चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
दशैंको आशिष टिका होस् निधार मा जमरा होस् कान मा सुख होस् परिवार मा शान्ती होस् देश मा दसैं मा खुशी को बास होस् सत्रु को नाश होस् हरेक परिक्षा मा पास होस् सुन चांदी को रास होस् हात मा २१ पत्ति को तास होस् र घर मा मासु र बियर को बास होस् पुरा होस् मनोकामना यही छ मेरो विजय दशमी २०६४ को शुभकामना
सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना! दशैं मंगल धून
राम लीला को बारे कुरा गर्दा एक जना हास्य कबिले राम लीला को बारेमा लेखेको कबिता याद आयो। कुरा के भए छ भने, भारतको वस्ति वस्ती शहर बजार जता ततै रामि लीला हुने। सानो शहरमा हरेक साल् राम लीला को आयोजक पनि त्यही हुने, राम सीता, लक्ष्मण रावण, हनुमान हुने नि उही हुने। त्यो साल रावण हुने भैया राम् लीलाको रिहर्सलमा आएन छ। डारेक्टर साहेब लाई बहुत टेन्सन्। घर गएर बोलाउन जाँदा नि न अौने घुर्की देखाउंदो रैछ। किन भनी सोध्दा, पोहर राम लीला खेले बापत दिन्छु भनेको पारिश्रमिकको आधा पैस अझै न दिएको रैछ। बल्ल त्यो बाकि पैसा भुक्तान गरे पछि माने छ। राम लीला सुरु भयो। अन्तिम द्रिश्यमा राम् द्वारा रावण मारिनु पर्ने। रामले लगातर बाण हान्दा नि रावण मरेन छ।मर्ने बेला भो मर्दैन, हा हा हा हाँसेर बस्छ। राम लीला हेर्नेहरुमा हो हल्ला भैसकियो। डारेक्टर साहेबलाई अर्को टेन्सन। मन्चको पछाडि गएर चिच्याए छ,
अबे साले, मर्नेका ट्याम हो गया, मर् जा। डारेक्टर साहेब इस साल रावण नहिं मरेगा। हर साल मर्ता आ रहा है। इस साल नहिं मरेगा। अबे मेरि बाप , मरजा , राम लीला खतम होनेको हो, क्रिपा कर्के मर् जा। डारेक्टर साहेब, एक शर्त मे मरुंगा, मानोगे? क्या शर्त है, जल्दी बोलो और जल्दी मर् जा। इस सालका पगार दु गुना चाहिए नहिं तो इस साल रावण नहि मरेगा बहुत मर लिया रे।
अथि उ जो छ अस्टारटिङके लिस्ट थियो हुजुर। त उ मा सबके दिलके बाद इनक्लुड कइरले माँडिफाँय त करनेको छ।
त उफरि जो छ बिल्कुल हैमा मालिनिके तरह "नहिँsss" कियो। त ठिके छ, त पुनटे दाजुके संग जो छ डर लागिहाल्छ भने हमि जिमवाला बुह्रोको रावण बनावँछ, त जैसन दिखनेमा छ बुह्रा वैसन रोलवा पावँछ!
त कुमलवा बिरादर भन्यो कि उ सुसराको रावनवा रोमैन्टिक लगेछ। त ठिके छ सुसरा तिमि रावण बने भि भइहाल्छ, हम्रो थोडै कुछ जान्छ!
त कुम्भकरन किधरको गयो भनेर बड्कि बोल्यो त कुम्भकरणके रोल जो छ उ चेन्ज करके हमि सोचेँछु कि पुनटे दाजु को दिहालुँ। सुसरा सुतनेको टेममा ठिक छ, जाग्यो भने पुरे रामलिलाको लरकिलोग परेशानिमा पर्छ बुह्रोको बात से!
>>>चित्रेलाइ भरतको रोल नदेउ बरु राहुल दाइलाइ देउ न त्यो रोल<<< ए उफ्री! पाइसक्या रोल पाएँ पाएँ नि, अब त म फिर्ता दिन्नँ! पाइसक्या राज्य र पाइसक्या रोल फिर्ता दिने चलन छैन क्या कलियुगको रामायणमा!
अन्तिम द्रिश्यमा राम् द्वारा रावण मारिनु पर्ने। रामले लगातर बाण हान्दा नि रावण मरेन छ।मर्ने बेला भो मर्दैन, हा हा हा हाँसेर बस्छ। राम लीला हेर्नेहरुमा हो हल्ला भैसकियो। डारेक्टर साहेबलाई अर्को टेन्सन। मन्चको पछाडि गएर चिच्याए छ,
अबे साले, मर्नेका ट्याम हो गया, मर् जा। डारेक्टर साहेब इस साल रावण नहिं मरेगा। हर साल मर्ता आ रहा है। इस साल नहिं मरेगा। अबे मेरि बाप , मरजा , राम लीला खतम होनेको हो, क्रिपा कर्के मर् जा। डारेक्टर साहेब, एक शर्त मे मरुंगा, मानोगे? क्या शर्त है, जल्दी बोलो और जल्दी मर् जा। इस सालका पगार दु गुना चाहिए नहिं तो इस साल रावण नहि मरेगा बहुत मर लिया रे।
याऽऽऽऽऽहूऽऽऽ!!! मो लप् बन्नेऽऽऽ! मो लप् बन्न्न्नेऽऽऽऽ! कच्तो रमाइलो! हि हि हि!!! अनि त्यो बुडो बुच पो मेरो भाइ? नाइ नाइऽऽ! ए डाकुरेक्टर साब! मेरो लागि एउटी लपनी पनि राखिदिनुच् न! हि हि!
खेँ खेँ खेँ राहुल भैया! उ जो जाँक हुजुर सुनाएछ उ सुनेर हमि हँसेछु। वहि जाँक जानि लिभरवा किए थियो एक्टा शो मे!
अरे उफरी! उ जो छ बात हियाँ बिगडि लियो। त भुनटिके बापुको हमि बनावनेको त राम बनाइहाल्थ्यो पर हुवाँ एक्टा पिराबलम छ। भुनटिके बापु राम भै लियो भने भुनटि को भुनटे बनावनेको पर्छ, त लव ठर कुश सुसरा दोनो मेल थियो, पर हियाँ भुनटि फिमैल जो छ।
हमि सोचेँछु सला चोतारीमे ऐक्टर ऐक्ट्रैसवा बहुत ज्यादा भयो, रामलिला मे सब लोग जगह पावँदेन, हमि सोचेँछु सला महाभारललिला करनेको! त आज से फारम खुलेछ निम्म रोल को लागि। त सबले रोम ले ऐप्लिकैसन दिहाल्नुहोस और भन्नुस कि काहेको उ रोल हुजुरको सुट कर्छ। डिसिजन जो छ बाद मे हुन्छ-
रोल-
१) पान्डव ( पाँचो जने)
२) द्रौपदी
३) किसन कन्हैया ( रिजर्वड हम्रो लागि खेँ खेँ खेँ)
४) धृतराष्ट्र
५) भिष्म पितामह
६) दुर्जोधन
७) दुशासन
८) शकुनि ( रिजर्वड जिमवाला बुह्रोको लागि सला हरिया एक्टा रोल लिन्छ त बुह्रो आँटोमैटिक शकुनि)
९) कुन्ति
१०) शुभद्रा, राधा और गोपिनि (खेँ खेँ खेँ त हियाँ फारम भरनेसे पहले मेकअप करने आइना देखिलिउँ)
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
Nepali Psycho
advanced parole
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.