[Show all top banners]

focus.nepal
Replies to this thread:

More by focus.nepal
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सेनाले बोल्नु आवश्यक छैन- गृहमन्त्री
[VIEWED 2991 TIMES]
SAVE! for ease of future access.
Posted on 06-24-06 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेनाले बोल्नु आवश्यक छैन- गृहमन्त्री
Filed under: News
गृहमन्त्री कृष्णप्रसाद सिटौलाले हतियार व्यवस्थापन गर्ने र माओवादीलाई अन्तरिम सरकारमा ल्याउने प्रक्रिया सँगसँगै अगाडि बढाइने बताउनुएको छ । उहाँले अन्तरिम सरकारमा माओवादीलाई ल्याउँदासम्म दुवै पक्षका सेनालाई निष्कृय पारिने पनि बताउनुभयो । पछिल्लो समयमा माओवादी अध्यक्ष प्रचण्डविरुद्ध आएको नेपाली सेनाको अभिव्यक्तिका बारेमा टिप्पणी गर्दै उहाँले भन्नुभयो-सेनाले बोल्नु आवश्यक छैन । उहाँले माओवादीबाट आएका प्रतिक्रियाको जवाफ सरकारले दिने बताउनुभयो । शान्ति, लोकतन्त्र, समृद्धि , स्वतन्त्र, स्वाधिन, सार्वभौम नेपालको लक्ष्य बोकेर सरकार अगाडि बढिरहेको बताउनुभयो ।
वार्ता कमिटिका संयोजक समेत रहनुभएका सिटौलाले आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै हतियार व्यवस्थापन गर्नेतर्फ गृहकार्य भइरहेको बताउनुभयो । शान्तिवार्ता सेना र हतियार व्यवस्थापन, अन्तरिम संविधान र अन्तरिम सरकार बनाउने दिशातर्फ केन्दि्रत रहेको बताउँदै उहाँले भन्नुभयो-माओवादीको सेनालाई निश्चित स्थानमा केन्दि्रत गर्ने, उनीहरुका हतियार कतै राख्ने वा उनीहरुका सेनालाई कुनै जीम्मेवारी दिएर निष्कृय पार्ने तीन विकल्प खोजिएको छ । हतियार व्यवस्थापनमा सहयोगका लागि संयुक्त राष्ट्रसंघलाई पत्र पठाइने बताउँदै उहाँले राष्ट्रसंघबाट विशेष सहयोग रहनेमा आफूहरु विश्वस्त रहेको बताउनुभयो । उहाँले राष्ट्रसंघबाट अनुगमन शुरु
Krishna_sitaula भएलगत्तै माओवादीलाई अन्तरिम सरकारमा ल्याइने बताउनुभयो । उहाँले भन्नुभयो-हतियार व्यवस्थापनको प्रक्रिया शुरु भइसकेको छ । उहाँले आपसी विश्वासको वातावरणमा अन्तरिम सरकार निर्माण गरिने बताउनुभयो ।
कार्यक्रममा बोल्दै मन्त्री सिटौलाले सरकार माओवादीबीच राजनीतिक एजेण्डामा समाधान आइसकेको र त्यसलाई जनस्तरसम्म पुर्‍याउने चुनौती मात्र बाँकी रहेको बताउनुभयो । ऐतिहासिक राजनीतिक उपलब्धि पछि निर्माण भएको दीगो शान्ति स्थापनातर्फको वातावरणलाई गाउँस्तरसम्म पुर्‍याउन नयाँ चेतना जागृत गर्नुपर्ने आवश्यकतालाई महशुश गर्दै अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो । उहाँले जनस्तरमा समझदारीपछि पनि समस्याहरु कायमै रहे
 
Posted on 06-24-06 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Problems of Nepalese students in US
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Are Nepalese cheapstakes?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Nepali Psycho
Biden formally Stands Down!!!
TPS extension Petition!!!
News Summary from Nepal for Friday, July 19, 2024
News Summary from Nepal for Saturday, July 20, 2024
KP Oli and Nepali Political Corruption
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters