[Show all top banners]

jeni
Replies to this thread:

More by jeni
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Guzaarish (2010) ~Watch Online~

[Please view other pages to see the rest of the postings. Total posts: 33]
PAGE: <<  1 2  
[VIEWED 23424 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 11-19-10 3:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



Last edited: 19-Nov-10 03:16 AM
Last edited: 19-Nov-10 03:22 AM

 
Posted on 11-28-10 4:11 PM     [Snapshot: 1702]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Looks like fun ;)


"hindi movie hernush bhanera nepali haru lai bhanne k ho yesto chala mala"...posted by you

"i am not fighting about the cultures and music and entertaintment of india they are great"...it's you again


"That is in other hand ,you know why there was selling of nepalese in india!all because of indian influence,ministers who r begging for money."... shoot me if your answer to your question made any sense to me

 

you can be a good politician chamatkaar, you know how to blame for all your shits.  Nepalese lives are sold in red light area of India not coz of the indian influence, it is because of so called poverty and illiteracy.

And ofcourse it is bitter truth buddy. Some one already mentioned that geography f*ked us. We HAVE TO rely on these big countries.

 

"if there was no influence  at all the crime would decline" ...You get bad influence, it is your fault. Wise men should not be influenced badly.

Open up your UMBRELLA  chamatkaar, it's raining out there.

 

 

BTW, if you have not watched Guzaris, go ahead and watch it. You dont have to mention it in sajha  like I did,  But movie is great. 

@jeni, thanks for the link. 

 
Posted on 12-01-10 8:55 AM     [Snapshot: 1901]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

oie default indian, you dont interfere in Nepal .you have no right to do that.Learn history properly and see the stat of india compared to world and compare yourself.Only nepali can argue on my thought not you silly friend

 
Posted on 12-01-10 12:06 PM     [Snapshot: 1956]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chamatkaar, nikai chamtkaari kura garyou ta mitra. dekhawati desh bhakta banera nepal ko neta banna sakaula but kehi garna bhaney sakdainau.


If you know anything about Nepal, find my nationality based on the last 3 digits from my username. 


 
Posted on 12-01-10 2:08 PM     [Snapshot: 1996]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Ho,nationallity nepali hundaima "man" ra "tan" nepali hudiana ...malai hajur jasto mahan manis ko kei bujne jarurat pani chaina

 
Posted on 12-01-10 6:19 PM     [Snapshot: 2056]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Now watch this .......................................................!


 
Posted on 12-01-10 6:23 PM     [Snapshot: 2059]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-02-10 2:47 PM     [Snapshot: 2172]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what does this relate to ?alltheway?

 
Posted on 12-02-10 5:44 PM     [Snapshot: 2206]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It relates to nothing, Chamatkar. Just watch the movie and u will find out. Hope u like it.
 
Posted on 12-02-10 11:47 PM     [Snapshot: 2278]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

Guys always be selective in watching Bollywood movies.....i started watching movies recently and found out that too many indian movies are ripped off from classic hollywood and other western movies....just like this one...Guzarish.......fuccker dhotis....ajhai Hollywood sanga compare garchhan......
 
Posted on 12-05-10 12:34 PM     [Snapshot: 2415]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sanjay leela bhansali has always copied movies..


from khamoshi, hum dil de chuke sanam, black ro guzarish...


but its not just blatant copy like other directors movies...


he adapts the story to indian taste and make it probably much more touching...


thats what guzaarish did... for me.


 
Posted on 12-05-10 3:48 PM     [Snapshot: 2468]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kutta le ni herna nagako film timi haru le heryau hai.   I watched this guzaarish and felt asleep. A rubbish movie. 


Salman khan is right.  Film ma  euta JHINGA  hrithik roshan ko nak ma bascha.   Jhinga ta k kukur ni gaena. No wonder this movie has turned super flop. 


Arre, koi kutta bhi nahin gaya--Salman Khan



Cast Salman Khan in your film or else face his wrath. This has perhaps become the ‘Dabangg’ star’s latest policy. Indeed, after the success of ‘Dabangg’, his value in the industry has increased, and now, he does not mind taking dig at anyone who he does not like.

Recently, during an award ceremony on Monday evening, while praising the physically handicapped achievers, Sallu didn’t mind taking potshots at his friend-turned-foe director Sanjay Leela Bhansali.

Salman further added, “Arre, usme toh makhi udd rahi thi, lekin koi machhar bhi nahi gaya dekhne. Arre, koi kutta bhi nahin gaya.”




 
Posted on 12-06-10 10:23 AM     [Snapshot: 2543]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

That's what I am talking about, Zeong. Thanks for that. A+ for you.


(To dblerainbow--Fake) the person who called me a stupid must be a stupid him/herslef and apparently have a Nepali-politician-like character or Dhoti-worshipper. Must have No identity on his/her own. A fondu-stupid is that, who calls others a stupid. Get it???

Cheers!!!

Last edited: 06-Dec-10 10:26 AM

 
Posted on 12-06-10 12:29 PM     [Snapshot: 2574]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

साथी हो म हिन्दी फिल्म पनि हेर्थ गाना पनि सुन्थे  कती पटक त कुराकानी मा पोस्ट पनि गरेको छु हिन्दी  गाना। म ईन्डिया लाई हेट गर्दिन, ईण्डियन हरु छै अली अली असजिलो मान्छे हुन कि भन्ने लाग्छ। नेपाल मा हाम्रो परिवार को बिहार ईण्डियन सँग साझेदारी मा ब्यापार थ्यो, उस्ले सबै हेर्थ्यो र लास्ट मा एती नाफा भयो भनेर नाफा आधा  आधा  गर्थ्यो। अहिलीए एसो बिचार  गर्दा उस्ले ६०% नाफा लुइन्थ्यो हामी लाई ४०% दिन्थ्यो तेस्मा पनि मलाई कुनै गुनासो छैन किन भने काम उस्ले गर्थ्यो  अब अली अली   त खाने नै भो। ईण्डियन ले मात्र होइन नेपाली ले पनि तेसो गरिहाल्छन। त्यो त बिचरा बिहार को सानो तिनो ब्यापारि थ्यो। तर  जब धेरै ईण्डियन हरुको सङ्गत  भयो  तेसप्ची के थाहा भयो भने,  ईण्डियन हरु गफ लौन खप्पिस छन प्रचार गर्न खप्पिस छन सोजा साजा मान्छे पायो भनीए बर्बाद् नै पारेर छोड्नीए स्मभाबना पनि धेरै छ । कम् त अरु देशका  पनि छैनन तर risk factor ईण्डियन सँग अरु  भन्दा बढी नै छ, तेती मात्र हो।

अब ईण्डियन फिल्म को कुरा मैले छै ईण्डियन फिल्म हेर्न छोडेइ दिये, ईन्डिया र ईण्डियन सँग रिश उठेर होइन। अब मैले नेपाल लाई केही गर्न सकिन अहिलीए नेपालको ईन्डिया सँग ब्यापार घाटा  धेरै छ। हामी नेपाल बाहिर बसेक हरु कसैले पैसा नेपाल पथुछन, कसैले नेपाली समान किन्चन, कसैले नेपाली समान ल्यएर नेपाल लाई मद्घत गरी राको  छन, अब मैले चाँही खास केही गर्न सकेको छैन। एक दिन के गर्न् सकिएल भनेर सोछेको सबै  भन्दा सजिलो कम्तिमा नेपाली सम्पन को प्रचार प्रसार, नेपाल र नेपाली को ईन्डिया सँग को पर निर्भर्त घटाऊनी, ईण्डियन समान सकेसम्मा प्रयोग  नगरनी तेस्को सट्टा  नेपाली समान प्रयोग गर्नी, ईन्डिया सँग रिसएर होइन नेपाली लाई सहयोग गर्न को लागि

एक्छिन बिचार  गर्नुस् त  तपाईको बाबु आमा ले पनि तपाई ठुलो भएपछि उनीहरु लै मद्दत गर्नु भएन भनी मन परौना छाड्छ, हामी पनि म नेपाली हुन् भनेर मात्रै केहि हुने वाला छैन कुनै न कुनै प्रकार ले नेपाल लै सहयोग गर्ने पर्छ  , छोरा छोरी ले नहेरे बाबु आमा को पाटीको  को बास हुन्छ, तेस्तै हामीले नहेरे नेपाली को दुर्दस्सा हुन्छ . अबकती नेपाली हरु ले नेपाल लै धेरै प्रकार ले सशयोग गर्न भा छ सबै भन्दा बादी त खाडी मा, मलसिआ मा, कोरिया मा मजदूर भएर गका नेपाली हरुले नेपाल लै मद्दत गर्न भा छ. फेरी एकछिन विचार गर्नुस तिनी हरु ले नेपाल मा डलर  नपठाए   नेपाल को के हालत हुन्थ्यो अहिले
हामी बिकसित देश मा आउने ले त नेपाल बाट पैसा बाहिर लागेको छौ हाम्रो बाबु  आमा ले कि घुस खाएर, कि ऋण गरेर कि सम्पति बेचेर हामी लै बाहिर पठाएका हुन्. ति खाडी मा मजदूर गर्ने हरु ले डलर  नेपाल नपठाए अहिले नेपली रुपिया एक डलर बराबर साएद ५०० हुन्थ्यो होला, तेती बेला जति घुस खाए पनि, जति सम्पति बेचे पनि, जाति ऋण गरे पनि तपाई हामी मधे धेरै जसो बिकसित देश मा औना पौने थिएनौं. तेसकारण ति मजदूर हरु लै हामी ले मान्ने पर्छ

अब हामीले कसरि नेपाल लै मद्दत गर्ने त?? केहि गर्न सक्नु हुन्न भने कमसे काम नेपाल को पर निर्भरता हटाउन  त मद्दत गर्नुस.
इन्डियन फिल्म पनि नक्कल गर्या हो, नेपाली सिनेमा  पनि नक्कल गर्या हो, आखिर नक्कल गरेकै हेर्ने हो भने नेपाली सिनेमा हेर्नुस केहि त हुन्छ नेपाली सिनेमा उद्योग  मा काम गर्ने हरु लै , नेपाली गीत त सुनी दिनुस केहि त हुन्छ नेपाली गित संगीत उद्योग लै . तेती गर्न लै न इंडिया लै घृणा  गर्न पर्छ  न इन्डियन लै, येस्मा रास्ट्रबाद  सस्त्राबाद केहि कुरा छैन, छिमेकी को घर को घ्याम्पो भरेर  आफ्नो घर मा भात पाक्दैना  साथि हो तेसकारण  आफ्नै घ्याम्पो भर्ना लागम.

जात भात, भाषा, धर्म मा झगडा गर्न पर्यो  भनी हामि कति छिटो  अगाडी बद्छाम , तर रचनात्मक काम मा हामी अगाडी बदना सक्दैनाम अनि  नेपाल विकास भएन भनेर अरुलाई दोष दिने ?

अब इन्डियन हरु मान्छे को सेन्तिमेंट्स संग खेल्न एकदाम सिपालु , २ ता हलिवूद को फिल्म मिसाएर एउटा हिन्दी फिल्म बनाइ दिन्चन, आनि तेस्न्मा अझै लोकल टेस्ट  मिसाई दिन्चन, आनि हामी नेपाली मख्हा,  इन्डियन  सिनेमा हेरेर. teenager   हुदा सम्म त sentimental भएको ठिकै होला तर २० वर्ष लागिसकेपछि sentimental भएको तेती ठिक हुदैन. जागिर खादा पनि sentimental  व्यक्ति  लै तेती मौका दिदैन क्यारे , तेकरण हिन्दी सिनेमा हेरेर sentimental हुनु तेती ठिक होइन जस्तो लाग्छ
अब साथि हरु लै केहि भनुम कि??

त्सेरिंग जी
तपाई ले दाद मिस्स गर्नु भो त्यो एकदाम ठुलो कुरा हो, तर कुरा के भनी, परिवार क सबै ले तपाई लै मिस्स गरि र हुन्छन, त्यो चाहि १००% guarantee, त्यो थाहा पाउन इन्डियन फिल्म हेर्न पर्दैन हुन त तपाई लै केहि भन्ने मेरो आधिकार छैन तर पनि नेपाली भएको नाता ले एउटा निबेदन गर्न चाहन्छु, कृपया आफ्नो सोचाइको  घेरा बदौनुस

आरु साथी हरु जो जे भनेपनि इंडिया को भर नपरी नेपाल लै सुख्है छैन भंचन, उनीहरु लै मेरो एक  निबेदन छ भनी यो ग्लोबल village मा एक्लै बाच्न सकिदैन, सबै देश एक अर्कामा भर पर्ने पर्छ  तेसकारण हामी इंडिया मा भर परेका छौ भनेर inferiority  complex  नगर्नुस , हाम्रो economy  राम्रो भाको भए जति हिन्दी सिनेमा हेर्नुस, समान किन्नुस तपाइको खुसि,  केहि फरक पर्दैन त्यो बेला, अहिले खाली हाम्रो economy  ले धान्न  सक्ने गरि मात्र भर पर्ने कुरा मात्र गर्या मैले अब सङ्कट को बेला दुस्मन लै त मद्दत गर्नु भंचन, आहिले नेपाल को इंडिया संग को इम्पोर्ट export धेरै balance छैन तेसकारण सहयोग मागेको मात्र हो , एस्तो बेला नेपली ले नेपाल लै सहयोग नगरेर कसले गर्ला? देश भनेको तेसै बन्दैन बनाउन पर्छा

अमेरिकने जी,

अब सबै इन्डियन समान, गीत सिनेमा हेरेपछि नेपाली को कसरि प्रोमोशन हुन्छ? यो खोक्रा आदर्स  होइन  खोक्रा आदर्स त गीत इन्डियन गाउने, सिनेमा इन्डियन हेर्ने, समान इन्डियन किन्ने, आनि मा नेपाली हु भन्दै खत्तम छ नेपाल, नेपाल को माया लाग्छा भन्दै हिड्नु हो , नेपाल लै माया गर्ने भए ब्यबहारिक रुप  मा देखौना सक्न पर्छ . फेरी  नेपाल लै माया गर्न इंडिया र इन्डियन लै घृणा  गर्न पर्छ नै भन्ने छैन, आफुले सके सम्म ब्यबहारिक रुप मा नेपाल लै माया गर्नुस तेत्ति हो. आफ्नो घर मन पराउनु भनेको छिमेकी को बिरोध गर्नु होइन
भौगोप्लिक कारण ले मात्र नेपाल इंडिया को भर पर्न परेको होइन होला. अमेरिका मा बस्ने नेपाली हरुका लागि त भौगोलिक कारण छैन नि इंडिया मा भर पर्न  को लागि. तर पनि अमेरिका मा भएका  नेपाली हरु आफ्नो खाना र मनोरंजन को लागि इंडिया मा भर परेको देख्दा अचम्म लाग्छा

दिफौल्ट जी

सबै ले अनुराधा कोइराला ले जस्तै ठुलो काम गर्नु पर्छ भन्ने छैन, सकेको जति ब्यबरिक रुप मा गर्ने हो, कसैले प्रोजेक्ट लैजाने, कसैले समाज सेवा गर्ने, कसैले नेपली सर समान को प्रोमोशन गर्ने कसैले नेपाली समान को प्रयोग गरेर सहयोग गर्ने.

जेनी जी

हिन्दी सिनेमा मन पराउने ले जहाँ बाट पनि लिंक पत्ता लगाएर हेरी हल्छां . फेरी इन्डियन हरु advertise  गर्न पनि नामुद छन्. तपैले यहाँ लिंक पोस्ट नगर्दै मा हिन्दी सिनेमा मन परौनी हरु ले नेह्रने होइनन्न. तर सित्तै मा अरुको  किन प्रचार गरेको होला भन्ने मात्रै हो,  फेरी हिन्दी सिनेमा लै प्रचार प्रसार नपुगेको पनि होइन. बरु नेपाल र नेपली को प्रचार प्रसार पुगेको छैन, तेसकारण तिनी हरुको समान को बारेमा लिंक हरु दिए, तपाई को तरफ बाट पनि नेपाल को लागि केहि हुन्थ्यो कि.
Last edited: 06-Dec-10 01:59 PM
Last edited: 06-Dec-10 08:57 PM

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
I hope all the fake Nepali refugee get deported
nrn citizenship
Toilet paper or water?
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters