My Experience
Somebody picked up phone
---Good morning, Royal Nepalese embassy London
नमस्ते नेपालि एम्बीसि होइन? नेपालिमा कुरा गरौन
--हाहा भैहाल्छ नि
मेरो पास्पोर्ट् renew गर्नु थियो तर वेबसाइटमा त फम् नै छैन त, how to do that but म इङ्ल्याण्डमा बस्दिन,
--कहा बस्नुहुच्न्छ?
उत्तर् युरोपमा (somewhere in Norway, Denmark, Finland, Sweden-but I said him country later)
--एह् नो प्रब्लम्, नेपालि एम्बेसि जर्मनको साइटमा जानुस् र एक् पेजको फम् छ त्यहि भर्नुस् न, बर्लिनलाइ काटेर लन्डन् लेख्नुन्स्
Thanks, प्रोसेस् कस्तो छ? कति दिन लाग्छ?
--त्यो फम् सङग् ६५ पाउन्ड (60 for fee+ 5 for postal charge) पठाउनुस अनि साथमा दुइवटा फोटो, पुरानो पास्पोर्ट्, र तपाइको ठेगाना भयको खाम् भय पुग्छ।
अरु केहि चाहिन्छ? नागरिकता, यो देश्को चिठि, (something from immigration office) गा वि स को सिफारिस्?
--केहि चाहिदैन but write your name in backside of your photos.
कति दिन् लाग्छ?
--दस् दिन् (मयाक्सिमम २ हफ्ता)
अनि तपाइको घर कहा हो नि? (In Nepal)
--पाटन हो
छ् ख?
--(हास्दै) एह् तपाइ पनि नेवार हो?
हा हा होइन , जोक् गर्या
अनि अरु के छ त?
--क् हुनु बिदेश् को लाइफ येस्तै त हो नि
लन्डन् त दामि छ नि है
--हा हा, ठिकै छ, अनि त्यो देशमा कति छ्न् नेपालि हरु?
छन् नि २-३ सय जना
--हो र? ल त है अर्को फोन् आयो।
हवस् त है, जानकारिको लागि धन्याबाद
--यु आर् वेल्कम्, नेपालि दाजुभाइ हरुलाइ सहयोग गर्नु नै हाम्रो कर्तब्य हो, केहि समस्या पर्यो भने फोन् गर्नु न है
-----------Next day, I sent it, after 12 days my new passport was in my mailbox----
Thanks Embssy staff in London...