[Show all top banners]

GreenMapleTree
Replies to this thread:

More by GreenMapleTree
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Call kathmandu.. 2 cent/Min
[VIEWED 3668 TIMES]
SAVE! for ease of future access.
Posted on 09-06-07 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It looks like VOIP is being legalized by Nepal Telecom in near future. Does this mean we are getting 2 cent/Min to Nepal in near future.
Share what you think about this news...

from:
http://www.kantipuronline.com/kolnepalinews.php?&nid=121605

काठमाडौं, भदौ १९ - अब सहरका कुना कुनामा रहेका साइबर क्याफे खोजी खोजी सस्तो मूल्यमा विदेशमा फोन गर्न भौंतारिनु पर्दैन । नेपाल दूरसंचार प्राधिकरणले सरकारी तथा निजी स्वामित्वका टेलिफोन सेवा प्रदायकलाई इन्टरनेट टेलिफोनमार्फत सस्तो मूल्यमा अन्तर्राष्ट्रिय सेवा दिन पत्राचार गरेको छ ।

प्राधिकरण अध्यक्ष डा. दिनेश शर्माले इन्टरनेटमार्फत टेलिफोन गर्ने सस्तो प्रविधिलाई कानुनी रुपमा खुल्ला गर्ने निर्णय भइसकेको र सेवा प्रदायकले छिट्टै सुरु गर्ने जानकारी कान्तिपुरलाई दिए । उनका अनुसार अन्तर्राष्ट्रिय दूरसञ्चार सेवा संचालनका लागि अनुमतिप्राप्त व्यक्तिले 'भ्वाइस ओभर इन्टरनेट प्रोटोकल -भिओआईपी)' गेटवे स्थापना गरी सेवा दिन प्राधिकरणले यो निर्णय गरेको हो ।

यो निर्णयअनुसार सबै दूरसंचार सेवा प्रदायक कम्पनीले उपभोक्ताका लागि सस्तो मूल्यमा विदेश फोन गर्न पाउने व्यवस्था गर्नु पर्नेछ । टेलिकमले यसअघि १४४५ र १४२५ डायल गरेर सस्तो मूल्यमा सेवा लिन सकिने व्यवस्था गरेको थियो । कम्पनीहरूले आवश्यक उपकरण थप गरी छिट्टै यस्तो सेवा दिने तयारी गरेका छन् । प्राधिकरणका सहायक प्रबन्धक विजयकुमार रायका अनुसार अहिलेसम्म टेलिकम लगायतका दूरसंचार सेवा कम्पनीहरूले 'सर्किट स्वीच' प्रणालीबाट सेवा दिइरहेकोमा अबदेखि 'प्याकेट स्वीच' प्रणालीबाट दिने छन् । यसका लागि कम्पनीले छुट्टै 'एक्सेस' नम्बर समेत दिनेछन् । यसबाट फोन सम्पर्क गर्न सस्तोे हुने छ । टेलिकम सेवा संचालक कम्पनीले यो सेवा सुरु गरेपछि फोनको गुणस्तर समेत राम्रो हुने छ ।

यसैगरी प्राधिकरणले इन्टरनेटमार्फत हुने टेलिफोनलाई पनि वैधानिकता दिएको छ । डा. शर्माका अनुसार पहिलो चरणमा कम्प्युटरमा इन्टरनेटमार्फत सम्पर्क गरी कुराकानी गर्न सकिने अनुमति दिइएको छ । यो प्रविधि धेरै पहिलेदेखि प्रचलनमा रहे पनि कानुनी रुपमा खुला थिएन । यसैगरी नेपालमा इन्टरनेट जडित कम्प्युटरबाट विदेशस्थित साधारण र मोबाइल फोनमा समेत कुरा गर्न सकिने छ ।

'नेपालभित्रै पनि कम्प्युटरबाट कुराकानी गर्न खुला गरिएको छ', डा. शर्माले भने । सरकारले दूरसंचार कम्पनी र इन्टरनेट सेवा प्रदायक कम्पनीलाई दिएकोे लाइसेन्समा उल्लेखित प्रावधानका कारण कम्प्युटरबाट नेपालमा नै फोनमा सम्पर्क गर्न हालका लागि प्रतिबन्ध गरिएको छ ।
 
Posted on 09-06-07 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aalu Jasto..

this is a good topic .. this VOIP suks . I paid five bucks for nothing .. I nver believie them..

they are all Aalu Jasto
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Ajay Kumar Dev sentenced to 378 yrs
Mamta kafle bhatt is still missing
Nepali Passport Renewal
Tourist Visa - Seeking Suggestions and Guidance
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Are Nepalese cheapstakes?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Nepali Psycho
advanced parole
MAGA denaturalization proposal!!
TPS extension Petition!!!
Biden formally Stands Down!!!
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters