चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
ए रिट्ठे मार्सापलाइ चैं कोलजिङ्ले सताइराख्या रेछ! आफ्नो त अचम्म, केई काम छैन भन्या, घरमा बसेर सुती सुती काम गर्दा नि हुने! तर नयाँ वर्ष पछि चैं बिजी भएर ब्यस्त हुने पक्का छ!
ठुल्दाइलाइ ठुलै तारेमाम, अनी दाइ, किरिकिरि हेर्दै हो? मेरो बीचार्मा अस्ट्र्लीयाले त्यति चाडै गर्न Declare नहुने नि होइन र? बल्ल त तेस्रो दिनको खेल सकियो, दुस्ट छीमेकीक हरुको Dangerous Batsmen ko भर छैन, २ जनाले नै बनाउन सक्छन त्यति रन त
चीत्रे बुरो मोज् रहेछ नि तिमिलाइ त, घरमै बसी बसी अड्डाको काम गर्न भ्याउने ल ल तिम्रै छ मोज्, हाम्रो त उस्तै भयो Audio सुन्नु पर्ला अब तर येसो मसीले नपोतेको फोटु हरु पनि राखौ न
चीत्रे बुरो, तीमी औरीका तिर लागेपछे त युरोपतिरको हालखबर बेहाल् छ नी आज्काल् चौतारि पनि अंेरिकामय भयको छ, अरु सबैले माया मारे अनी मलाइ पनी कहीलेकाइ त बीरक्त लागेर आऊछ
यतातिराका सबै कता गाय्ब भय ----रामजाने
---Bhaute Kajiko git babal rahechha ni Jimmal baako boli hehehhehe
अंरीका बाहीर रहेका चौतारीका Veteran दौतरीहरु बीना यो चौतारीको शानमा कमी आयकोले एक्तर्फ भयपनी हाजीर गरिद्नुहुन आग्रह गरीबकेसेको छ
जल्जले (Japan) बाट दादा बुरो र गोताय् दाइ, नगर्कोट (Norway) बाट यामे र रामचन्द्रे, गेरामुनि (Germany) बाट ग्वाचे, सीमलचोक (Singapore) बाट मीस्टे, आरुबारी (Europe) बाटै स्याने साथै अरु छुटेकालाइपनी तुरुन्त सहभागी हुन नीमन्त्रणा दीइबक्सेका छौ
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
Ajay Kumar Dev sentenced to 378 yrs
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Facts showing how US is worse than Russia
Does the 180 day auto extension apply for TPS?
Biden formally Stands Down!!!
TPS extension Petition!!!
News Summary from Nepal for Friday, July 19, 2024
News Summary from Nepal for Saturday, July 20, 2024
KP Oli and Nepali Political Corruption
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.