mr.jomsom
Replies to this thread:
More by mr.jomsom
What people are reading
Subscribers
Please log in to subscribe to mr.jomsom's postings.
:: Subscribe
|
[VIEWED 3586
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
mr.jomsom
Please log in to subscribe to mr.jomsom's postings.
Posted on 01-22-08 4:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
.........."शहिद हो ऊँ मात्र काम इतिहास सजाउने । ...........बर्तमान (नेता) हुँ म भित्र भित्रै देश सिध्याउने ॥" फुल्ने बेलामा फुल्न नसकेको केश मेरो । निरङ्कुस चाहनामा डुबेको देश मेरो ॥ लक्ष्य यो महान पुग्नु त्यो चार भाइ सम्म । प्रभाव डाल्नु छ शक्तिशालीको सिमावारी सम्म ॥ शुन्यता भित्रको कोलाहलको बितृष्णा यो । अदृश्य सूधारहरू बिचको खोक्रो आकांक्षा यो ॥ भर मेरो लठ्ठीको लठ्ठी मेरो भरमा । ब्यबहारमा नभएको त्यो, धेरै छ यो बोलिमा ॥ भक्त हुँ आमाको, बुझ्न खोज्दिन मन । संसार यो सुगन्धको भए पुग्छ मात्र धन ॥ भेष मेरो सर्बब्यापी, खै देश यो कहाँ छ । मरेको आत्मा पुग्छ, धन त्यो जहाँ छ ॥ शहिदको चाहना यो, म चाहि बाहिर बस्ने । उसलाई मारेर भएपनि, आफू चाहि बच्ने । म पुग्ने सत्तामा, शहिद चाहि भित्तामा । उसको बास इतिहासमा, मेरो चाहि बाक्लो गद्दामा ॥ पाना उसको इतिहास थियो कलम उसको भाग्य । मसी थियो रगत, तर ... जीवन उसको व्यर्थ लाग्छ ॥ बलिदान दिने अठोट थियो मेरो देशले यदि माग्यो भने । पर्थे पछाडि उसको, यदि मृत्यु अगाडि आयो भने ॥ हरे कस्तो मूर्खता उसको मलाई बचाउने । माध्यम मलाई बनाई देश विकास गराउने ॥ ओरालो अनि ओरालो लागेको म, ऊकालो कसरी लगाउने । अनुहार यो देश भक्तको, तर काम चाहि जलाउने ॥ मरुभूमिको पानी यो, मैले किन त्याग्ने । आत्मा नरहे पनि शरीर मात्र भएपनि छोड्ने ॥ सिर्जना मेरो अनिकालको, परिस्थिति यहि हो देशको । कान नभएको अगाडि भजन यो मेरो मन मनैंको ॥ .........."नुहेको देख्छु बास त्यो, तर देख्दिन कुनै वजन । ...........चाँडै हुनेछ यस भूमिमा कुनै भयानक गर्जन ॥"
|
|
|
|
badarkta
Please log in to subscribe to badarkta's postings.
Posted on 01-22-08 4:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
Recommended Popular Threads |
Controvertial Threads |
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् ! |
शीर्षक जे पनि हुन सक्छ। |
What are your first memories of when Nepal Television Began? |
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्? |
ChatSansar.com Naya Nepal Chat |
NRN card pros and cons? |
Basnet or Basnyat ?? |
TPS Re-registration case still pending .. |
निगुरो थाहा छ ?? |
Nas and The Bokas: Coming to a Night Club near you |
अमेरिकामा छोरा हराएको सूचना |
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post? |
nrn citizenship |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class) |
TPS EAD auto extended to June 2025 or just TPS? |
Breathe in. Breathe out. |
Sajha has turned into MAGATs nest |
whats wrong living with your parents ? |
Ajay Kumar Dev sentenced to 378 yrs |
|
Nas and The Bokas: Coming to a Night Club near you |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|