[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १३८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 901]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 452756 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 01-22-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 138 editions.
Last edited: 22-Jan-09 10:07 AM

 
Posted on 01-27-09 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोक भाखामा शब्द र संगितमा मिठो स्वर को समागम भएको गीत। बिबेक श्रेष्ठ- कन्दरा को गीत ।





 
Posted on 01-27-09 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप श्रेष्ठ को यो मुटु छोयला कचिला हुने गीत का साथइ १० बज्नै लाग्यो, समाचार ब्रेक।



 
Posted on 01-27-09 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप श्रेष्ठको अर्को सदा बाहार गीत, बितेका कुराले ।


 









Biteka kurale - Deep Shrestha
 
Posted on 01-27-09 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त आदराणिय स्रोताबिन्दहरु,
आजको गीतान्जली कार्यक्रम्बाट हाम्रा गीत खोजी खोजी सुनौनुहुने राहुलभाइका साथै यो सब्बै गीत सुनेर मज्ज मान्ने पनिलाई पनि बीदा दिनुहोस् । भोली बिहान सबेर सबेर चिया नास्ता लिएर हजिर हुनुहुन्छ भन्ने आशका साथ् आज्लाई यत्ती नै । राहुलभाइको गाउँमा अहिले रात्को ११ बज्न लागेकोले अहिलेलाई शुभरात्री ।
 
Posted on 01-28-09 6:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-28-09 6:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम टक्राये है सबैलाई, आज त उठनासाथ चौतारी मा आको, लौ अब अड्डाबाट कुरो गरुम्ला। सबैलाई शुभदिन है।

 
Posted on 01-28-09 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु।
बुधवारए जदौ।



चिसो छ ठण्डा छ, चिया र अण्डा मा मजा आउछ। कोइ छ ?


तारेमाम ठुली, पुरे।


 
Posted on 01-28-09 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सबैलाई अड्डा बाट। सार्है चिसो भो साची तात्तो चिया र उसिनेको अण्डा पाये त लाइफ बन्थ्यो नि, लौ न कोइ छ?

 
Posted on 01-28-09 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त पुरे। लाइफ त नबन्ने नै भयो जस्तो छ यो जिन्तखिमा ।

Last edited: 28-Jan-09 08:31 AM

 
Posted on 01-28-09 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मुटु चिरी रगत पोखें अन्जुली थापिनौ
पाउमा पोखिदियौ
शीर झुकाइ संघार टेकें आउ भनिनौ
ढोका थुनिदियौ

बुधबारे जदौ सबै कामचोरहरुलाई।
 
हाम्रातिर पनि सार्है चिसो छ आज त। अड्डा आउन अघि बिहान टि.भी हेर्दै थिएँ, आज पनि चिँडियाखानाका ध्रुवीय भालु (polar bear) हरु मकलमा आगो तापेर बसिरहेको द्रिष्य देखाइरहेको थियो।
  
हिंजो राति निक्कै चहलपहल भएको रहेछ चौतारीमा, धेरै पछि यस्तो देखियो।  

अरु कुरा भन्या त्यस्तै हुन्, यसो तातो चिया खान पाए हुन्थ्यो। 

 
Posted on 01-28-09 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले।



त्यसइ त कामचोर  , त्यसमाथि चिसो, हिउ परेको निहु। चौतारीको भेला नि गरीब को शिरक जस्तो होला जस्तो छ। खै चिप्ले मकल बालौं, साथ मा  एक एक खिल्ली पनि। एक पन्थ् दो काज भन्छन ।


 
Posted on 01-28-09 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुलदाइ, पुरे, चिप्ले, ठुली र अझै उठ्न बाँकी, उठेर चुच्चो पखल्न बाँकी र चुच्चो पखालेर चौतारीमा आउन बाँकी सब्बै लाई होलसेलमा !
तिम्रा गाम्तिर हिमपात भा छ कि छैन, हाम्रा तिर त पुष माघ तिर सिर्सिरेको डाँडामा लग्ने जस्तै सेताम्मे भा छ ।
हिउँ पर्‍य बेलाँ बिस्तारइ अडडा जानु, साहुनिसंग निँहु नखोज्नु र तुरुन्तै ढड्डा पल्टाइहाल्नु ।


चौतारीया झासँ
मन बहलाउने आश । 
सब्बै आउ आज
कोही नि नबाझ ।।


लौ मैले नि झ्याल खोलेर एक दनक दिएँ । सब्बैको आजको दिन रमाइलोमा बितोस् ।


 
Posted on 01-28-09 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के को हल्ला खल्ला हो ब्यान ब्यान? चुनाप त आउन ला' होइन फेरी? ठुल्दाइ मेयर मा उठ्नी रे हो?


पुरे, ठुल्दै, ठुल्दाइ, चिप्ले, पाने सबैलाई गूड् मर्निङ !


 
Posted on 01-28-09 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे।


जिन्तखी भरी उभिदा ऊभिदा ढाड दुख्ने रोग लाग्यो, त्यसैले मेयर मा नि बस्ने हो रिट्ठे, उठ्ने होइन।


 
Posted on 01-28-09 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सबैलाई नमस्कार !!
मुकुन्डोधारिको जग्जगी भएको बेला म पनि मुकुन्डो लाएर आएँ है, लौ चिन्नुहोस् 
 
Posted on 01-28-09 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह मार्साब तारेमाम।
पक्कै पनि मार्साब को गाडी हिउंमा चिप्लेर चौतारीमा ठोक्किएको हुनु पर्छ। आउनुस्, चिप्ले मक्कल लिन गाको छ, ध्रुबिय भालुहरुले ताप्दै गरेको देखेको, के छोड्थ्यो।

 
Posted on 01-28-09 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गाम्ले हो, लहरे हिजो देखिन घर आ छैन रे । ब्यान ब्यान लहरी यस्तो जाडाँ भुन्टे च्यापेर खरेटो बोकेर लहरेलाई खोज्न आ थी । हिजो एता कसैसिता खस्खुस गर्दैथ्यो रे । कसैले देख्या भे तुरुन्त पठैदेओ रे घराँ । भेट्टा भे सुम्ल्याइदिन्छु भन्दैथी । खाने भो आज नराम्रोसित । के गर्ने अनुहार देख्यो दया लाग्छ, बानी हेर्‍यो के भन्या जस्तो ।
 
Posted on 01-28-09 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार जम्मै लाई , सप्पै अाइ सकेछन बिहान बिहानै हल्ला गर्न भायी सकेछन ।
के भन्छ बिस्टेको भान्जा , भान्जी , नाती , नातिनीले चिया ल्याउन छोडि गए, बिस्टे पनि आको रैनछ , लौन दाँया गरम कसैले , चिया थालमा राखेर सुरुप्प पार्न पाए त कती रमाइलो हुन्थ्यो यो ठन्डिमा ।
 
Posted on 01-28-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, तारेमाम !! 
रिठ्ठे, चिप्ले, हर्के, के हुदै छ त जाडोको कार्यक्रम ?
नबागन्तुक लाई ह्याल्लो !!
हिउ ले गाडी पुरिएर आफ्नो सिट सम्म पुग्न पनि सुरुङ खन्न पर्‍यो नि आज त, बल्ल तल्ल अड्डा आइपुगियो  


 
Posted on 01-28-09 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै कसैले ल्याएनन त चिया, जाडोले कथाङरिन लागि सक्यो, एस्सो चियाको सुर्को तान्न पाए दिनको सुरुवात दर्हो जान्थ्यो। चुरोस सुरोस त तनिन्न, फोक्सो कालो हुन्छन रे बाले भनेका।

अनी ऐले ढिला आउनीहरु सबैलाई तारेमाम है पुनस्च।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Ajay Kumar Dev sentenced to 378 yrs
News Summary from Nepal for Friday, July 19, 2024
News Summary from Nepal for Saturday, July 20, 2024
Biden formally Stands Down!!!
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
Nepali Psycho
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters