[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-७४~~

[Please view other pages to see the rest of the postings. Total posts: 635]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 211596 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 09-01-07 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७४


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 74 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


सुचना:
चौतारीको आगामी अँक चौतारी-७५ दोस्रो बार्षिकोत्सव तथा हीरक महोत्सव विषेशाङ्कको रुपमा हुने छ। चौतारीको परम्परा अनुसार आगामी विषेशाङ्कलाई अपार सफलताका साथ सफल तुल्याउन यहाँहरुवाट हार्दिक सहयोगको अपेक्षा गरिएको छ। सकेसम्म सबैजनाले आ-आफ्नो गच्छे अनुसारको कोशेलीहरु पस्किनु हुने आशा गरिएको छ। यसै सुचनाद्वारा सबैलाई यो महोत्सव भव्य रुपमा सफल पार्नको लागी तयारीमा जुट्नुहुन हार्दिक अनुरोध गरिएको छ।
चौतारी आइडलको प्रतिक्षामा बस्नुभएका सबैलाई आगामी चरण यो महोत्सवको समापन पछी हुने कुरा अवगत गराउन चाहन्छौं!



 
Posted on 09-05-07 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह् मात्रै?
क्या कन्जुस् पाठकहरु भने, शब्दमा त कन्जुस्याई गर्नु नपर्ने हो। अलि बढि नै भन्देर के बिग्रिन्थ्यो कुन्नि?
 
Posted on 09-05-07 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह ठुल्दाई वाह!!!

once more once more
 
Posted on 09-05-07 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाजा खानि ट्याममा नि जोताए, अझै जोताउनि सुर गर्‍या छन् साहू बुढाले।

तो छिमेको देशले जिते कि जितेनन् ठुल्दाई? आफु परियो पक्का ए सि छिमेकि देशको। उहिले अजहरुद्दिनले टेस्ट् क्रिकेटमा डेब्यु सेन्चुरी हानेकै बेला देखिन हो। उतिबेला रेडिउमा सुन्न पाईन्थ्यो नि। अनि धर्मयुगले नि निकाल्या थ्यो क्यारे, होली ताका पर्‍या थ्यो, अजहरके बल्ले के सौ (रंग्) रन भनेर।
 
Posted on 09-05-07 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"रातो टिका रातै पोते
कस्ले भन्छे ४० बर्षे थोते? "

हा हा हा....... दोहोरि र'च बल्ल पो बुझें नत्र त एकछिन काँ ठुल्दाईले रातो टिका रातो पोते लाउनि कुरा गर्‍या होला भन्ठानिरा
 
Posted on 09-05-07 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाई!

त्यसोभए;

कविता/सविताको चुल्ठो देखि सुरु गरेर पाउ सम्म पुग्छु है त!

१) रातो चुरा पछि रातो सारि भन्न खोज्नु भएको होला साडि भएछ त्यसलाई सारि बनाउँदा कस्तो होला?
२)"कस्ले भन्छे ...४० बर्षे थोते?" मा कसले 'भन्छ' भन्नखोज्नुभएको कि 'भन्छे' नै हो?? शायद स्त्रीहरुलाई भन्नुभएको होला!
3) जित्ने आश नगरि कसैले पनि तास खेल्दैन र नशाले नाश नगर्ने भन्ने पनि हुँदैन, तारेमाम्<।img src=/sajha/chat/smileys/m-smile.gif>

समग्रमा भन्नु पर्दा उनको र तपाइँको बिभिन्नता तर पनि समानता मजाले लेख्नुभयो।
तर पनि ४० बर्षे थोते आफैँलाई भनेको कि उनलाई भनेको प्रश्ट भएन!
दोहोरि गाउने रहरलाई तास खेल्नु संग र रिती रिवाज मान्ने रहरलाई नशा पिउने रहर संग गरेको तुलना गजबको चलिआएको तुलना गर्ने तरिका भन्दा फरक लाग्यो। तर, रिती रिवाज मान्नु भनेको पनि केवल रहर हो भन्ने कुराको व्याख्या तपाइँको कविताले गर्यो!
कविताको शिर्षक 'धर्म - कर्म' मा भने कविताले पुर्णतया न्याय गरेको पाइयो! तर पनि कविता पढ्दा उनको धर्म नै बिस्तारै कर्म बन्दै गएको र तपाइँको 'कर्म' नै बिस्तारै 'धर्म' बन्दै गइरहेको कुरा पनि खुल्न आयो! के कति साँचो कृपया प्रकाश पारिदिनुहोला!
धन्यवाद्!

 
Posted on 09-05-07 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा, लोल् बिर्खे, लोल्।
 
Posted on 09-05-07 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उता बल्खु गाममा बिसेको कविता पढेको यो चार लाइन साह्रै चित्त बुझेर कमेन्ट लेखुम भन्या गएन। यता हेर्छन कि त? राम्रो लागे यि हरफहरु! धन्यवाद्!

येता, मेरो ज्यान् थाक्छ, साहुको कामले,
कहिलै नपुग्ने कमयेर, यो दरिद्र दामले,
त्यसैले त बनबास, रोजेका रहेछन् रामले,
तर, भुडि कराऔछ, बोलायो होला मामले,


 
Posted on 09-05-07 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु आजकलको ठिटाहरुलाई एउटा रोमान्टिक मस्ति गित लेखेर गुँड तिर फर्किएँ म!

जिने के है चार दिन
बाँकि है बेकार दिन
जाए जाए
जाए जाए
जाए एक बार जो जाए
जवानि फिर ना आए!

 
Posted on 09-05-07 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अर्को रोमाण्टिक गाना राख्दै म नि बिदा माग्छु।
तुम आ गए हो, नूर् आ गया है


 
Posted on 09-05-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"जाए एक बार जो जाए
जवानि फिर ना आए!"

अब क्यार्चौ त जिम्माल बा, जवानी गै गए। अब हाम्रो देर नहुनि र'च त।

नली खुट्टो बजाऊ यस्तै गित गाऊ बरु आर्को आईडलाँ फस होलाउ त नि।
 
Posted on 09-05-07 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुल्दाई मेरो प्रश्नको जवाफ खै?? हेलाँ गर्नि हाम्लाई?
 
Posted on 09-05-07 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

हत्तेरि गित सुन्दा सुन्दै निदाइचु :)
 
Posted on 09-05-07 5:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरे, कुन् चाहिँ प्रश्न हो ? थाहा नै भएन, कसरि उत्तर् दिने, दक्षिण दिए हुने भए दिन्थें। क्रिक्रेटको बारे मा हो भने नमज्जा भो, दुष्ट छिमेकीले जित्यो ।
 
Posted on 09-05-07 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तो छिमेको देशले जिते कि जितेनन् ठुल्दाई?" भनेर सोध्या थेँ जितेछ नि त आहा। क्या मज्जा भो
 
Posted on 09-05-07 5:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म चाहिँ त्यो भन्दा अलि पहिला देखि आकाशबाणी र रेडियो पाकिस्तान की आलमी सर्भिस सुन्नेमा परें। १९८२-८३ देखि हो बुझ्न थालेको र सुन्न थालेको। स्कूलबाट छिट्टो घर् फर्किंदा टुंडिखेलमा ट्वाँँँँंँ परेर हेर्ने गरेका दिनहरु। बुझ्न थाले सि रेडियोमा झुन्डियो स्वाअाअा स्वाअाआ क्यार्‍र्‍र् क्यार्‍ घ्वार्‍र् घ्वार् आवाज अनि रेडियो को दिशा परिवर्तन्, एन्टेना माथि हात के के गरिएन सफा आवाजको लागि।
१९८४ देखि खेल्न पनि थालें हो, लाटा देशमा गाँडा तन्नेरी भएर सिनियर खेलाडि पो भए गाँठे केहि समय मै।
अजहर् ले डेबु मै सेन्चुरी मात्र होइन ३ लगातार् सेन्चुरी इन् डेबु सेरिज रे। खेल्न त अच्छा खेल्ने हो अजहर भैया। कलात्मक खेल् नै हुन्थ्यो। अर्काले मन पराएकी लरकी माथी आँखा लगायो अनि के के काण्डमा फस्यो, मुशल्ते। आज भोलि गुमनाम् छ।
 
Posted on 09-05-07 5:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि पहिले ईडन गार्डनमा अनि मद्रासमा अनि कानपुरमा लगातार ३ सेन्चुरी ठोक्या मोरोले
 
Posted on 09-05-07 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-05-07 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन को को छन हो येता तिर !
 
Posted on 09-05-07 7:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-05-07 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
I hope all the fake Nepali refugee get deported
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
TPS advance parole Travel document i-131, Class of Admission ?
Tourist Visa - Seeking Suggestions and Guidance
Now Trump is a convicted criminal .
Ajay Kumar Dev sentenced to 378 yrs
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Problems of Nepalese students in US
Nepali Passport Renewal
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters