चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
बिर्खे दाइ, त्यो भेडियो किलिपमा त भेडियो नै आइरा'छैन, साउण्ड मात्र आम्छ। तर क्यामेरामै बजाउँदा चैं भेडियो नि आम्छ। खै के भाको, म मिलाएर फेरी डाउनलोड गर्छु, अनि पठाम्ला है!
राहुलदाइ, तपाइको पार्टीमा म नि आम्न हुने हो कि हैन? भौतेकाजी त उफ्रँदै आउने भए, म आएँ भने कत्तिको फाइदा छ? काम बन्ने संभावना छ भने आम्ला।
ए! ठूलीकोमा नि पार्टी रहेछ, आफू त टाढा परियो अहिले। ल ल रमाइलो गर केटी! दीप ज्यो र लहरेमा जदौ!
नमस्ते सबैलाई ! नयाँ बर्ष २००८ को हार्दिक मंगलमय शुभकामना बर्ष २००८ ले हामी सबैको मनोकामना पुरा गरोस्, शान्ती सुशासन र सुब्यबस्था ल्याउने मार्गमा थप टेवा पुगोस
यहि साझा चौतारी लगायत विभिन्न स्थानहरुमा पटक पटक सुनिँदै आएको शब्द (वास्तवमाम शब्द संयोजन) हो 'ठाडो घाँटी'। ठाडो घाँटी खास के हो त भन्ने उत्सुकता सबैमा होला। यसका अनेक अर्थहरु र अनेकन परिस्थितीमा यसका विभिन्न बयानहरु आउँछन्। ठाडि घाँटि हुने अवस्थाहरु-
१) कुनै कुखुराले पानी पिएर निल्ने बेलामा देखाउने घाँटीको अवस्था।
२) डेरामा बस्ने क्याम्पस पढ्ने विध्यार्थीले माथि कौसीमा घरबेटीको छोरि हेर्दाको अवस्था।
३) आफ्नो प्रणयजोडी संग समर्पीत हुँदा कुनै स्त्रीको समर्पण भाव।
४)टिविमा कुनै भयानक दृष्य आउदा बच्चा तर्सेको अवस्था।
५)एक प्रकारको घाँटीको रोग जसमा नेकगार्ड लगाइराख्नु पर्छ।
६) लुकेर हतार हतार जाँड खाँदा एकै पटकमा धेरै जाँड हुल्न सकियोस भनेर घाँटी ठाडो पारिने एक क्रिया।
राहुल दा आफ्नो भाई हरुलाई मात्रै माया गेर्ने के बहिनी लाई चै वास्तै छैन। लु मेरो नि काम बनाउनु पर्यो। पर्बते आज नि काम न आको भए त शाहउले अब देखी काम कहिलेनै न-आए हुन्छ भन्त्यो। अनी हजुरलाई आरामै।
लौ ठुल्दाईको पाटि छुट्ने भो, बरबादै भो नि। आफूलाई त अस्तिन कै ह्यङओभरले छोडेको छैन। साँझ पर्यो कि लौ सबै रमाइलो गर्दै होलान जाने बेला भो जस्तो लाग्नि।
ठुली तिमीहरुलाई नि धेरै धेरै शुभकाम्ना है त नयाँ बर्षको। अरु नि सप्पैलाई।
ठिकै भन्नुपर्यो ठुलि, नौलो केही छैन जिम्माल बा बिहानै रोमन्टिक मुड मा हुनुहुन्छ नि के हो, नयाँ बर्षले? आज जिम्माल बा को तर्फ बाट २००७ को चौतारी को 'रिक्याप' जाओस त (त्यसै जिम्माल हुन पाईन्छ त नत्र, खुबी ले हो नि)
प्रणय जोडी भन्नाले- चखेवा चखेवीको चुच्चा चुच्ची जोडेको अबस्था वा, बिर्खे र "उ" को मदुहोस् जोडी, वा ठुली र "उ" को शान्दार जोडी भन्ने बुझिन्छ। जहाँ प्रेम् र सदभावको अभाव कहिलेइ हुंदैन। मदन मुना, मज्नु लैला, राँझा हिर आदिको कथा बिर्साइदिने हुन्छ। जस्तो- यति मीठो, यति चोखो दिम्ला तिमीलाई माया, बिर्सने छन् साराले पुराना प्रेमका कथा।
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
Ajay Kumar Dev sentenced to 378 yrs
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Facts showing how US is worse than Russia
Does the 180 day auto extension apply for TPS?
Biden formally Stands Down!!!
TPS extension Petition!!!
News Summary from Nepal for Friday, July 19, 2024
News Summary from Nepal for Saturday, July 20, 2024
KP Oli and Nepali Political Corruption
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.