[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६५~~

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 209216 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 07-30-07 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६५ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 65 editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइकोब्लग
- कफी विथ कुम्ले कार्यक्रम दोस्रो भागमा ठूली, तितौरी र सान्नानीको अन्तर्वार्ता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
- भउतेद्वारा सुध्रिने घोषणा, हरेकको जिस्काई/थर्काईका बाबजुद सुध्रिछाड्ने प्रतिबद्धता



ठुल्दाइको कविता/सविता/रमिता

यो माया पाप हो भने,
*******************

यो माया पाप हो भने,
तिमी अग्नि भएर उठ
म त्यही तापमा जलिदिन्छु।
यो माया श्राप हो भने
तिमी बानी भएर जाग
म चुपचाप सहिदिन्छु।
यदि यो माया पाप होइन भने
यो माया श्राप होइन भने
कुनै करकाप होइन भने
आउ निस्पाप अंगालो लिएर,
चोखो म्वाइ मा बांधिएर
जन्म जन्मान्तर् सम्म
एक अर्कामै सम्माहित् भएर
तिमी खाली सिउंदो फर्काएर
म मायाको छाप भर्दिने छु
मायाको अमर मिलाप लेखिदिने छु।




 
Posted on 07-30-07 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय होस हरितालिके भान्जो!

चौतारी बना' बनायै छौ के रे, पइले देखुन नै दिने आशिष दिएँ यसपालि नि, यो बर्ख जसरि भा' नि एउडा बाट दोटा हुनु!

 
Posted on 07-30-07 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माधाइ-बडा मा-छडा मारिजी-हडा।
 
Posted on 07-30-07 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धनियावाद हरी, नयाँ चौतारीको लागि!
यसपाली चैं जन्ती जान पाम्।

मलाइ त निद्रा लाग्यो, शीतल चौतारीमा एकछिन सुत्छु है त म!
 
Posted on 07-30-07 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माता-यडा माकै-ठिडा माकिएको-देडा मात-छडा, माउते-भडा?
 
Posted on 07-30-07 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी नहुँदी के बिघ्न मस्ति अ-या हुन् सपैले पल्लो चौतारिआँ?

माचिङ्खुच्डा! मायाँनडा माछबनेडा!

माचीआडा माऊखाडा!
 
Posted on 07-30-07 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमि भि ढेर सारा आशिर्वाद दिएछ, शुभ्काम्ना दिएछ। हँ? त हमि पारथना करेछ कि हरियाके जो छ यो साल लरकि मिलिहालोस, सैलरि बढिहालोस, कैलोरी घटिहालोस (:p), जिवन नैया जो छ सला उ खियावनेको साथि मिलिहाहोलस हुजुर अरु के दिन सक्छ हमि!
जे राम जि कि।
 
Posted on 07-30-07 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुनटे दाजु, हुजुरको भि हमि परनाम करेछ। हुजुरके संदेशवा जो छ उ सला लिनेको गाह्रो परिलिएको थियो हमिलाई त हमि माफि मागेछ।
जे राम जि कि।
 
Posted on 07-30-07 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरोमा त यस्तो देखिन्छ।

 
Posted on 07-30-07 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उ सब त ठिके छ भउते भैया पर हुजुरको एक्टा हैविटवा जो छ उ हमको खटकियो हुजुर।
हुजुरके याहुके इनबाँक्समे छे छे गो मेल छ हुजुर पढे छेन हुजुर। त ऐसन देखके हमिलाई हुजुरको मेल करनेको दिल कर्देन।

 
Posted on 07-30-07 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते सुध्रेको, उस्को चौतारी बिग्रेको! खुच्चिङ! अझै सुध्रन मन छ?
 
Posted on 07-30-07 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो मा पनि IE चलाउँदा अलिअलि त खप्टेर आको छ, तर तेत्रो बिधि चैं हैन। आफू परियो झारझुरे कपेर पेस्टिने बिद्वान, खै के भाको हो कुन्नी

मोजिलामा चैं राम्ररी आ'छ।

पूण्टे दाजीलाइ पनि दर्शन है।
 
Posted on 07-30-07 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भउते, खुरुक्क त्यो याहू मा भएको छ वटा मेल पढिहालत।
 
Posted on 07-30-07 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदन-जी, त्यो भर्खर पढ्न भनेर खोल्दै थिएँ। दिन भरी तल ल्याबमा घन ठोक्न गा'को अनि भर्खर फर्केको। त्यै भेर चेक गर्न भ्याइएन।

पुन्टे-दा नमस्ते गरेँ। के छ त खबर त्यताको ? पानी पर्न रोकियो कि उस्तै छ ? यो बर्षा लागेको मलाई कत्ति मन पर्दैन भन्या। पोले पनि घामै जाति पिटे पनि आमै जाति भन्थे बुढा पुरानाले साँच्ची हो रे'छ।


 
Posted on 07-30-07 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारीमा नयाँ तारेमाम्।
हरियालाई फरिया लाउने छिट्टै मिलोस् परभु। पूण्टे दालाई प्रणाम्। टिरेनको ट्याम् भयो, छुट्यो कि भुटियो। अहिलेलाई जयराम जी कि भन्दै तारेमाम्।
 
Posted on 07-30-07 5:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-30-07 5:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरिलाई फरिया लाउने मिलोस् रे। मारुनी?

भगुतेन्द्र बिक्रम महाराजा! मौसूफ सरकारका हजूरमा एक बिन्ति पत्र पेश गरिएको खबर जाहेर गर्दछु! केही बेर मै उक्त पत्र हजूर समक्ष टक्र्याउने प्रण स्वीकारि बक्सियोस्!

जो हुकूम!
 
Posted on 07-30-07 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मर्जी होस् पुन्टे महाराज्।
 
Posted on 07-30-07 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पालि भने एक् लम्बर बढेछ हरि। पुछाराँ पर्वते परेछन् यो पालि। लौ धन्नेबात है।

आफ्नु चै याँ बिचोक् छ भन्नु परो। अस्ति जिम्माल् बा ले सर्जरि गरार तरुनो देखिए रे भन्ने सुने देखिन् यी साहु बुढा लाइ के भयो कुन्नि मलाई बस्न खान दिया छैनन। हुँदा हुँदा अब त चौतारी तिर यस्सो हेरो कि त कोदाला का बिँड, दाम्लो, गल, खर्पन् के के के के खोज्न थाल्छन् भन्या।

हरि ले यति राम्रो चौतारी बना रैचौ अब मलाइ याँ साहु बुढा ले च्याउन दे त के र।

लौ सप्पै लाइ नमस्कार् फेरी भेटम्ला।
 
Posted on 07-30-07 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters