[VIEWED 70877
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 07-11-06 9:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी!चौतारी !! चौतारी !!! कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी १८ औं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यहाँसम्म पुग्न सफल भएको हो। सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम् यस संस्करणमा रमणीय सहर पोखराको ताल-बाराही मन्दिरमा अवस्थित चौतारी छानिएको छ। आउनुहोस्, यो गर्मीको पसिना फेवातालको पानीले पखाल्नुहोस्। अनि चौतारीमा बसी नाच्नुहोस्, गाउनुहोस् अनि रमाउनुहोस्। यसचोटीको चौतारीमा पुग्नको लागि डुङ्गाको आवस्यकता पर्छ। सहयोग चाहिएमा यो गालब डुङ्गा खियाउन हाजिर छ।
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 07-12-06 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दादाको कोड भाषा त मैले नि बुझिन, बाचिँजाम ल। :) कहिलेकाहीँ हराए पनि मिसलाइ त बिर्सिन्न के म, सधै सम्झिराहुन्छु। कक्षा कार्य कस्तो गारो मिस। सकिन मैले त। मामालाइ लेख्न लगाउछु म त। यामे नया कुराहरु सुनाउनुहोस् न नेपालको। ठुल्नानीको कविता त झन् झन् निखारिदैछन् हो, कति राम्रो लेखेकी। एउटा बिनम्र आग्रह चौतारीका दिग्गजहरुलाइ, यसो लेखाइमा हिज्जे र ब्याकरण गलत भएमा सच्चाइ पाउँ न। सिख्ने मौका पाउँथेम नि हाम्लेनि।
|
|
|
Foe_4_mysty
Please log in to subscribe to Foe_4_mysty's postings.
Posted on 07-12-06 10:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल दादा ब्रो, के भन्या नि कोड भाषामा त्यस्तो! एस्सो लाज साज मान्नु नि, ;) अरुको नभए पनि मिस् र सिस् हरुको! ************************************ इस्कूल पनि सुरु भो अब त मज्जा आउच पढ्न! मिस् अलि सजिलो सजिलो प्रश्न सोध्ने गर्नुस् है मलाई त क्यर्नी र बुद्धी भनेको दुई पैसाको छैन आफ्नु त! *************************************************** एस्सो कबिता सबिता लेख्न सिकाइदेउ न हौ गाम्ले हो हामीलाई पनि! हामी पनि लप सप पारुम कबिताको जाल हानेर! ;) रोल न्- १५, मिस्टे हाजिर मिस्
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 07-12-06 10:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे कति मितो कबिता लेक्या । धरै राम्रो छ । सन्नानी धन्यवाद
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 07-12-06 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मास्टरनी दिदी हेर्नुस् न चित्रे ले हाजिर गर्नै वीरसेछ । उ अलि हतार म थियो रे । के म उस्को लागि हाजिर गर्न सक्छु । :P
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 07-12-06 10:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेर्दै छु म यहाँ बसेर। ठुल्नानीका कुरा हरु। अलि फुर्सद मिलाएर लेखुम्ला म पनि। कस्तो माया हौ?? तितौरी नि छैन के बस्नु यो चौतारी मा। :(
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 07-12-06 10:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए मिस्टे अरुको रोल नम चोरेकोत हैन। :) चित्रे अलि लामो कविता लेख कस्तो राम्रो लेखेको ".................. ....... तिमीलाई भेट्दा हर्षले अत्यन्त भावविभोर म हुन्छु " herata pretty yo thulnani lai ?!!!!! mildaina mildaina.... Chitre aaja gayel bhayo ( computer le nepali lekhna chhodyo)
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 07-12-06 10:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कामे के हो तितौरी छ भने मात्र बस्ने । खै आफु त उ नभे नि बसेकै छु क्या रे । के भो र तितौरी न भए नि हामी लाई पोखे हुन्छ तिम्रो मनको कुरो। हामी सुनी देउला । :D
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 07-12-06 10:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मास्टरनी दिदी कृपया त्यस्तो नभ्नुस् न क्या । उस्लाई एक पतक लाई माफ गरिदिनुस् न । म उस्लाई सम्झौलानी ।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 07-12-06 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रिती चिट चोर्ने कुरा नगर है। भउतेले त्यसो गर्दैनन के तिमीले जे भनेनि नभए एक पटक सोधिहेर:) ठुल्नानी :-O :D :D चुप लाग ........
|
|
|
Foe_4_mysty
Please log in to subscribe to Foe_4_mysty's postings.
Posted on 07-12-06 10:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:ओ मिस् ले मलाई अब चोरको संज्ञा पनि दिनुभयो! (धुरु धुरु रुँदै) लौन हो गाम्ले हरु, मेरो सहपाठिहरु तिमीहरु सबै साछी छौ, मेरो रोल् नं १५ मिस् ले नै दिनुभएको रोल नं हो भनेर भन्देउन हौ(सुँक्क सुँक्क) नत्र त म यो चौतारीमा कसरी र कुन मुख लिएर आउने होला? चोर रे मलाई मिस् ले (डाँको छोडेर रुँदै) । । ।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 07-12-06 10:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुदैन हुदैन हुदैन ठूल्नानी चित्रे ले सजाय पाउनै पर्छ रोए नि हुदैन कराए नि हुदैन माया गरे नि हुदैन नियम विपरित काम गर्न । होर मिस्टे ?? भनिसके नि माथिनै बिर्सने रोग लागेको छ भनेर । नरोउ अब नत्र म नै रोइदिन्छु रे क्या :D
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 07-12-06 10:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मास्टरनी दिदी सजाए चित्रे लाई होईन मलाई दिनुस् बरु ।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 07-12-06 10:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेइ त मिस, ठुल्नानीको कुरो सुन्दैछु म। ठुल्नानी अरु पनि त गयल भएका छन् नि किन चित्रे को मात्रै पिर गरेको हँ? हैन भने चाडैँ भोज खुवाउनुपर्यो ल, कति कुर्ने हामी? तितौरी कहा छौ तिमि? kumle is missing u. I miss u too. मिस्टेको रोल् # १५ नै होला त मिस? रोएर घुर्काएको त हैन? :D
|
|
|
Foe_4_mysty
Please log in to subscribe to Foe_4_mysty's postings.
Posted on 07-12-06 11:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिस् हजुरले स्पष्टिकरण दिनुभएर मेरो टाउको बाट १० किलो को भार हटाउनु भये जस्तो लाग्यो । । खुशि लाग्यो(मुस्काउदै) हजुर् नरुनुस् फेरि हजुर् पनि हाँस्नुस् अब।। रोल् न्ं १५ ,मिस्टे हाजिर् मिस्
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 07-12-06 11:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सान्नानी तिमी त मेरो पर्छ मा कुरो गर्छौ कि भने को त तिमी ले नि लेरो साथ छोडौ नि । लौ थिकै च। :(
|
|
|
Foe_4_mysty
Please log in to subscribe to Foe_4_mysty's postings.
Posted on 07-12-06 11:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गर्र्र्र्र्र्र्र्र्र्र प्रिती गर्र्र्र्र्र्र्र्र् मिस् ले दिनुभएको रोल न्ं म कहिले भुल्दिन गाँठे, मिस् ले त अब भुलेको भनेर स्विकार गरिसक्नु भयो भने तिमी मलाई शंका गर्ने भोली स्कुलमा तिम्रो जगल्टा सगल्टा भुत्लाई दिम्ला र अनि था पाँउछ्! बडो अर्का लाई चोर को दोश लगाउँदी रैछे! गर्र्र्र्र्र्र्र
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 07-12-06 11:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म कविता लेख्न व्यस्त थिएँ, त्यसैले हाजिर गर्नै बिर्सेछु, माफ पाम् मास्टर्नी दिदी। ठूल्नानी, म तिमीलाई कसरी धन्यवाद दिउँ मेरो हाजिरको समेत यति ख्याल राखेकोमा, एकदम धन्यवाद है! ल, अलि लामो कविता लेखें मैले। कस्तो लाग्यो भन है ठूल्नानी, अनि अरू गाम्लेहरू पनि। मास्टर्नी दिदी, मेरो रोल नं ८ हो। :) अत्यन्त सुन्दर तिम्रो चित्र हरदम राख्छु मेरो दिल भित्र हामी हौं अति घनिष्ट मित्र यो कथाका हौं हामी पात्र तिम्रो त्यो नजर तिम्रो हेराई कति राम्रो छ लवाई खवाई घायल पार्यो त्यो तीरले मलाई हर्षित छु म तिमीलाई पाई बसन्तमा मुस्कुराउँछ फूल मन हुन्छ अति प्रफूल्ल तिम्रो आगमनमा पुष्प हाँस्छ स्वागत गर्दै माला गाँस्छ।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 07-12-06 11:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिसलाइ भन्दिन्छु है म मिस्टे तिमिले मलाइ धम्काएको कुरा। ल हेर मेरो जगल्टा उखाड्नेरे भयो अब? पक्कै चोरेकै हुनुपर्छ त्यो रोल् नम्बर, चोर्लाइ चोर् भन्यो भने गर्छन् क्या त्यस्तो गर्र्र्र्र्र्र्र्र्र्र। :D:D:D साथ छोडेको छैन ठुल्नानी मैले। जिस्काएको पो त लाटी।:D ओहो सारै राम्रो कविता चित्रेको, ठुल्नानी त दङ्गै पर्नि भै फेरि।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 07-12-06 11:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे धरै धरै राम्रो कबिता । मेरो मनै चोयो सो तिम्रो कबिता ले ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 07-12-06 11:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिस्ते र यो सान्नानी कति झगडा गर्छौ । फेरी झदा गर्दा गर्दै माया प्रेम बस्ला नि है । :D
|
|