[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी - ४१ *

[Please view other pages to see the rest of the postings. Total posts: 582]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 137120 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-09-07 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!


गालब कुमार स्वास्थानी भन्न लागेको, अनि पुर्व जापुन तिर गाम्ले हरु अड्डा तिर लागेका, माझ गामका गाम्लेहरु निद्राले भुष परेका र पस्चिम गामका मान्छेहरु निद्राको मुखमा पुगेकाले म अपरझट चौतारीको ढुगां मिलाउन आइपुगेको छु । धेरै छपनी भए चौतारीमात्र नभै गाम नै पैर्होमा पर्ने हुदा हस्यागं फस्यागं गर्दै ढुगांका टुक्रा टाक्री मिलार यसो बस्न हुने पारेको छ , यस पटक यहि फु्च्चे चौतारीमा बसेर स्वास्थानी सुन्नु पर्ला ।
लै सबै जना Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, र बाकी सबै गाम्लेहरु फुलमाला लिएर तयार हुनुहोला स्वास्थानी सुन्न ।

बल्झीएको जालमा स्तब्ध यो परिवेस
मेटाउन खोज्दा पनि , रहिदिन्छ शेष
जोड अनि घटाउमा, तर्सिन्छ पलपल
शून्यमा गै रोकिन्छ नि सधै अचल

 
Posted on 01-10-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'मिस त नबोलि जानु भयो, यो चौतारी तेती सार्हो चित्त बुझेनछ क्यार ? '

नमे!! तिमी कस्तो भने सुर्य जस्तो तेज भएको, सय हात्तीको बल भएको, हाँस्दा मोती जस्तै टल्किने दाँत भएको, yekpatak banai halne ani bela bela chautarilai naya naya kuro hru rakhera ferbadal garna sakne , manchhe lai ris uthaidina pani janeko . furunga banauna pani janeko यस्ता तिम्रो; हजार मुख भएका ब्रम्हा, हजार जिब्रो भएकी सरस्वतीले त बयान गर्न सक्दैनन भने मile jhan के सकुँला?? लौ बरु सुन : तिमीले मनले च ताको पुगोस, सन्तानले संसार ढाकुन.... यही आशीर्बाद ra timilai koti koti dhanyabd.
:)
 
Posted on 01-10-07 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नदेखेको हैन हौ! लास्टमा 'सबैलाई' भनेको छन्तनि हौ! आबो मेरो स्टाइलले नाम बोलाउँदा लास्ट र्र्याग मानिदिने, अन्त मोइले के गोर्नु नि हौ!

बोरु हिजो देखि रिसाएर 'बम' भएको तित्स सालि आज कता गएछ?
कतै लुकि बसेको पो छ कि सिस्नु लिएर?:):)
 
Posted on 01-10-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता लाए सप्पै ? चौतारी खस्न ला र'च
घचेट्देको मात्रै !
 
Posted on 01-10-07 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे ले नि छुटाए, चिलिम न दिएर होला । झोंक चलेर चिलिम तानेर बस्या नि कुना मा । सञ्चै, हत्तेरिका । तारेमाम है ।
 
Posted on 01-10-07 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-)))

भाग्यले साँढे हुन पाउँदा पनि पुन्टेका पछि दुकुर्नु पर्ने। धिक्कार हो मेरो भाग्य। :-( :p :p

:D :D :D :D :D :D :D :D :D :D :D :D :D :D :D :D :D :D :D :D :D (२१) (मेरा दाँत २१ वटा मात्र छ के :p )
 
Posted on 01-10-07 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठूल्दाइ, भउते

भाग्यले साँढे हुन पाउँदा पनि पुन्टेका पछि दुकुर्नु पर्ने। धिक्कार हो मेरो भाग्य। --- हाहाहाहाहा
 
Posted on 01-10-07 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हरितालीका, ठुल्दाई। :-)
 
Posted on 01-10-07 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल भाउते!

अन्त कसको पिछाडि दौडने भनेको त ?:)
 
Posted on 01-10-07 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aarko saandhe ko pachhadi daudine re nish paat!!..gai jaati jammai bhagihalchhan ke re..junky sandhe dekhnasaath...lol
 
Posted on 01-10-07 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OMG कस्तो सकेको यो गालबले हाहाहाहाहाहाहाहाहाहाहाहाहा मर्ने भैयो हाँस्दा हाँस्दा :D
चित्रे मलाई ठीक छ तिमी लाइ नि
 
Posted on 01-10-07 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे यसो मिलाउनु पर्ला सक्ने जति स्वास्थानि बिशेष बनाउनलाइ ।

ए ठुल्दाइ तेसरी चित्त नदुखाम न , झन माथिनै स्पिसल स्वागत अरेको छु, कस्तो चित्त दुख्यो मेरो पनि तेस्तरी निन्याउरो हुदा :(

मिस खुसुक्का कबितामात्र भनेर जानू भकोले आज के भच, कुरै गर्नु भएन भनेर कुरो खोदलेको क्या ।

ल हेर यो साढे त पुन्टे दाइलाइ छोडेर यता दौडदै छ, कता मार्ने हो भन्ने डर । सिगं पनि कति लामा, ह ह ह ह ह ह ..पच पच पच पच... दाया दाया...............ल केटा केटी हो लखेटो त यो साडेलाइ कता गहुबारी तिर छिर्ला जस्तो छ। अब कन्जियोसमा हालम भने पनि यो साढे एक्लै जस्तो छ कोइ लिन आउने हुन कि होइनन। कस्तो मोटो हो , कन्ननी डाडा तिरबाट झरे जस्तो छ ?
 
Posted on 01-10-07 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह ह ह ह ........

 
Posted on 01-10-07 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरी त्यो साँढे ले लखेटेरे चौतारी नै काल्ना मुनि पुग्न लाच ।
लौ यो कन्ननि डाँडा तिर बाट आको साँढेलाइ तेतै फर्काउन पर्यो ।
 
Posted on 01-10-07 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन हो के के भैछ भनेको गाम तिर त । ल सबै लाइ मेरो नमस्कार सुनाम्न पर्यो चैनि जो । के भन्छ चौपारि पनि नया भैछ । धेरै नया गाम्ले ले रमाइलो अर्नु भको रछ ल त रमाइलो अर्दै अर्नुस अब चाइ मु पुनि चौपारि मा निरन्तर आउने नै छु । लौ त गाम्ले हरु फेरि नमुस्ते अरे केरे ।
ल त आज लाइ बिदा
मिस मेरो रोल लम्मबर १३ हो है । आज त भागे के रे मिस हाम्री देइ ले गोरु फुकाएर खेत मा छोडेकि छन हेर्न जानु छ । ल त आज लाइ बिदा ।
 
Posted on 01-10-07 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सानो कान्छा कता हाराथ्यउ तनि ? तिमी त रमाइलो गर्न र गित गाउनमा च्याम्पिन थिएउ के रे ।
रातभरी भरी जागा बसेर गाका गित राम्रा छन ।


 
Posted on 01-10-07 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज मन उदास छ, हतास् हतास् छ, जिन्दगी । चित्रा सिंह को गजल आसपास छ । ।हिन्दी गजल को मिठास छ । हामी पनि इलाहाबादी हो नि गांठे, खुसुक्क भने नि, फेरि राहुल् बुढा त इन्डियन् भन्लाउ, होइन गाठें, धोतिल्याण्डमा त अभियन्ता को शाश्त्री पास गर्न पढे जस्तो मात्र गरेको नि।

यूं जिन्दगी राह मे मजबूर हो गये
इतने कारीब हुए कि हम दूर हो गये

पाय तुम्हे तो एसा लगा, तुम् को खो दिया
हम् दिल् पे रो दिये तो दिल हम् पे रो दिया

पलकों मे ख्वाब क्यूं चूर हो गये
इतने कारीब हुए कि हम दूर हो गये
 
Posted on 01-10-07 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो ठूल्दाइको चिलिमले त मलाई नि जगजित को गजल को आसपास पुरायो त



होश वालों को खबर क्या बेखुदी क्या चीज है
इश्क किजे फिर समझिये जिन्दगि क्या चीज है
होश वालों को खबर क्य....

उन्से नजरें क्या मिली रोशन फिजायें हो ग्इ
आज जाना प्यार कि जादुगरी क्या चीज है
इश्क किजे फिर समझिये....

खुल्ती जुल्फों ने सिखायी मौसमों को शायरी
झुक्ति आँखों ने बताया मैकशी क्या चीज है
इश्क किजे फिर समझिये....

हम लबों से केह न पाये उन्से हाल-ए-दिल कभी
और वोह सम्झे नहिं येह खामोशी क्या चीज है
इश्क किजे फिर समझिये....

 
Posted on 01-10-07 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा, शब्द र प्रतिक का धनी उर्दु अनि हिन्दी मिश्रीत गजल को स्वाद नै छुट्टै छ । मिस ले गाली गर्नु होला फेरी, हिन्दी सिन्दी गीत गजल राख्यो भनेर । के अर्नु मिस, नेपालीले नेवारी बुझ्दैनन्, मैथली, अबधी, भोजपुरी, तमाङ भाषा बुझ्दैनन् । आफुलाई अंग्रेज को भाषा नि आउँदैन । त्यो त झन Black alphabet buffalo equal to हो मेरो लागि ।
 
Posted on 01-10-07 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ कता उत्पन्न भएछ, यतै पोखे मैले त -

हासे मुहारै उज्यालो दिन त्यसै चम्किन्छ ।
रोए संसारै अध्यारो सबै आशुले छोपिदिन्छ ।
मनमा जे छ तेही लिए खुशी त्यसैमा रहिदिन्छ ।
जिन्दगी के छ र आखिर खरानी भएर सिधिन्छ ।

 
Posted on 01-10-07 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रौढ शिक्षाको टायम भयो, म त हिंडें ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Mamta kafle bhatt is still missing
Biden formally Stands Down!!!
TPS advance parole Travel document i-131, Class of Admission ?
Ajay Kumar Dev sentenced to 378 yrs
News Summary from Nepal for Friday, July 19, 2024
News Summary from Nepal for Saturday, July 20, 2024
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters