[VIEWED 115247
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 10-05-07 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो इस्कुलको साथी थी। मिल्ने साथी भन्नु पर्ला। अरु बेला त होइन, उसको लवरलाइ मुक्तक र कबिता लेख्नु पर्दा मलाइ खुब चेपारो घस्थी। उमेरको कारण होला उ कुकुरको पुच्छर् चाहि होइन, हाम्रो इङ्लिश पढाउने बुढो सरको नाको लामो सेतो रौं हेरेर मरिमरि हाँस्थी। क्लासमा हामी त्यो सरको कानबाट निस्केको रौँ हेर्थ्यौं र भित्र आगो लागेर कानबाट धुँवा निस्केको कुरा कल्पना गर्थ्यौं। त्यो मोरीको दिवानाहरु चाहि घर देखि इस्कुल सम्म हुन्थे र बाटोमा पनि बोलाउथे नामै लिएर। उ चाहि परेला झिमझिम गर्दै मसक्क हाँसिदिन्थि, केटाहरु भुतुक्कै हुन्थे। तर उसको लिस्टमा चाहि धेरै जना हुन्थे। उ पढ्नमा पनि राम्रै थी। सबै कुरामा स्मार्ट। उसको लव लेटरहरु देखेर आफुलाइ पनि कसैको चिट्ठि आँुछ कि भन्ने झिनो आशा लाग्थ्यो। तर, केटिको केहि गुन नभएकि म हिड्दा पनि केटाहरु आर्मी जस्तै हिड्छ भनेर सुनाउथें। कतिसम्म भने "बुलडग" जस्ति भन्थे। आफ्नो इस्टाइल नै तेस्तो थियो त के गर्नि। मेरि साथि चाहि कुरा गर्दा पनि सात ठाँउमा भाच्चिन्थी मस्किएर। तेस बेला ठुलो पिर पर्यो मलाइ, मेरो जिन्दगीमा चाहि लव लेटर कसैको न्अौनेभो भनेर। तेहि ताका मलाइ एउटा पत्र- मित्र को चिट्ठि आँउथ्यो। मेरो नाम र इस्कुल को ठेगाना रेडियो नेपलको "बाल कार्यक्रम" सुनेर थाहा पाएछ। पुर्व मेचीदेखिन लेख्थ्यो साहितिक चिट्ठि। दुइ वटा सम्म चाहि पढे र साथिहरुसङ बसेर हाँसे। असाध्यै गम्भिर प्रबितिको लेखाइ थ्यो उसको, पानी पर्दा पनि रुने जस्तो। तेस्रो चिट्ठि आको बेला तेहि बुढो ग्रामर सर हुनुहुन्थ्यो र सोध्नुभो "यो मान्छे को हो?" मैले केहि भन्न सकिन। तेसपछि उहाले चिट्ठि फिर्ता लानुभो।
मेरी साथीको चाहि धुमधाम थियो ताँती पछि लाग्नेहरुको। उसको त अस्तिको महिनामा एउटा हुन्थ्यो र अहिले अर्कै। मलाइ पनि अलिकति उ जस्तै हुन मन लाग्यो। हाम्रो इस्कुल सकिएपछि हामिहरु सङै एउटै कम्प्युटर इन्स्टिच्युटमा गयौं। तेहा पनि उसको लागि त लाइन लागि हाल्यो। आफुचाहि सुक्खा। एक दिन मैले उसलाइ सोधे "कसरि तेरो पछि केटा हरु लाग्छन्?" " तैले पनि त तेस्तै गर्न सक्छेस् नि"।ुसले हाँदै भनि। "कसरी?" मैले फेरि सोधें। "तलाइ थाहा छ त्यो अर्को सर पनि क्रेजी छ नि तेरो लागि?" "के भन्छे यो, नचाहिने कुरा नगर त"। "हो भन्या, तिम्रो साथी कस्तो स्मार्ट छ भनेर मलाइ भन्या थ्यो नि।" "मलाइ धेरै उडाको मन् पर्दैन।" "त आफै वास्ता गर्दैनस् त अनि के हुन्छ त तेरो लव?" "हेर, कहिलेकाहि केटिले पनि अघि बढ्नु पर्छ नि।" "भनेको मतलब् के नि?" उसले मलाइ सबै कुरा सिकाइ। उसले भन्या पनि हो हो जस्तो लाग्यो। जसले मलाइ मन पराउछ भन्थी, त्यो सर पनि ह्यान्सी लाग्न थाल्यो। म सङ नै धेरै आकर्शित भा जस्तो लाग्न थाल्यो। मेरो साथी हावा भर्न लागि मलाइ। अनि मलाइ के चाहियो, म पनि उड्न लागे आकाशमा र एक दिन मैले एउटा चिट्ठि मेरै साथीको मार्फत त्यो ह्यान्सीलाइ पठाएं। मन ढुक्ढुक गर्दै दुइ दिन पछि तेहा गए। ह्यान्सी त कस्तो नर्मल तरिकाले कुरा गर्छ बा। केहि नै थाहा नपाको जस्तो। अति भएपछि मैले आफै सोधे। "मैले पठाएको त्यो चिट्ठि पाउनु भयो?" "उँ, तर भर्खर् २ पेज पढ्दैछु, सबै पढ्न भ्याको छैन। यो हप्ता भरीमा सबै पढ्न सक्छु होला। तिम्रो बेस्ट बूक्................... हो"। मलाइ उकुसमुकुस भयो। कस्तो मान्छे रहेछ, एउटा चिट्ठि पनि एक हपता लाएर पढ्ने। अल्छि मोरो। कहि नभाको बिजि मोरो। मनमनै कस्तो ह्युमिलेट फिल भयो मलाइ र सोझै पुगे मेरो नक्कलि साथीकह। "मोरोले त पढ्नै सक्या रैनछ"। रिसले भने। "कति थियो र तेरो लेटर?" "५ पेज थियो नि।" "तैले थेसिस लेख्या कि लब लेटर?" हाँसी त्यो मोरी। "खोइ कहिले लेख्या भए पो।लेख्दा लेख्दै ५ पेज भयो। तैले मलाइ पहिले भन्नु पर्दैन कति लेख्ने भनेर?" " मलाइ के थाहा नि? मैले पनि कैले लेख्छु र?" "अनि कसले लेख्छ त तेत्रो रिप्लाइ तेरो हिरोहरुलाइ?" " तैले मुक्तक् लेख्छस् अनि त्यो सबिनालाइ पेपर दिन्छु उसैले मिलाइ मिलाइ लेख्छे नि।" मोरि कति बाठी, पहिले नै मलाइ तेसो भनेको भए त म पनि जान्थे नि सबिनाकहाँ। बेकारमा मोरो त्यो ह्यान्सीको अगाडि मेरो इन्सल्ट मात्रै भो। मोरो बजियाले मेरो लेटरको हाँसो उडायो होला। ट्रासबिनमा फालिदियो कि उसको सबै साथी हरुलाइ मेरो रङ न ढङ को लेटर देखायो होला। मैले तेसलाइ कहिले पनि भेट्न गैन। बजियाले पनि कहिले बिर्सिदैन होला मेरो थेसिस जस्तो लेटर। त्यो फस्ट लव लेटर नै फेल भएपछि मैले अझैसम्म अर्को लेटर लेख्ने साहस गरेकि छैन।
|
|
|
|
nepkanchhi
Please log in to subscribe to nepkanchhi's postings.
Posted on 10-11-07 8:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lol हा हा हा च्याङ्बा र मैच्याङ को त खतरा जादै राइछ , हसायो दुबै जानाले
|
|
|
Nepal Premi
Please log in to subscribe to Nepal Premi's postings.
Posted on 10-11-07 9:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
urfrenrites, huna tas ho uppu(uptowngal) le malai nai 1st love lekhya ho tara as we a a guy so ali safe chahanchau ni haina. i want uppu jusut to be mine ni tesaile, tehi caring ta ho ni maya haina, ahile kuri ra chu tara uppu aaudinan bhanya ani ma nahuda malai mesg lekchin, anyway miss u uppu.
Guys, keep enjoying.
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-12-07 7:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपाल प्रेमी, किन धरै काम गर्नु हुन्छ। धरै काम नगरनुस। भो मलाई केही गिफ्ट चाहिदैन। एसरी तिम्रो हाद घोती घोत कामाको गिफ्ट मलाई के काम। भो बरु त्यो काम साम छोडेर फ्लिम हेर्न जाम। उता रन्जन हलमा प्यार किया तो दर्ना क्या भन्ने फ्लिम चलेको छ रे। मेरो सप्पै मिल्ने साथीहरु उनिहरुको प्रेमी सँग हेर्न गाई सके। अनी फ्लिम हेर्दाइ पप कोर्न खाम्ला। अनी त्यो १ रुपैया जाने आईस क्रीम नि खामला। अनी माया प्रीतिको कुरा नि गरुम्ला।
उही तिम्रो Uppu
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 10-12-07 10:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
छम्मकछल्लो करेजि,
जब हमि सुन्यो कि तिमी गयातसो के छोरा पावने वाला छ त वो बात सुइनके हम्रो दिलपे साँप लोटेथियो। हमि सोचेथियो कि सला हमि तिमरो संग इश्क लडावँछ, गना गावँछ, शादि बनावँछ पर बादमे उ सला छोरा जो छ उकरके आँख भाइचुङ भुटिया जैसन कैसन भयो भनेर सला पुरे के पुरे गावँले लोगन हमको रैग कर्छ। सला एक मन भन्यो कि जो सुनेको सला जोँक वोक सुनेछ, पर दुसरा मन भन्यो कि सला जो सुनेछ ठिक हि सुनेछ। त बात कौन सा ठिक हो हम्रो दिमागवाके बत्ति गुल भै लियो। त हमि बेचारा मदनवा सला हम्रो छोराके नाम भि सोचेथियो, हमि सोचेथियो कि हमि छोरा के नाम राखिलिन्छु करमबिहारी, पर सला हियाँ जो चक्करवा चले छ उ देइखके हमिलाई लाग्छ कि हमि चक्करघिन्निमे पडेछ। हम्रो आँख से सला गङगा जमना बहेछ,सला आँशुके जो छ जमिनपे पोख्रि बनेछ और छोटा छोटा चिँटिलोग उ मे पोडि खेलेछ। दिन सला काटनेको आवँछ और रात सला तरसावनेको। हमि भि सोचेछुँ कि सला कोहि फुलमाया वुलमयाको हम्रो बेटाके माँ बनावने। तब जा के हिसाब जो छ सला बराबर हुन्छ।
जे राम जि कि।
Last edited: 12-Oct-07 10:29 AM
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 10-12-07 11:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
च्याङ्बा किरिया खानु मोर जा त्यो पासाङ्को मा,
मेरो पछि नलाग गाधा। तेरो खाप्परमा बाबु हुने कुरा नै छैन, तों मार्दा होइन। पासाङ्ले पनि मोइले पनि ग्यात्सुको छोरा पाँउछ। तेरो घैटोमा काहिले घाम लाग्छ असति।
बडि कुरा नगर् के, अहिले खुर्पाले हानेर तुलाइं दुइ टुक्रा बनाँउछ मोइले।
मो त ग्यत्सोका मोइ खान जान्छ।
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 10-12-07 11:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओयि होइ मेरो म्याड्डि,
कल तिम्रो लेटर नपाएर म स्याड भाको बेलामा त्यो मोरो च्याङ्बा मलाइ साइड हान आयो नि त। तिमिको थह चैन उसले मलाइ उ पासाङ्को मा मोइ खान जान्छ भन्यो। मैले सोच्यो दुधबाट बनाको मोहि खान जान्छ भनेर। अरे बारे रे बाप उ त पसाङको ओठं पो खाइ रहेछ। हम्ने भि सिनेमामे बहुत् देखे छ ऐसा मोइ तो उसि दिन से हम ने उस्को छोड दियो। जबसे तिमिले मलाइ सुन्दर सुन्दर् लेटर लेख्न थालेको छ त उसको बहुत डाढ लागेछ। तो मैले भि भनि दियो कि ग्यात्सोको छोरा पाँउछ। ग्यात्सोको ६ वटा छोरा छ, मलाइ उसले अर्को साल एउटा छोरा दिन्छ। हाँ वहि बात को च्याङ्बा ले आग बनाके गाँवमे मेरो बेइजत कर्दैछ।
हे, काले कन्हैया, मेरो छोराको आँख त बिल्कुल तिम्रो जैसन हुन्छ थोडै निदाको हो कि खोलेको जस्तो त्यो च्याङ्बाको जस्तो हुन्छ? तिमि पिर नकर। म तिम्रै छोरा पाँउछु, तिमिसङ कतिवटा छोरा छ, म्याडि?
ग्यात्सोका बहुत अछ्हा मोइ बनाउछ वो चौरि गाइको। म तेहि खान जान्छु। तिमि पनि जाने?
तुम्हारि क्रेजि
|
|
|
च्याँङवा
Please log in to subscribe to च्याँङवा's postings.
Posted on 10-12-07 11:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मोइच्यांङ तेसो नाभान ना हो। तो आएना भाने चौंरीले दुध दिदाइना के कास्दु कुर् बुझ्दाइना, आप्पाले फेरि मोलाई बाजाउचा के छुर्पि बानाउना पाएना भानेरा। मेरो लागि नाआ चौंरीको लागि भा पोनि आइजा ना हो।
आनि तोइले पानि पासाङ्ले पानि मेरो घोत्ले छोरा पाउछ पाउचा लु आर्गो साल, मो त्यो च्यांङ्राको कासाम् खान्जा। बोरु त्यो सोनामले नि मेरै घोत्ले छोरा पाउजा ला जा आनि बाल्ला तोइले कुरा बुझ्चा...
|
|
|
च्याँङवा
Please log in to subscribe to च्याँङवा's postings.
Posted on 10-12-07 12:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे मोइच्यांङ्,
तोइले मलाई छाडेरा गाको पानि काद्दि भो। मोइले तालाई खाच्चारको तोङ्बा खाना दिन्चा भान्दा पानि तो त्यो maddy भान्नि धातुरे साँगा आखाँ लाडाउदाई छा रे। मेरो आंखा निदाको हो कि खोलेको जास्दो छ आनि तेरो पानि ता तेस्ताइ छा। तुइले त्यो धातुरेलाई देख्दाई देख्दाईना। तेल्लाई देख्ना ता दिउसै टार्च लाईट बाल्नु पार्छ। तेल्लाई त हाम्रो च्यानंग्रिले नि हेर्दाइना, तेस्तो धातुरेको आंखाको के कुर गारेको तुइंले?
लु आइजा मो तालाइनि मेरो घोर्ले छोराको आमा बोनाम्छ पासांङ्लाई बोनाम्दाइना। मोइले तेरै मोइ खान्जा पासाङ्को खादाइना। लु त आबो झाटा आइजा। तेरो भाग तोङ्बा मोइले लुकारा राख्देको छ खाच्चारले खान्चा भानेरा।
तेरो च्याङ्बा
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 10-12-07 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाय रे बुलबुल करेजि,
बतियावने बात एक्टा हुन्छ और दिल पे रखनेको दुसरा,ऐसन हमि सुनेथियो अब जाकर बुझे छुँ। तिमि भन्यो कि हम्रो लैटरवा नपाईके तिम्रो हालत पतला भएर तिमि उ जो छ चयाङवालाई अर्को साल तिमि गयातसेको छोरा पावँछ भनेर भन्यो। त तिमि उसको छोरा जो छ लियावनेको बात करे रहेछ, हमि बुरबक सोच्यो कि तिमि उसको भुँरि बोकेर छोरा पावनेको बात करेछ। वहि सला छोरा आवने मेडियमसे हम्रो दिल जो छ बहुते दुखे थियो, पर जब तिमि कलियर कियो बात त सला रलिफ महसुस करेछु हमि। त उ छो छ सला ओँठ से खिलावने मोहिको बात तिमि छारिदेउ, हम्रो होँठ सला थोरै थोरै साँवला भए पनि सला पाकेको संतरा जैसन रसिलो छ। उ तिमि कछु चिनता नकर,हमि रोज खिलाउँछु, सवेरे ४-५, दिनमे ४-५ और रतिया मे १०-१२। उ तिमि चिनता नकर। उ सला जलने वालालाई जलनेको देनु पर्छ, त प्यार करने वाला प्यार करनेको पर्छ। त जहाँ तक अखिँया को बात छ, उ त हम्रो आँख देईखके सब देहाति लरकि लोगन भन्छ कि बिल्कुल किसन कन्हैया जो छ हम्रो देहातमे आएछ। उ भि तिमि चिनता नकर,हम्रो आँख वैसन गजब छ उसमा सला जो छोरा तिमि पावँछ उसमा तिमरो आँख भि मिलिहाल्छ और रामरो बन्छ। हमि संग कतिजने छोरा छ भनेर तिमि सोध्यो। अभि छैन एक्टा भि, और छोरा दिनेको बात तिमि कर्छौ त सला छोरा देनेको त दि हाल्छु सिर्फ तिमि बाट एक दर्जन ग्यारह बरष के भितर गारन्टिके साथ। पर बात वैसन छेन, बात छ तिम्रो जवानीके। सला हमि मदनवा हम्रो जिन्द्गीके बहुते बरष बिना रोमांसके बिताएछ। हँ? त कुछ बरष रोमांस करने और बादमे छोरा पावनेको बरष राखने। उ गयातसे जो मोहि बनाएछ सला हमि उ खान्देन, हमि तिमरो हाथसे बनाइलिएको लस्सि खान्छ। चयाङ्वा भनेछ कि हमिलाई हेरनेको टाँर्च लाइट जलावनेको पर्छ, बात वैसन छेन, सला जब तिमि हमरो संग हुन्छ त सला लाइट जो छ तिम्रो फेसवा से बलिहाल्छ, थोडै हमिलाई टाँर्चके जरुरि छ?? हँ? त तिमरो रुप उ सुसरा चयाङ्वालाई मालुम छेन। उ भन्योकि उसको च्याङगरि हमिलाई देख्देन, को सुसरा खोजेछ कि कोहि चयाङ्गरि करके उसको हेरोस, हमि खोजेछेन, जब सला करेजि हमको देखेछ त थोडै हम्रो जवानिमा उबाल आएछ कि हमि सला जिधर जवान बदन छ उधरको देखुँ?
तुम्हार गबरु जवान मदनवा
|
|
|
Nepal Premi
Please log in to subscribe to Nepal Premi's postings.
Posted on 10-12-07 4:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Uptowngal,
huncha ni hami sangai film herna jane, maya satdai nepali pocorn khane hai. aba kaam nagare timilai film herna lalai paisa hunna ni, tesaile kaam ta gana parihalcha tara timi bhan matrai ma sabbai kura chodidinchu hai timro lagi. ani film chai nepali nai herna jau hola, dhoti bhane pachi sapana ma pani rish uthcha, so ramro chai nepali film herna jamla ni la.
"hooooo (sukha ka deen rahdainan bhane dukha pani rahadaina)2, ateet jati urle pani bhabisye kahile bahadaina.. (jiune sahara....hoo sukha dukha jindagi ko dui kinara..)2
Kasto lagyo geet, nepali film ko ho ani malai sarai ramro lagyo meaning.
So be waiting.
Timrai,
Nepal Premi.
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 10-12-07 5:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु पाख आबु च्याङ्बा,
तोंलाइ म यै चिर्पटले हान्च, तों किन मोर्न सक्दाइन। बाल्ल एउटा मुन्छे आको छ मोलाइ माया गार्न, त्यो पानि देखि साक्दैन यो भोटेले। आबु तों बाच्दैन आनि मो पनि बाच्दैन। आप्पासङ बिदा मागेर आइज जा, तोंलाइ भोतेकोशिमा लगेर बगाँछा मोइले ता। त्यो भान्दा अघि नै पासाङ् को आपाले तोलाइ खोज्दैछ। खच्चरमा बसेर भाग्नु जा। तोङ्बाको पोखरीमा बासेर जिन्तखि दुबाँछ यो च्याङ्बाले। आब तोंलाइ म मार्च आजु नै मार्च। आहिले नैं मार्च।
तोंइले मोइले लेखेको काथा पढिश् कि पढिनस् ए च्याङ्बा? पढिस भाने मोइले तलाइ मार्दैन, त्यो काले बजिया आएर तोंलाइ मार्चा।
|
|
|
च्याँङवा
Please log in to subscribe to च्याँङवा's postings.
Posted on 10-12-07 6:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तो कालेले के मार्जा मोलाई? मुइले तेइ तोम्बाको भांडोले बाजाइ दिन्जा कालेको खाप्पारमा, आउना ता दे।
अनि तोँ याँ मेरो मात्ताई हाइना कात्ति जानाको मुटुको सेन्टारमा छा। तों ता च्याँङ्राको नि मुटुको सेन्टारमा छ, भोटेको नि मुटुको सेन्टारमा छ, भेंडाको नि मुटुको सेन्टारमा छ, खाच्चाराको नि मुटुको सेन्टारमा छ साप्पाइको मुटुको सेन्टाराइ सेन्टारमा छ कास्दु कुर् नाबुझेको तोइले?
आनि भोटेकोशीमा पाउडि ता काद्दि खेलेको मोइले..... खाच्चारले तोम्बा चोरेरा खादा लाखेट्दाई गाको नि ता। त्यो भान्दा त तोम्बाको पोखारिमा पाउदि खेल्नु जाति हुन्छा..... तोम्बा लागे पाछि तो काद्दि राम्रि देख्चा नि ता....... तोलाई लागे पाच्चि त झानाइ रामाइलो हुन्जा, तोइले कात्ती मोइ खान्चा नि त खाच्चरको .......तेसाइली तों खाच्चारको नि हिट लिस्दमा छा के।
पासांङको आप्पाले मोलाई ज्वाइ बानाउम्चा भानेरा खोजेको खोजेकाइ गार्चा, मोलाई भाने तोलाइ घोर्ले छोराको आमा बानाम्ने मान छा।
लु आबा त आइजा ना हो झाट्टाई।
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 10-12-07 7:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
LOL, CHYANGBA,
CAN'T STOP LAUGHING.......
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 10-12-07 7:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे किशन कन्हैया म्याडि, तुम कितने भोला छ।
इक बात हमि भि बुझेको छैन कि तिमी दिन मे कति बार सला बोल्छ। हाम्रो भाइ वाइ कोहि छैन। फेरि पनि तिमी किन सधै सला बोल्छ। तिम्रो चिट्ठि पाकर दिल खुब खुशि छ। एक बात बताउ, म्याडि। तिमी जो मोइ खानेको बात कर्छ। वो तिमी पान चबाए जस्तै मेरो ओथंको चपाँउछ तो म लिपस्टिक कहाँ लगाँउछ? तिमिले मेरो ओथंको पान समझि लिएछौ कि के हो? जब तिमि २४ घन्तेमे २२ बार मोइ खान्छ त म कब खाना खान्छ। बात किलिअर कर म्याडि। मुझे बहुत डर लाग्छ रे तिम्रो मोइ खाने इस्टाइल सुनके। जो तिमी ११ बच्चे बनानेकि पिलान कर्छ, के तिमीलाइ फुट्बल टिम बनानेकि बिचार छ। आजकल फुटबल कस्ले हेर्छ रे म्याडि? तो वो खयाल भि छोडि देउ। म जो बच्चा बनाने कि मसिन हुँ? हाँ एक और बात तिमि किन च्याग्बा के नाम बात बात पर लिन्छ? उसको त तिम्रो बिल्लिकि जैसन आँखको देखके जलन् हुन्छ। उसको बात न कर। वहाँ से तिमी मलाइ के ल्याइदिन्छ? जलेबि बहुत खानेको जि करेको छ।
म्याडि, वो मेरो नया कथा पढके र च्याङ्बाके मुँह पर बढि जोर से डाइलग मार। वो बहुत बकबक कर्दैछ, हिरो बनके सभिको मार्नेको बात कर्दैछ सला।
कब होगि रे हमारि मिलन म्याडि, तुम्हारी जोगन,
crazyyyyyyy love
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 10-12-07 7:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाउँले नि पठाकाहुम् के रे, २७ पन्ना लेखेर। पठाको १२ घण्टैमा अगुल्टोको झटारो आयो। ढिलै पढेको राम्रो नि, पागल-प्रेमी।
|
|
|
च्याँङवा
Please log in to subscribe to च्याँङवा's postings.
Posted on 10-12-07 8:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तो धातुरे म्याडि सांगा मोइ खाने कुरा नागार मोइच्यांङ, फेरि खाच्चार रिसाउछा..... तो तेस्को नि हिट लिस्दाको नाम्बार वाना मा छा भानेको होइना मोइले?
आनि त्यो धातुरे ले के डाईलागा मार्जा मोलाई..... तोङ्बा खायेरा मोइले काराए पाछि तेस्को लुंगी सुंगि साप्पाई फुस्किन्छा..... आनि लुंगि हेर्छा कि के हेर्छा साप्पाइले आनि बाल्ला ठिग हुन्जा तेल्लाई....
|
|
|
च्याँङवा
Please log in to subscribe to च्याँङवा's postings.
Posted on 10-12-07 8:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु तेरो पाछि लाग्दाइना मो आबा देखि मोइच्यांङ....... मोलाई त तो भान्दा यै खच्चारले बाड्ता माया गार्छा...... साधैइ मो सांगाइ ता हुन्जा..... मोइले भानेको ता मान्छा...... मेरो कुरा ता सुन्छा...... मो सांङै तोङ्बा ता खान्छा.....
तों ता तेइ धातुरे को पाछि लागेछा.... तेल्ले तोलाई ढिंदो र तोङ्बा काँ खान दिन्छा? फुक्को चिउरा रा मुराई एउता खुर्सानि साङ खान दिन्छा...... तोइले खान साक्दाइना। तेल्ले रेलमा हालेरा कादा पुर्याउछा तोलाई आनि बल्ला तोलाई यो च्याङ्बाको याद आउछा...... खाच्चारको याद आउछा...... च्याङ्राको याद आउछा..... भोटेको याद आउचा..... तोङ्बाको याद आउछा।
मो पाछि लाग्दाइना आबो तेरो मोइच्याङ।
|
|
|
banware_ke_beti
Please log in to subscribe to banware_ke_beti's postings.
Posted on 10-12-07 10:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिलके धरकन, हम्रो पिरानके रखवाला, प्यारेमोहन सप्नाको राजकुमार, मदनवा!
हम्रो कलेजाके इक धरकन हुजुरके नाममा।
कुस्ले मङ्ले छु आ तपाइपनि आरमे भएको खबर हमिलाई सुनाएको थियो हम्रो जगनुवा तेलीके बेटीले। उ भन्यो कि हुजुर उस्को घरमा टिलिफोन करेको थियो अप्ने हालचाल बतियाउनलाई। जगनुवाके बेटी आएथियो काइल रात बगिया खान हम्रो घरमा उहि बक्त उस्ले सबै कुरा सुनायो। हमि सोच्दै थेँ कि उस्ले तपाइले हमिलाई पठाउनु भएको मेसेजवापनि भन्छे तर ससुरिले बगिया मात्रै खाइ बतिया केहि सुनाउन मन गरेन। वहि कारन हमि सोचेँ एगो लाँव लेटाँर हुजुरके नाममा लिखिहाल्छुँ।
वनवारी, हम्रो पिताजी, ले भन्नु भएछ कि जो हम्रो सङ गौना कर्छ उस्लाई हम्रो महिन्द्रा ट्रैक्टर दहेजमा दिन्छुँ। तिलकके बाद चलाउन पाँउछ पर लिखापढी सब गौनाके बक्त हुन्छ। तपाईँ सङ्ग लाइसेन्सवा छ कि नाहि? एगो पासपोर्ट फोटो भेजिदिनु और हमि जगमोहन ककालाई भन्छु लाइसेन्सवा बनाइहाल् भनेर।
उस्के बाद हमि दुगो मिलेर च-पुरमे ट्रैक्टरमा बसेर फिलिमवा देख्न जानि पिलान बनाएको छुँ। त सनिबार बिहान मर्निङ सो हुन्छ उस्मे काँन्सेसनमे फिलिम दिखाउँछ। त बिलेकले पनि सस्तामे दिहिहाल्छ टिकेट। हमिलाई नेपाली फिलिम हेर्ने बहुत इच्छा लागेछ। उ दिलिप राइमाँझी भन्ने हिरोँ छ खुब डान्स करेछ एगो फिलिममा। त तपाई नाँचे थियो न बेसाखी मेलामा? वहि इस्टाइले चोरेछ उ पनि।
हमि धेरै लिख्दिन अहिले। मैयाले घुँगी खोज्नलाई भनेछ। हमि तपाइके यादमा घुँगी खोज्छु आइज।
विद लाँव पिरान पियारी बनवारी के बेटी!
|
|
|
nepkanchhi
Please log in to subscribe to nepkanchhi's postings.
Posted on 10-12-07 10:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lol you guys are seriously funny hehehehe
|
|
|
च्याँङवा
Please log in to subscribe to च्याँङवा's postings.
Posted on 10-12-07 11:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|