[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI !

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 180037 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 09-07-05 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ल है गाउले दाजुभाइ हरु, यै चौतारिमा गफ चुटौ । पुन्टे , भउते , सिरे, दादा र अरु थुप्रै सबैले गफ चुटम, आफ्ना गामका फोटा टासम र यस्तै यस्तै ।
यो तलको चाइ डाडाघरे नमेले उसको गाममा बनाएको चौतारो।
 
Posted on 09-11-05 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well, she said no and referred that we should rather go to Jasper.

keep rolling...

 
Posted on 09-11-05 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

she is happy we are going to jasper the coming weekend

keep rolling...

 
Posted on 09-12-05 2:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा जी, तपाईले भन्नुभएको शेर्पा रेस्टुरेन्ट मेरो शहरमा चैं हैन। तपाईले नहरहरूको शहरको बारे भन्नुभए जस्तो लाग्यो। म केही समय अघि त्यहाँ घुम्न गा' थें। मेरो त शहरमात्र हैन, देशै फरक पर्यो नि! फुर्सदमा अरू फोटा टाँसौंला है!!
 
Posted on 09-12-05 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुराले त दादाले भेनिस भन्न खोज्या जस्तो छ नि, हो ? अनि world_map जी चईनी त्यहाँ होईन, तर तेतै तेतै नजिकै भए जस्तो बुझियो केरे ।

Keep rolling...
 
Posted on 09-12-05 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ohhh!! You and Jamuni wanna go to the NIagara Falls... at first i was like what the, he wants to go to niagara with mee haha , i went there 2 times this summer and it was a blast!! well what was the point with telling me about you and jamuni wanted to go to the niagara, i didnt get that.. loll...

So Bhoomika wants to go to jasper park?, well thats even great cuz its in AB, where you live, and also closer to your place, haven't been there thoughh but whats it like? ZOO?ordinary parkkk? well NIAGARA IS very much fun than that, being in the boat is like the most fun part so you shud go there next summerrrrr, too bad you live in AB ..niagara is beautifull tee hee

yeah, saw the pix from the other thread you told me to go on, WOW Vancouver, its like HEAVEN. isnt it??? VANCOUVER is the most beautiful place ive ever seen and i would wanna live there instead of living here in ONTARIO wiuth so much people and stuffs OMG vancouver is sooo naturally beautiful and clean and soo amazinggg!! i lyk the pix u posted so yeaah go to the jasper park and have fun there with BOOmika chawla then ...
latazz*
 
Posted on 09-12-05 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ohuuhhhhhwww
जमुनिले गर्दा पीर परे जस्तो छ है । ए पुन्टे दाजी, दादा, भउते, नम्मे, लौ न मैले क्यारम, हँ ?

I am (permanently) relocating to the BCs soon. Lemme know if u r touring the side any time. Damn, its already cold in cowtown. Max temperatues are already below 20. अब एक महिना पछि त शुरु हुन्छ सिमा खानी फुस फुस फुस फुस फुस......

Keep rolling...
 
Posted on 09-12-05 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You are moving to BC?? wow thats koo... VICtoria is a best place to be as well HEHE so its cold there in cowtown OMG how come?? its like burning hot here in ontarioo OMG so damn friggin hot outsideee.. yeah winter is comign with lotta festivals wohoo :p
 
Posted on 09-12-05 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री५ जी, दादाले कहाँको कुरा गर्नुभएको हो त्यो दादासँगै सोध्नुपर्ला, तर मैले भेनिस नभएर 'भेनिस अफ द नर्थ' को कुरा गर्या हुँ। म तेतै वरीपरी नै छु, तर दुई समुद्र वारी छु। तपाईं चैं त्यो विशाल उत्तरी देशको पश्चिमी प्रान्तमा हुनुहुन्छ क्यारे, हो?
 
Posted on 09-12-05 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो विचित्रे (विश्व मान चित्रको छोटकरी के ) ले पुनि कति रिङाको होला नि , है बरै ।

तो सरचे चौपारीमा गएर गुगलका बुटामा चरेर चईनी "लौ, तो उत्तरतिरका भेनिस जति को को छौ " भनेर घोक हालेको
(पहिले पहिले कटुवाल हुरले गाउले लाई सूचना दिने कामलाई घोक हाल्ने भन्छन क्यारे, हैन भनी चईनी माफ पाम केरे)
त तिन ओटा जिनीस निस्के केरे । रुसको चईनी सेन्ट पिटर्सबर्ग, तेस्तै स्विडेनको छईनी स्टकहोम र जर्मनीको चईनी हेमबर्ग सबैलाई "भेनिस अफ नर्थ" भन्दा रचन केरे ।
ल भन त विचित्रे, अब तीन बटै मुलुकाँ त एकै पाला त बस्दैनौ होला केरे, मेरा त रिङटा लाये, ठम्याम्नै सकिन केरे ।

म चईनी हो, केनडाडा को कालागढी (calgary) पुनि भन्छन केरे, गौपुरी (cowtown) भन्नी गाममा बस्छु, यो भेगलाई चईनी अलबर्टा पुनि भन्छन केरे ।

मेरा बट दुईटा समुद्र पारि त अस्ट्रेलिया मत्रै हो जै मान्छु केरे, अब चईनी एटलान्टिक काटे पश्चिम योरोप पुगियो केरे, पेसिफिक काटे पूर्बी एसिया पुगियो केरे, आर्कटिक काटे उत्तर योरोप पुगियो केरे । अब कता हो, कता हो, भेउ नै पाईन ।


Keep rolling...
 
Posted on 09-12-05 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पाँच वटा सिरि, तपाईंको गुगल खोजले तीनटा मात्र देखायो र उत्तरका भेनिस? मैले त यस्तो जालोको पाना (webpage) भेटें जस्ले ११ वटा उत्तरी भेनिस देखायो त गाँठे!!! उत्तरी मात्र किन, पूर्वी, पश्चमी, दक्षिणी सबै दिशामा अनेकन भेनिस रैछन्। अब मैले भन्या भेनिस कुन हो तपाई आफैं पत्ता लाउनुस्, रिसर्चमा त तगडा हुनुहुन्छ भन्ने सुन्या हो तपाईं त।
 
Posted on 09-12-05 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी म तपाईंको दुइ समुद्र वारी हैन, उत्तरी भेनिसको दुइ समुद्र वारी छु। त्यसैले पहिले उत्तरी भेनिस पत्ता लाउनुस्, अनि त्यहाँबाट दुइ समुद्र हाम फाल्नुस्।
 
Posted on 09-12-05 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विचित्रे पुनि मुन्छे विचित्रैका र 'चन केरे । हेर्न त मैले नि शुरुमा चईनी तेही बिर्खे को पेडिया (wikipedia) हे-या हो, तेसले अझै रिङायो र सरचे चौपारीमा गएर घोक हालेको नि ।थाहा भएन केरे, मैले त मेसो जो नपाएर हो नि "पास" भनेको त । अनि नेपालाँ कहाँ थिम हो त नि ?
Keep rolling...

 
Posted on 09-12-05 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या यो सिरे पनि, यत्ति चाँडै सहि जवाफ भन्दा त मजै आउँदैन नि। बरू पर्सितिर अलि फुर्सद छ, अरू पनि केहि चित्र खिचेर टाँसौंला, फोटो क्वीज गरौंला नि हुन्न? तपाईं पनि किन यत्ति छिट्टै 'पास' भनेर 'फेल' बन्नुहुन्छ? कोशिश गरौं न कोशिश (रिसर्च!)। नेपालाँ चैं त्यै खाल्डोको दक्षिण पूर्वी कुनातिर हो। तपाईंको नि? लौ रात धेरै चढ्यो, अब सुत्नु परो।
 
Posted on 09-12-05 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-12-05 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है सिर नियाग्र फल्स जादा खेरि भियाग्रा फल्स चै न छुटाउनु । भियाग्रा फल्स गयौ भने त साचिकै गति पर्चौ है ।

 
Posted on 09-12-05 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साईदुवा नम्मे, तेस्तो उपद्र्याहा कुरो अर्नी हो चौपारीमा बसेर नि ? कता हो बन्चराको बीड भनेको थिए, तेही भएर होला ।

साँची, भैसी कस्तो छ ? साटियो कि साटिया छैन अझै ? कतिको दूधालु र' च कुनि ?
हिडेर थाकेको भैसीले दूध कम दियो, सुक्यो भनी भेली ख्वाम्न पर्च अरे, चित्रे ले भनेको ।

Keep rolling..
 
Posted on 09-12-05 5:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होऽऽ क्विज गर्न मज्जा ल।
श्री, साझाबाट मेल हान्या थेँ केरे हिजो फुर्सदमा।
 
Posted on 09-12-05 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सिरे बन्चरो नताक है मेरो हातां खुर्पा छ , मेरो हात त सारै सोजो छ कया, तिम्रो जस्तो कामिका अर्चापन लान पर्नि छैन ।
भैसि त गज्बको छ नि, तेत्रो बाटो हिडेर होला १, २ दिन कैडा लाच के , त्याहि भर हो दूध न देको । म त चोक्रो रच भनेर डराको अइले त दुधको भलै भग्छ । अस्ति अस्ति त चैतेको पराल थियो तर अहिले त बडर हाल्चु के, थुना मानु पन्द्द्र मुठी दुध छ । त्यो सिङ काटेको चाइ खोटि बनाको के । मलाइ खोटि भैसि मात्रै फाप्छ क्यार्नि । गको शन्सरबार बर्सेनि पनि गयो अब त आघु पनि दुध खान पाइन भो । आर्रको साल साउने सक्रातिमा हो किलो, यसो मेसो परे हाम्रा गाम तिरा उकालो लाउ है, मसिनो ब्याउति ख्वामला नि। घरां कोइ पनि खान्नन केरे खर्से ब्याउति, तेसैले गामभरि बाढिदिन्चु । नत्रा त आखा लाइ हाल्चन नि ।
बरु तिमि आउदा त्यो भउतेलाइ पनि सगै ल्याउ है, तेसले चोरेको तामाको अचार पनि ल्याउ, मलाइ सारै मिठ लाउच तामा । हाम्रा सठ्ठिया मकै पनि रोप्चम केरे तिमि आउदा मकै पनि पोलेर खाउला नि । घर फर्किद एक झोलि मकै पनि लैजाउला अनि जमुनि, फुलि कस कसलाइ दिएर फकाम्नि हो फकाउ । हाम्रा अनदि पनि टन्नै छ के रे , अलिकति लर भउतेको मिला कुटेर सिराम्ला बनाउ, अनि पुशे पन्द्रममा लटे बनार खाउला नि । बर्खा मासा परालकोक दु:ख परे सक्राति भन्दा पइले आए पनि हुन्च है , चैतेको धान पनि चुटम्ला, अनि पराल सुकार लैजाउला नि । सक्राति भक्राति सबै मनार जाउला नि । फुरउला पनि खाम्ला , लुतो पनि फालम्ला । है त ।
 
Posted on 09-12-05 5:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You know, the only cool place to view Niagara Falls is from Ontario, Canada..
Niagara fallz from Canada sidEE..

 
Posted on 09-12-05 5:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Niagara Falls from Ny side
hehee :D

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters