हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
गन्नु भाय: लंगडे देख अप्पुन इस भाय गिरी मै बहुत झूट वूट बोला है दुनियाँ को, कभी कवार अप्पुन सोचता है कि मरनेके बाद साला कही उपरवाला भि अप्पुनको बोलेतो नो एन्ट्री सिग्नल ना दिखाये ! और अप्पुन साला न इधर का न उधर का होएङा फिर ! सेरिअल लंगडा: त्यो क्या कर्नेका भाय? फिर अप्पुन लोगका धन्दा भि वोइसेच है ना, बिना झूट के तो कोइ काम ही नही होएगा ! गन्नु भाय: तु ठीक बोला लगंडा, पर अप्पुन आज से झूट नही बोलेगा ! सेरिअल लंगडा: भाय भाय, वो हेमा मालिनी कि बाप आएला है, तेरेको ढुंढ रेहेला है भाय ! गन्नु भाय: लंगडा उसको बोलो अप्पुन गाँव गया है ! सेरिअल लंगडा: भाय अभी तो तु बोला कभी झूट नही बोलेगा गन्नु भाय: अप्पुन झूट नही बोलेगा, पर तु तो बोल सकता है ना?
हैन आज कता मरेछन सपजाना, ५ घण्टा पछी आउँदा नि एक पान्ना भरिया छैन, गन्नु भाई ले सरापे कि के हो चौतारी लाई। ठुलदाइ को सम्झना दिदी पढ्नै भ्या छैन दोस्रो भाग अैइ सकेछ,फुर्सद मिलार पढ्नु पर्ला एकदिन। के छ् रिट्ठे सोम, सुन्तले आरामै ?
पानी परे त हुन्थ्यो नि हाम्रो गाममा । 3 देखी आलु उसिन्नु नै परेको छैन। घाम एक छिन् हाल्यो। पाकी हाल्यो। मान्छे नि आलु जस्तै भैसक्यो, अली अली सेतो तालु नि कालो होला जस्तो भैसक्यो। यस्तो घाम के काम? तारेमाम।
लौ आज कोइ पनि गीत सुन्ने पनि छैन गीता बजाउने पनि। म नै एउटा चिलिम महात्म्य गीत राख्छु। मेरो घर को ठीक सामुन्ने को मन्दिर मा शुटिङ भाको फिलिमा हो यो। संभवत ४-५ बर्षको उमेर हुंदो हो मेरो त्यती बेला।
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS EAD auto extended to June 2025 or just TPS?
Breathe in. Breathe out.
Sajha has turned into MAGATs nest
whats wrong living with your parents ?
Ajay Kumar Dev sentenced to 378 yrs
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.