[VIEWED 228007
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-03-07 7:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - जन्मोत्सव विशेषांक --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
जन्मदिनको हार्दिक शुभकामना!
जन्मदिनको संगीत
डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी (पल्लाघरे अन्तरे, अन्तू)
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी (जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)
डिसेम्बर १८: श्री हरि हर हाडा (हरितालिके, ह्यारी पोट्टर )
डिसेम्बर २१: श्री भउत भाइ भण्डारी (भौतेकाजी, भ्यागुते महाराज )
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
डिसेम्बर ३१: श्री दान बहादुर दवाडी (दाने, दानव, डाउनटाउन गाइ)
Last edited: 05-Dec-07 07:04 PM
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-04-07 8:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!!
ठूली, सान्कान्छा, राहुलदाइलाइ तारेमाम्
के हुँदैछ?
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 12-04-07 8:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल सबैलाई बुढेसकालको बधाई -- हुन त जिन्दगी घटदा पनि बधाई त के दियाई भो र जस्तो पनि नलाग्या त हैन त्यै पनि एउटा शब्दमा के कन्जुसियाँई गर्नु भनेर ठोक्देको।
बरु शुभकामना चै मनले नै दिन्छु -- झन झन धेर चाहिने बाटो तिर लागेछन साथिहरु -- के गर्ने?
ल साथि हो -- पुराना दिनहरु धेरै नसम्झिनु -- नयाँ दिनहरुलाई धेरै नबिर्सिनु--- मैनबत्ति निभाउन एकै सासले पुगोस।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-04-07 8:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीप ज्यु र चित्रे लाई दर्शन गरे है।
|
|
|
Durgesori
Please log in to subscribe to Durgesori's postings.
Posted on 12-04-07 8:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरु हो!
चित्रेलाई धेरै धेरै धनियाको पात छ नयाँ चौतारी छिनेकोमा।
जिम्माल बा, हरि र भौते काजिलाइ जन्मदिनको अग्रिम शुभ-कामना छ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-04-07 9:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीले पनि नआइज नआइज भन्न थाल्यो मलाई त, निक्कै सोच बिचार गर्नु पर्ने भयो अब नमस्ते सबैलाई
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-04-07 9:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रित्थे के भनेको बुझेको भए मरी जाम।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-04-07 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दुर्गे भाउजु दर्शन गरें, रिट्ठे तारेमाम्। कस्ले न आइजा भन्यो हाम्रो रिट्ठे पट्ठो लाई? छानबिन गर्नु परो र दोषीलाई कार्यबाही गर्नु परो भनी जोड्दार् माग गर्दछु।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-04-07 9:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्ले दा हराएको सुचान
हाम्रा अती प्यारआ, अती मिलनसार दाजु कुम्ले हराएको ले कसैले देख्नु भाको छ भने तुरुन्त चौतारी ठेगानामा संपर्क राख्नु होला। उचाही ५'८ बर्न गहुगोरो बर्ष दिन खाको तर जुनगा न-आको कपाल कालो चौतारी ठेगाना वडा न. ४२०, साझा
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-04-07 10:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तरेमाम् गम्लेहरु के हुँदै छ त माथी उलेखीत रीत्थे को भनाइ मा मैले ग्रान्द दीजाएन हो की भन्ने मेरू सन्का छ। बोर्ड फर्स्ट हुने बानी परेको तर लगतार दुई पल्ट म बोर्ड फर्स्ट भएर रित्थे को पोसीसोन मैले खोसेकोले center stage or spotlight नपाएर रीत्थे ले आफु केन्द्रबीन्दु बन्न माथी को कुर ब्यक्त गरेर झन्डै सबैको सातो लीएको भन्ने मेरो नीस्कर्स छ।।।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-04-07 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुरो अलि मनासिब नै लागो है लहरे। तयारी कत्तिको चल्दै छ, यात्रा कहिलेको फिक्स्ड भयो?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-04-07 10:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बीहीबार बीहान को साइत नीक्ल्यो ठुल्दै जा ने सीरौल, अले हालखबर छु दु ले
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-04-07 11:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मङ्गलबारको बिहानिमा सबैलाई जदौ!
हेरि कुरो अरम जन्मदिनको। हुन त जन्मदिन बर्खे पिछ्छे आउँछ, गोडा दशेक बर्ख भओ जन्मदिनको दिन मन भरङ्ग हुन थालेको! करिब १० पटख जति बर्खमा एक बाजि भरङ्ग हुन थाल्या थो। एसपालि त राम राम राम अइले देखुन नै आफु दिन दिनै हेर्ने ठाममा चित्रेले टाँस्देर! जे होस सपैलाई बुढेसकालको धन्देवाद्!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-04-07 11:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-04-07 11:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दाअाअाअाअाआ किन ढिलो आज ।
|
|
|
sky
Please log in to subscribe to sky's postings.
Posted on 12-04-07 11:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए बिर्खे जिम्माल बा कति वर्ष पुग्न ला हो र?
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 12-04-07 11:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सप्पैलाई जदौ गरें है।
हैन के बिधी भाको हो यस्तो? आफ्नो जन्मदिन गाम्का ठूलाबडाको जन्मदिनको बिचाँ परेसी त मजै आउदो रच। पैले पैले राजाको जन्मदिन नि ३ दिन भन्दा मनाको जस्तो त लाग्दैन, ह्याँ त महिनै हुने भो जस्तो छ। जे भा नि सबैलाई धन्नेबाद।
आज एकातिर साउले आर्कोतिर रुघाले सताएर टेन्शन छ, अहिले चै लागें है!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-04-07 11:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हरीईीईीईीईीईीईीईीईीईीइी देखेउत अस्ती मलाई रुघा लाग्दा नभाको जुनगा मिठार्दै थियौ नि। जे भएनी तपाईंको रुघा चिट्ठी निको होस्। तातो पानी ततार पिउनुस्।
Last edited: 04-Dec-07 11:36 AM
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 12-04-07 11:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते है सप्पैलाई।
अगिल्लो चौतारीमा त मेरो नानाभाँति कुरा काटेर मोरेका रे'छन के रे। के अर्नु, बोल्नीको मुख ट्याssssssssप्प पारेर टाल्ल नमिल्नी, हेर्नीको आँखा क्वाssssssप्प पारेर कोप्न नमिल्नी, लेख्नीको हात छ्याsssssssप्प पारेर छिनाल्न नमिल्नी।
जे भे नि यता आ'सी सप्पैले शुभकामना दिनुभा'को रे'छ, सप्पैलाई हृदय देखिकै धन्यबाद। बुढाहुरलाई बुढो भा'को पीर परेछ के रे, हाम्लाई त दिन दिन तन्नेरी हुँदै हुँदै गा'को, बैँश चढ्दै चढ्दै गा'को भे'र झन झन खुशी लागिरा'छ। अनि जिम्माल बा', जति बुढो भे' नि त्यो खलाँतिबाट फ्वास फ्वास हावा निस्कँदा सम्म त जन्मदिन नै मनाउन परो के रे नि त। अहिले नै श्राद्द अर्न सुरु अर्न भे'न के रे।
ठुलुलाई छुट्टै चोssssssssख्खो मुहाहा, ब्रश पनि नगर्दै को !
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-04-07 12:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलुलाई छुट्टै चोssssssssख्खो मुहाहा, ब्रश पनि नगर्दै को चि फोहोरी। भाउते दा मैले हजुरलाई लभ लेतर पाठकओ पाउनु भो। कस्तो लाग्यो त। hajur ko Buttday ko wish chai nyc ma bherarai dimlaa.
Last edited: 04-Dec-07 12:02 PM
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 12-04-07 12:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाइ मंगलवारे जदौ।
हैन भौते दाइ, सबै संग घच्चि रिस उठिरा झै छ नि। मेरो पनि जन्मदिनको अर्को सुभकामना है सबै बुढा खाडा र तन्नेरि हरुलाइ।
हैन ठुलि, त्यो तातो पनि लाइ फेरि किन तताउने भनेको हो?
|
|