salikofan
Replies to this thread:

More by salikofan
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 IT ma job garau ki gas station kinera business teera lagau
[VIEWED 9607 TIMES]
SAVE! for ease of future access.
Posted on 11-04-16 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

IT ma kaam garya bhaker ek due month bho tara koi k koik baru yeso gas station business teera lagnu parla .
mero yeuta psyco sathi lya IT chodera gas station kinera basya cha.. koi ramrai kamaucha rya , dhoti lead cha kali kich kich .hajur haru bata suggestion ko assha garya chu .
 
Posted on 11-05-16 3:45 AM     [Snapshot: 183]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Byaapar gara sathi paisa cha bhane. Job le aru ko sewaa maatra huncha.
 
Posted on 11-05-16 10:06 AM     [Snapshot: 384]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Go for business!

 
Posted on 11-05-16 11:56 AM     [Snapshot: 503]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dhoti ko bata QA ko kaam ho bhane chodera business garda huncha. Pure IT ko kaam chha, afaile khojera payeko permanent job chha ani 6 figure pay huncha bhane nachodda huncha. IT ko kaam nai garera side business garda ramro huncha.
Last edited: 05-Nov-16 11:56 AM

 
Posted on 11-05-16 6:46 PM     [Snapshot: 708]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nas bro@ tyo moro europe chai ga chaina tara moro lya arko store ni kinya cha ...
rk11@ k ko six figure hunu ni dhoti lya mila ko kaam ho .. afai lya try garya 6 moths ma bala bala euta interview ayo ....ani nahunya rhaecha bhanera doti ko saran ma gaeeyo.
 
Posted on 07-07-20 10:28 AM     [Snapshot: 3413]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

IT जब को बारे म भन्न सक्दैन किनकि मलाई था छैन । तर येति भन्न सक्छु जिन्दगिमा नोकरी नगर्नु केहि गर्न मन छ भने, आफ्नो भनेको आफ्नै हो, म सङ दुवै को अनुभब छ , मैले ४ वर्ष नोकरी गरे दुवै, र अमेरिकामा अनि बिगत ६ वर्ष देखि अमेरिका मै व्यापार गर्दै आइ राखेको छु तेसैले मेरो दुवै अनुभब छ । नोकरीको कुरा गर्दा चै मैले अमेरिका र दुवैमा labour intensive काम गरेको हो मेरो तेस्तो ठुलो पदमा बसेर काम गरेको अनुभ छैन तर अमेरिका धेरै काम हरु labour intensive नै हुन्छन जस्तो ठुलो पदमा भए नि भनाइ को मतलब काम गरुन्जेल काम नै गर्नु पर्छ मिसिनले जस्तो । फेडेरल जब चै तेस्तो हुन्न रे, तर फेडेरल जब म़ा खासै पैसा हुन्न र त्यहाँ धेरै गोरा जाति हुने हुनाले हामी जस्तो बाहिर बाट आएका लाई अलि हेपिन्छ रे। तेसैले म जस्तो को लागि चै नोकरी कदापी ठिक होइन ।

मेरो बिससेग्येता त चै gas स्टेशन , housing र स्टकम़ा हो , मैले अमेरिकाम़ा दाम कमको नै यिनै काम बाट हो । gas स्टेशनको कामम़ा धेरै खट्नु पर्छ, सनिबार भन्न पाइन्न , होलिडे भन्न पाइन्न तर ज्यादै आनन्द छ जाति खटे नि आफ्नो लागि हो भन्ने भवन हुन्छ , गाली गर्ने कोइ हुन्न, काम गरेको जस्तो अनुभुति हुन्न । नोकरी गर्दा चै बोसले गाली गर्ला कि, काम बिग्रेलाकि भन्ने सधै डर हुने, बिहान उठेर काम म़ा कैले जनै मन नलाग्ने , काम म़ा हुदा सधै दार हुने , डरनै डारले जिन्दगि कट्ने , ज्यान सधै थाक्ने किन हो किन ।

आफ्नो business हुदा नोकरीम़ा भन्दा ज्यादा जोतिन्छ तर खासै थाकेको महसुस हुन्न, कसैको डर हुन्न सधै motivation हुन्छ । गोरु जस्तो जोतिन्छ तर सदै motivated खै किन हो था छैन । बिहान उठेर business म़ा जान नि केहि गारो हुन्न । मैले जानेको कुरो हुने काम म़ा motivation भयो भने तपाई ले तेस्मा success पाउनु हुन्छ । motivation बिना को काम करोड नै कमाए नि काम छैन । लेखेर रखुन्स यो मेरो महाबानी जिन्दगिम़ा काम लाग्छ । motivation is the key । only do things that motivates u ।

अनि gas स्टेशन को फाइदा चै बिग $$$$ हो , खटेर काम गर्यो अनि राम्रो staff भयो भने मासिक १०००० माथि नै बचत हुन्छ । staff लाई सधै सम्मान गर्नुस, कन्जुस नहुनुस राम्रो बोलि चाली र सम्मान दिनुस तर सधै निगरानीम़ा राख्नुस । लक्ष्मीमाताले सदा बास गर्ने छिन । नोकरी गरे नि हामी नेपाली ले कमाउने भनेको तेइ ३००० देखि अलि राम्रा ले ५ ७ हजार त हो । तेती त बसी बसी कमौना सकिन्छ कसैको हप्की दप्की नसही ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
TPS Re-registration
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
अमेरिकामा छोरा हराएको सूचना
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
nrn citizenship
TPS EAD auto extended to June 2025 or just TPS?
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters