नि, तेत्ति बुद्दि नि आएन त्यसबेलाँ। अनि केटिको बाउले "अनि सम्धि ज्यु खोइ त ज्वाइंसाब पाल्नु भएन त?" भनेर सोद्धा"त्यो केटा त मै हुँ " भनि टोपलेको मात्रै के थियो" केटि रिसले आगो भइहालिन् र कुचो उठाएर हान्न मात्रै बांकि थियो, धन्न मसँ ग'को भेर बांचेउ बुढा।  नत्र तेइ दिन तिम्रो राम नाम सत्य बनाइदिन्थि तेस्ले।

तर नमरेको मुन्छेलाइ तेत्ति साह्रो भुनि नहालम् एउ फेरलाई। लौ त बडेमाँको बड्डे मुनाउ तिमेरु सप्पैले .....................

Last edited: 04-Dec-07 12:40 PM
Last edited: 04-Dec-07 12:41 PM

 
Posted on 12-04-07 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Last edited: 04-Dec-07 01:00 PM

 
Posted on 12-04-07 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 हन, आज कता'ट इश्वर उदाए, हँ ?  भउतेका कुरा काट्न पाए ईश्वरका नि तीननेत्र भएर प्रकट हुँदारे'छन् त।  कता भासियौ तिमी अचेल? नाक-मुख देखाउन्नौ त।

 

लु ठुलु, म आएँ है त। बरु ल्याण्ड गर्ने ठाउँ हिउँ सिउँ सोहोरेर ठीक्क पारेर राख्नु।


 
Posted on 12-04-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख्वाक्क...ख्वाक्क...!

ए भउते भुँडि फुल्या ठिक भओ???


 
Posted on 12-04-07 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाम्रोमा हिउ परेको छैन। लु जता ल्याण्ड गरेनी हुन्छ।

इश्वर दर्शन गरेहै।



 
Posted on 12-04-07 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टेउसास तिर भास्या छु नि गुरु कता हुनु। अर्काको घर बनौदा बनौदा आफ्नो त बिजोगै छ। टेम नै मिल्दैन साझामा च्या'उने क्या'रुम त नि। आज एसो खाजा खानि छुट्टिमा  खुट्टा तन्काम्न पा'को भनेर चौपारि मा पस्ने भा'तिमि लाइ देखेर अड्या नि। के छ हाल खबर? छाउरो (male=mail) पायो मेरो भउते?
Last edited: 04-Dec-07 12:58 PM
Last edited: 04-Dec-07 04:50 PM

 
Posted on 12-04-07 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिउँरा नलीखुट्टा ठ्याक्र्याक्क भाँचिन, जे पायो त्यै बोल्दै हिन्दा रे'छन है बुढेसकालाँ।  
 
Posted on 12-04-07 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ सहितको तारेमाम्।
जन्म दिनको बधाई न दिकन भउते न झुल्किने रैछ। भउतेको जन्म दिन न आई इश्वर न झुल्किने रै छ। बल्ल बुझियो असली कुरा।

 
Posted on 12-04-07 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भाउते दा NYC मा आउँदा चै कपाल कालो दलेरा आउनु है फेरी जुरेली (हुने वाला भाउजु) ले नि मुख अर्को तिर फर्काउलान।

Last edited: 04-Dec-07 01:46 PM

 
Posted on 12-04-07 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए गाम्ले हो! यो भउते किन रिसाओ होला?

हँ ठुल्दाई? हँ इस्सोरे? हँ ठुलि? किन रिसाओ यो भउते??


 
Posted on 12-04-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै! हाउँरि ठुलिको कुरो नि बुझियो। राम राम राम यतिका दाइहरु छन कसैलाई काखा कसैलाई पाखा?  बिर्खे दा बिर्खे दा भन्या भन्यै भन्ने बेलाँ चाइँ, गिफ्ट चाइँ यो मोरो भउतेलाई! ल ठिकै छ चिनियो मान्छे!
 
Posted on 12-04-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा हजुरको लागि नि गिफ्ट राक्देको छु क्या। किन पिर गर्नु हुन्छ।

हरिलाई रुघा खोकिको औषधीको प्याक गिफ्ट देने।

Last edited: 04-Dec-07 01:07 PM

 
Posted on 12-04-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्तिको कुचो ले बुडालाई अज्जै रिस उठिरा जस्तो छ  । पोल खोल्दें भनेर हुन् कि नाई। जे त होला। ति बुडासँ के को डर।

राहुल, बिर्खे, ठुल्नानि सप्पै लाइ जदौ, भउतेलाइ त् अ झन् यत्रो बेडेमाँको ज..............दौ।

अनि साथ्साथै बिदाइ पुनि। आफ्नु त काम्मा जाने बेला भो फेरि। भेट्तै गरुँला नि ।


:-)>


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
To Sajha admin
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters