[VIEWED 12285
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
no_quiero
Please log in to subscribe to no_quiero's postings.
Posted on 10-09-09 7:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
With the initiative of Girija Prasad , once a terrorist group (still a terrorist group for US) came to the mainstream and took part in election. 16000 lives were lost during last ten years. People in nepal are still dying but number has fallen. When Obama got nobel peace prize i wondered that is nobel peace prize for the big countries. I still cant see why obama got nobel prize. He just became president. The Afganistan is getting worse and worse all the time. Many british forces including many gurkha has died in recent times. Iraq is yet to recover. Isreal-palestine is still suffering. So I guess the decision is very premature. Girija prachanda signs peace treaty in Delhi
|
|
|
|
Eagle5
Please log in to subscribe to Eagle5's postings.
Posted on 12-24-09 8:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Here is another contender from Nepal. रामबहादुर बम्जनhttp://www.ekantipur.com/np/news/news-detail.php?news_id=304048 युवतीसँगै भेटिए तपस्वी बारा, २०६६ पुस ९ - बुद्धको मार्ग अपनाएका भनिएका तपस्वी रामबहादुर बम्जन आइतबार राति एक युवतीसँग अंगमाल गरेर घुम्दै गरेको अवस्थामा राजमार्गमा भेटिएका छन् ।
बरियारपुरमा हालै सम्पन्न विश्व प्रसिद्ध गढीमाई मेलामा चढ्ने बली रोकी दिन्छु भनी विभिन्न संचार माध्ययमा चर्चा पाएका बम्जनलाई इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षकको नेतृत्वमा रहेको रात्री गस्ती टोलीले पुस ५ गते राती साढे नौं बजे पथलैया निजगढ सडक खण्ड अन्तर्गत पर्ने आरसीसी पुल नजिक नाम, वतन नखुलेकी एक युवतीसँग अंगमाल गरेर हिडदै गरेको अवस्थामा भेटेको थियो ।
'बन्दको समयमा राति राजमार्गमा शंकास्पद रुपमा हिडिरहेको देखेर म प्रहरी भ्यान रोकेर उनीहरु नजिक पुगेपछि बम्जन युवतीको पछाडी भयो,' प्रहरी निरीक्षक रवि रावलले कान्तिपुरलाई भने । सोधखोज गर्दा बम्जनले आफू तपस्वी भएको बताएको रावलले सुनाए ।
बम्जनसँगै भेटिएकी युवतीले भने आफू गाडी नचलेका कारण पैदल मात्र हिडेको बताइन् । अहिले तपस्वी बम्जन हल्खोरियास्थित आफ्नो तपस्यास्थलमा रहेको जानकारी पनि रावलले दिए ।
गढीमाईमा बर्षौदेखि चल्दै आएको बली रोक्ने उदघोष गरेका उनी मेलाको तीन दिन अघि नै बेपत्ता थिए ।
Last edited: 24-Dec-09 08:08 AM
|
|
|
CyberLegend
Please log in to subscribe to CyberLegend's postings.
Posted on 12-24-09 8:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Buddha bwai gone wild. does anyone know where he was born??
|
|