[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १३८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 901]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 452770 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 01-22-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 138 editions.
Last edited: 22-Jan-09 10:07 AM

 
Posted on 01-29-09 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हु हु मात्रै लहरे?



ह हा हि ही हु  हू हे है हो हौ हं ह - खै त ? 


 
Posted on 01-29-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छैन ठुल्दाइ केही छैन


के छ त ठुल्दाइ


घर मा कि ज्या मा


 
Posted on 01-29-09 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले सम्म घर मै हो। एक छिन् पछी भात हसुर्ने अनी बन तिर लाग्ने। घर मै अध्ययन को पूर्ण बातावरण भएको ले अड्डामा हाजिर मात्र गर्न जाने हो।
 
Posted on 01-29-09 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-29-09 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो र ठुल्दाइ - काम पाउनु त ठुल्दाइ ले जस्तो कि कसो


केली के छ - किन सेतो दाँत देखाएको -


 
Posted on 01-29-09 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा    ठुल्दाइ  पनि  बन  मा  गएपछी    नेपाल  को  प्रधान मन्त्री  भाईन्छ   भनेर  होला
हो नि  त  मेरो  त  सेतो  दात  छ  अनी  देखये  नि ! तिम्रो  जस्तो   कोएला  दन्त  मन्जन  ले  माझेको  दात  हो  र?

 
Posted on 01-29-09 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोएला रे हो र भन्या खै मैले त चालै पाइएन


एस्तो छ ल मेरो ल हेर


यो देखेपछी केली को अनुहार नि हेर एस्तो भएछ


 
Posted on 01-29-09 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भने पछी  लहरे  थोते!!!!!!!!!!!!


 




 
Posted on 01-29-09 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै आफन्तलाई आफ्टरनुन जदौका साथै तारेमाम।। केली सुर्जे भनेको म नै हो,, चौतारीमा धेरै पहीले देखी आउन मन थियो,आयियो तर सन्कालु ट्याममा आयिएछ। पहिले हेर्ने चौतारी भन्दा अहिले आउने चौतारी अर्कै लाग्छ,के भाको एस्तो ???बिस्टेदाजु,रित्थेदाजु लहरेदाजु सब लाई नमस्ते,लौ त म हिने तेल बेच्न,इफ काममा नो बिजी देन आउँला रमाइलो गर्न ,जय नेपाल ।।
 
Posted on 01-29-09 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ साथी हो खबर? हसुर्ने बेला भा हो?


लहरे केली के गर्दै हो?


 
Posted on 01-29-09 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज नि लहरे परिवार कै जगजगी?
तारेमाम रिट्ठे, सुर्जे।


हसुर्न ट्याम लिएर। आशान्त देशका अभागिहरुले शान्त सँग हसुर्न पाउने अधिकार को जगेर्ना गरौं ।


 
Posted on 01-29-09 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्नु रित्थे , काम मा  दलिदै  अली  अली  काम चोर्दै  चौतारी  मा आउँदै  छु!!!!!!!
कुन दिन ;फाएर ' 'गर्दिन्छन, चौतारीमा नै  गएर  काम गर भनेर
अनी रित्थे  को  के  छ  नि  सञ्चै??
अनी सुर्जे, यो ' रित्थे ' भने वर्ड  चै  मैले  मात्र प्रयोग  गर्न पाउछु   है तपाईं  चै  ritthe      प्रयोग  गर्नु  होला
फेरै  सन्कलु  टाईम  मा अका  छौ   होस्  पुर्‍याउनु    मैले  त  सचेत  मात्र  गरको  है !!!!!!

 
Posted on 01-29-09 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मकैको थान्क्रामा त मुसा छिरेर सखापै पारेछ। लौ न गाम्ले हो कोइ को फुर्सद भे एस्सो सघाओ न । बरु झुत्ता पो कता थन्क्याउनी हो । छाना चुहिएर दुर्दशा भा छ । पोहोर सहकारिबाट दिन्छन रे अली काम ब्याज्मा भनेर आश गर्‍या, त्यहाँ पनि भन्सुन गर्नपर्नी रेछ । माथ्लाघरे सहिँला छोरालाई भन्या गर्देउ भनेर त्यो नि कहिले के कहिले के, चुनाप जितेछी गर्दिन्छु भने, चुनाप भरी खाना न पिउनु गरेर  कहिले कहाँ कहिले कहाँ पुगियो, अहिले त शहर तिर गर बस्याछन रे, दसैंमा आम्चन भन्थे तेही नि मुख देखएनन।
कुरा गर्‍यो कुरैको दु:ख भन्या जस्तो लौ न गाम्ले हो केही उपाय निकाल्नुपरो । साह्रै भो ।
 
Posted on 01-29-09 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ !


कुशल आराम?


सुर्जे, ल तेल बेचेर चाडै आम!


बिस्टे, लहरे, केली, चिप्ले, पुरे, पाने, हर्के, सान्नानी, पर्बते सबै हाजिर हुउ !


 
Posted on 01-29-09 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ दिउँ तिमीलाई मैले कोशेली भनेर
ल्याएको मैले २ पान्ना कपी लोप लेटर लेखेरssssss



शंका गर्न बाहेक के गर्न जान्या छ र यि पातकी हरु


के गर्दै हो, हसुरेको हो


 
Posted on 01-29-09 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खामोस !


अब्बे ए लंगडे अब से चौतारी के भाई बेन लोग को पातकी बोला तो तेरी भेजे से भेजा निकालके गिदर के लिये स्यान्डबिच बनाकर दुंगा ! आइ बात समझ मै?


 
Posted on 01-29-09 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मुला रित्थे त निहुँ खोज्न आयो बा


अस्ती को धुलाई पुगेन जस्तो छ


अबे ए घोचु, ज्यादा उछल्कुड मत कर -


अभी कन्पट्टी के निचे दो लगाउगा - लास्ट टाईम जेसे


फिर भेजे तेरे दिमाग के सही हिस्से पे आकर बेठेगा -


बोले तो राईट लोकेसन पे


 
Posted on 01-29-09 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो लहरे लाई कल्ले शँका गरेछ? बिचरा चौतारीकै सबैभन्दा भलाद्मी (प बाट) उही छ अझ हुनी नहुनी भन्ने? लिस्ट बनाइ राख लहरे, एक एक ठीक पार्नु पर्छ
नमस्ते है सबैलाई !! बङलामुखी माता ले रक्षा गरुन
 
Posted on 01-29-09 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो मार्ट्साब के छ - घर बाट धुलार पाठएको भन्ने गाइगुइ सुने नि मैले - सौजन्य ठुल्दाइ भन्नै परेन होला नि है


ढाड तिर धेरै लाग्यो रे होइन - कपाल को गती पनि राम्रो छैन भन्ने सुन्छु


जिम्बाल र ठुल्दाइ सँग मिलेर अनी बिस्टे र चिप्ले लाई साथ मा लिएर पत्नी पीडित संघ खोल्ने होकी


कसरी खोल्ने भनेर मै भनुला नि विथ आउट चार्ज के छ बिचार 


 
Posted on 01-29-09 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो प पि संघ त उहिले खुलेको हो नि , अध्यक्ष को नाम चाँही नभनम है, अब योग्यता नै एक दुई पटक टाउको फुटेको, हात खुटा भाचीएको  हुनु पर्ने रहेछ, आफुले चर्को स्वर पनि सुन्न पाइएको छैन, आबस्यक योग्यता नपुगेको भनेर आफुलाई त सदस्यता नै दिएनन नि
के छ त तिम्रो खबर लहरे? ठुल्दाइ सित मो:मो कम्पिटिसन गर्न आउनी भनेर हराएउ नि 
Last edited: 29-Jan-09 12:41 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Ajay Kumar Dev sentenced to 378 yrs
Problems of Nepalese students in US
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Are Nepalese cheapstakes?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Nepali Psycho
Biden formally Stands Down!!!
TPS extension Petition!!!
News Summary from Nepal for Friday, July 19, 2024
News Summary from Nepal for Saturday, July 20, 2024
KP Oli and Nepali Political Corruption
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters